प्रेमको पक्षमा

हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बोक्सको नाममा ...

गच्छदारको ‘सुरक्षा रणनीति’

सुरक्षाका लागी तीन वर्षमा  २२ अर्व ४ करोड ७५ लाख खर्च गर्न गृहमन्त्रालयले तयार पारेको गृह प्रशासन सुदृढीकरण योजना–२०६३ पढियो। तीन वर्षिय कार्ययोजना अनुसार १० अर्ब ५६ करोड ८५ लाख भौतिक संरचनामा, २ अर्ब, ५९ करोड ...

आच्छु…छु…छु कस्तो चिसो हो !

अध्यारो भयो पुरै। मोटरसाइकलको हेडलाइटको भरमा बाटो पहिल्याउन हम्मे परेपछी घडीको सुई हेर्न बाध्य भइयो। हँ? भर्खर पाँच वजेको? चकित परे म त। साच्चिकै इश्वीसम्वत परिर्वतन फापेन काठमाडौंलाई। बाँकी अंश…  बाँकी अंश →

शुभ बनोस् २०१२

अंग्रेजी वर्षको पात्रो फेरिएझै मनमा रहेको रिसरागको पात्रो फेरिउन्, असफताको पात्रो फेरिएर सफलताको प्रारम्भ होस्,धनसंगै उदार मनको पनि विस्तार होस्। शत्रु मित्र बनुन्, मित्र घनिष्ठ हुन्। स्वास्थ्य सधै चंगा ...

कांग्रेसको ‘भिन्न र सौम्य’ बन्द

सबैतिरवाट बन्दप्रति आलोचनाको वर्षा भएपनी आखिर कांग्रेसी नेताहरु डग्मगाएनन्। महान नेता गुमाएकाले सहिद घोषणा गर्न यो बन्द आवश्यक थियो उनीहरुका लागी। बन्द गर्दा जसले सकस पाएपनी त्यसको कुनै मुल्य थिएन उनीहरुका ...

BAD नै भयो यो Fridayपनी

नेपाल र नेपाली खुसी हुने दिन रहेनछ आज। कालो शुक्रवारले छाडेन आजपनी। त्यसैले उत्कृष्ट प्रर्दशन गर्दागर्दै नेपाली फुटवल टोली साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेनन्। निर्धारित समय गोल रहित भएपछी थप भएको समयमा ...

अफगानिस्तानले मुसा बनायो नेपाली टोलीलाई

 अफगानिस्तानसँगको एसिसि ट्वान्टी ट्वान्टीको सेमिफाइनल त झुरै भयो । टस जितेर व्याटिगं रोजेपनी राम्रो भएन । केवल ६९ रनमात्र जोड्न सके नेपाली ब्याट्सम्यानले । २०-२० भनेको त हल्का फास्ट खेल्नुपर्ने थियो । तरसार्है ...

यो शुक्रवार चै शुभ बनोस

तालीवानको तानाशाहीले अक्रान्त अफगानिस्तान अहिले सब नेपालीको मनमा त्रास बन्यो। फुटवल प्रेमी हुन या क्रिकेटप्रेमी दुबैको मनमा अफगानी खेलाडी ‘सकारात्मक भिलेन’ का रुपमा उभिए। कारण, शुक्रवार नेपालको क्रिकेट ...
<<अघिल्लो पेज

अभिलेख

ताजा ब्लगहरू

मेरो सिफारिस

ताजा प्रतिकृयाहरू

सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित
eXTReMe Tracker