पाखोवारी राखेर विहान बेलुकाको घरको छाक टार्न काठमाडौं आएका कृष्णबहादुर तामाङ, विरबहादुर तामाङ र मानबहादुर तामाङ आतंककारीको सिकार भए। अदालतमा जग्गा बन्धकी राखिदिएर पैसा पाउने आशामा बबरमहल पुगेका उनीहरुको ...
बबरमहल विस्फोटको छैठौं दिन प्रहरीले प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटानमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ। जातिय मुक्तिको नारा दिँदै हिडेकाहरुको आपराधिक सोचले अनाहकमा तीन जना सर्वसाधारणको ...
वकिल,झगडिया, अदालतमा कुरो मिलाउने, नेपाल आयल निगम र सडक विभागका कर्मचारीको सधै भिड हुने गर्थ्यो यही सडकमा। बबरमहलवाट सिंहदरवार निस्कन सटकट बाटो यही भएकाले पैदलयात्रुको चाप पनि उस्तै हुन्थ्यो। सडक किनारमा ...
मान्छेको मन कतिसम्म क्रुर हुन्छ है। कसैसँग रिसइवी पनि हुनुपर्दैन। चर्चामा आउन जो कसैको पनि ज्यान लिन तयार हुन्छ यस्ता अपराधी। यस्तै अपराधीको सिकार भए तीन जना निर्दोश नागरिक। उनीहरुले जीवनका कहिल्यै त्यो ...
शसस्त्रै भएपनि प्रहरी संगठनका डिआइजी हुन। त्यसमा पनि प्रहरीतर्फ अनुसन्धान गर्ने उनकै साथी थिए। त्यसैले रञ्जन सहजै फुत्किनेछन् आफ्नै श्रीमतीको त्रु्क हत्याको अभियोगवाट भन्ने धेरैको अनुमान थियो। तर,अन्तत ...
मधेसका मसिहाझै कुर्लदै हिडेका बाबुराम भट्टराई सरकारका सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता आखिर भ्रष्ट ठहर भए। सार्वजनिक पदमा बसेर पदको दुरुपयोग गरी अकुल सम्पत्ति आर्जन गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले ...
यो २०६३ तिरको कुरा हो,नेपालमा अपहरण सम्बन्धी कानुन बनिसकेको थिएन। तर, संगठीत अपहरणको प्रारम्भ भइसकेको थियो। उद्योगी, व्यापारी, चिकित्सक लगायतकाको छोरा छोरी अपहरण गरी मोटो रकम फिरौती उठाउन संगठीत समुह सक्रिय ...
समाजमा कस्ता कस्ता अपराधीपनि हुन्छन् ? कुनै कुनै आपराधिक समाचार पढ्दा कन्सिरिको रौ तात्नेगरी रिस उठ्छ। गएर ठोक्दिउँ जस्तो लाग्ने। यस्ता मान्छे पनि यो धर्तीमा छन् है भन्ने लाग्छ। यस्तै एक पापिष्ट निस्किएछन् ...
भारतीय नक्कली रुपैयाँमा कारोबारी गिरोह नेपाली नक्कली नोटमा सक्रिय रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नेपाली रुपैयाँको कारोबारमा संगठित समूहका दुई सदस्यलाई पक्राउ गरेपछि नयाँ तथ्य आएको हो। ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका विनोदकुमार शाह यसअघि भारतीय नक्कली रुपैयाँ कारोबारमा सक्रिय रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका अर्का कपडा [...]
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]