भारतमा छापिन्छन् नक्कली नेपाली नोट
भारतीय नक्कली रुपैयाँमा कारोबारी गिरोह नेपाली नक्कली नोटमा सक्रिय रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नेपाली रुपैयाँको कारोबारमा संगठित समूहका दुई सदस्यलाई पक्राउ गरेपछि नयाँ ...
फेसबुकमा तस्बिर बिगार्नेहरू सावधान
यो तस्विर राख्ने विरुद्ध उजुरी परे कार्वाही हुन्छ है
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय ...
राहदानीको फोटो फेर्दा फन्दामा
अर्काको राहदानीमा आफ्नो तस्बिर राखेर कुवेत पुगेकी अञ्जली मोक्तान पक्राउ परेकी छन्। बुद्धिमाया घलेको नाममा जारी सक्कली राहदानीमा तस्बिर फेरेर कुवेत पुगेकी उनलाई कुवेतको नेपाली दूतावासले नेपाल फर्काएको हो। ...
मात हराएको ठमेलको रात
द्धन्द्धकालले छुन नसकेको काठमाडौंको रात्रीकालीन व्यवसाय शान्तीपूर्ण राजनीतिक अभ्याससँगै ओरालो लाग्न शुरु भयो। जुन क्रम रोकिएन। रोकिएको छैन। झन तिब्र छ । जसको प्रभावमा परेर करिव एक अर्वको स्वदेशी लगानी ...
यस्तो पनि अपहरण
आफ्नै अपहरणको नाटक गरेको अभियोगमा १९ वर्षिया वीरेन्द्र बहादुर शाही पक्राउ परेका छन्। आर्थिक अभाव टार्न परिवारलाई अपहरणमा परेको नाटक गरी उनले १० लाख रकम मागेका थिए। अनुसन्धानकोक्रममा शाहीले नाटक गरेको खुलेपछी ...
न्यायाधीशले जोगाए अडुकियालाई
गोर्खा विकास बैंकबाट प्रवाह भएको ४३ करोडभन्दा बढी कर्जा दुरुपयोगको अभियोग लागेका राकेश अडुकिया ५ लाख धरौटीमा रिहा भएका छन्। पुनरावेदन अदालत पाटनले आइतबार चार अभियोगमा धरौटी र एउटामा साधारण तारेखमा छाड्न ...
गोर्खाका मोष्ट वान्टेड धमाधम अदालतमा
सर्वसाधारणको निक्षेप घोटाला गरेको अभियोगमा राष्ट्रबैंकले कारबाही थालेलगत्तै फरार गोर्खा विकास बैंकका आठ सञ्चालकले अदालतमा आत्मसमर्पण गरेका छन्।पुनरावेदन अदालत पाटनमा आत्मसमर्पण गरेका मध्ये एक पुर्पक्षका ...
पैसा असुल्न आफ्नै अपहरण गराउँदा प्रहरी खोरमा
साउदी अरबबाट फर्किएका बहिनी ज्वाइँसँग ५ लाख रुपैयाँ फुत्काउन अपहरणको नाटक रच्ने छेदेन तामाङ आफैं प्रहरी हिरासतमा पुगेका छन्। अनुसन्धानका क्रममा ज्वाइँबाट पैसा असुल्न नक्कली अपहरण गराएको खुलेको हो।
नक्कली ...