दलका नेतालाई अयोग्य मान्दै प्रधानन्यायधिष खिलराज रेग्मीलाई प्रशासकिय अधिकार दिने दलहरुको सुत्रले साकार आकार लिन सकेको छैन। दलका नेताहरुको दोहोरो चरित्रवाट विच्कीएका रेग्मीलाई फकाउन जे जति गर्नुपर्ने हो ...
दिल्लीमा सामुहिक बलात्कारको सिकार बनेकी युवतीको पक्षमा सिंगो भारत जागेसँगै स्वदेश फर्किएकी युवतीमाथी प्रहरीवाटै भएको बलात्कारको घटनाप्रति नेपाली समाज पनि जागरुक बन्दै छ । एनजिओवालाहरु जाग्नु त स्वभाविकनै ...
हिजो,बाबुराम भट्टराई प्रधानमन्त्री भए चमत्कारनै हुन्छ झै थियो। अर्थमन्त्रीका रुपमा केही अंकको राजश्व बढाएका उनी बन्दुकको नालवाट परिर्वतन खोज्नेहरुविच मात्रै हैन, समाजवादका सपना देख्ने प्राजातान्त्रिक ...
कडै कदम चाल्न राष्ट्रपतीले सहमतीको सरकार आह्ान गरेका हुन् भन्ने धेरैको अनुमान थियो। तर, तोकेको मितिमा दलहरु सहमत नभएपनी लुरुलुरु म्याद थप्ने डा रामवरण यादवको व्यवहारले उनको त्यो म्याद केवल घुर्की मात्र रहेको ...
जसले जति ठुला गफ दिएपनी आखिर राजनीति गर्नुको एक मात्र लक्ष सत्तामा पुग्नु हो। अनी राज्य कोषलाई आफु अनुकुल उपयोग गरी सत्ताको आयु लम्ब्याउनु हो। एकिकृत माओवादीका नेतृत्वगणले जति आदर्शका गफ दिएपनी उनीहरुकै मुखारविन्दवाट ...
वरिष्ठतामा पछाडि भएपनी लिलामणी पौडेल मुख्य सचिवमा पक्का भए। उनलाई मन्त्रिपरिषद्को बैठकले तत्कालका लागी कामु अनी साउन २० गते माधवप्रसाद घिमिरेले अवकास पाएपछी मुख्य सचिव हुने छन्। गृहसचिवको रुपमा लिलामणी ...
गर्नुसम्म गर्ने भने २२ दल मिलेर। सोत्तरै पार्नेभए जनमत। बर्बाद पार्नेभए हाम्रो इमेज। सायद यही सोचेर माओवादी र मधेसी मोर्चाले २२ दलको बृहत विरोध सभालाई लक्ष बनाएर पाँचतारे होटलमा आमसभा गरेर प्रतिवाद गरेका ...
मधेसी जनअधिकार फोरमवाट फुटाएर लोकतान्त्रीक ट्याग झुन्ड्याएर अलग पार्टी बनाएका विजयकुमार गच्छदार र उनकै पार्टीका नेता शरतसिंह भन्डारीविच शुरु भएको झगडा अन्तमा आएर सल्टीएझै देखियो। संविधान सभा रहेसम्म भन्डारीमाथी ...
भारतीय नक्कली रुपैयाँमा कारोबारी गिरोह नेपाली नक्कली नोटमा सक्रिय रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नेपाली रुपैयाँको कारोबारमा संगठित समूहका दुई सदस्यलाई पक्राउ गरेपछि नयाँ तथ्य आएको हो। ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका विनोदकुमार शाह यसअघि भारतीय नक्कली रुपैयाँ कारोबारमा सक्रिय रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका अर्का कपडा [...]
फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी–चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्र्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही [...]