माधव कामरेडको विजोग

११ वजेसम्मको परिणाम : माओवादी ११३, कांग्रेस ३२, एमाले २८, फोरम २०, तमलोपा ६, नेमकिपा २, सदभावना २, स्वतन्त्र २, जनमोर्चा १
काठमाडौं क्षेत्र नम्बर २ मा माओवादीका नेवा राज्य समितिका सेत्रेटरी झक्कु सुवेदीसंग पराजीत हुन पुगेका एमाले महासचिव माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर ६ वाट माओवादी उम्मेदवारसंगै पराजीत हुन पुगेका छन । यो पराजयसंगै नेपाल संविधान सभामा सहभागि हुनवाट वन्चीत भएका छन । सायल काठमाडौंमा हारेपछि रौतहटमा पनि हार्ने निश्चित भएपछि नै होला उनले पार्टीको महासचिव पदवाट राजीनामा दिएका । तर मेरो विचारमा नेपाल संविधान सभामा सहभागि हुनवाट रोकिनु दुर्भाग्य हो ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

2 Comments so far »

  1. The observer said

    am April 15 2008 @ 12:01 AM

    Madhav will find a way to contribute from outside, hope, without prejudice. We should rather regret for Krishna Sitaula, Bam Dev, Lilamani like personalities being out of the CA.

  2. sawan said

    am April 15 2008 @ 7:00 AM

    janata harule aati nai gareka chhan,esko parinam swyam janata le nai bhogchhan

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree