खुल्लम खुल्ला प्यार करेंगे हम दोनो

राजधानीको कुनै स्थानमा कुनै फोटोग्राफरले कैद गरेको एक उन्मक्त जोडिको प्रेमालाप
खुल्ला स्थानमा गोप्य काम

यो अगाडिकी बालीकाले के सोचिन होला ? अनी उनलाइ के प्रभाव पर्यो होला ?

क्या उन्मत्त जोडि वरिपरी अरुले घेर्दापनि बालमतलव छैन ।

हेर भागाभाग : यि प्रौढ महिला र यि युवतिलाइ कस्तो अनुभव भएको होला के यो ब्यत्तिगत र गोप्य ब्यबहार हो र ?
© 2009, हाम्रो ब्लग. All rights reserved.
























pranita said
am February 14 2009 @ 6:09 PM
What is this KP? I dont expect much from Nepali journalists but you… you forgot even the basic concepts of morality, journalism and privacy.
Do you think you are the sensible blogger. What the hell… the photographer who intrude the privacy of these people, he is an asshole and you, being a so called journalist… who doesnt know that people’s picutre taken without permission is not to be posted. You people are making mockery of journalism and trying to degrade your own standard.
If you are sensible and some journalistic manner…. remove the post.
pranita said
am February 14 2009 @ 6:11 PM
Sorry, i forgot to tell you… YOU ARE BIGGER ASSHOLE than the photographer.
The Observer said
am February 14 2009 @ 6:25 PM
Pranneeta,
The guy is extremely frustrated to find his blog, which he claims to be personal, being unpopular, however, refuses to check himself on the mirror. All his blogs are full of prejudices, be it political or scoial by theme. These are the so-called journalists, defamining the fourth pillar; the photographers defaming presigeous profession.
These are the people like dog’s tail that would never get straight.
vintiha said
am February 14 2009 @ 8:17 PM
WTF! You want to talk about privacy in such a public places? Really!!! Seems those a$$holes were really desperate. It’s funny that kidz there are making fun of the scene and those fuggers gave a damn! What a shame!!
nabin said
am February 14 2009 @ 8:47 PM
what if their parents see this picture in this website????
I know most of the youth have gf/bf,,,and it is simple to kiss with their love…but it is not necessary to put them in the blog or web.
You loser blogger…
That’s why nobody likes blog….and no one wants to comment ur article. Compare with mysansar…..
Birat Pradhan said
am February 14 2009 @ 9:11 PM
Kp bro! i am a viewer of you blog since 2 year.i like your blog very much.Bro tapai le tyo mathi ko photoma bhayeko keta ra kt ko face ma photoshop bata bigarnu nai pardaina kina ki tyo photo haru Annapurna post ,www.weeklynepal.com ,www.sajha.com, ani aaru thuprai forum haru bata dherai jana le heri sakeka chan.ani aaru kura uni haru ko photo line photographer ani aaru sabai online journalist haru jasle yo photo haru upload garnu bhayo pls sathi haru tapai haru lai yo kunai naya samachar hola tara ekchin sochnus uni haru ka babu aama ,dai ,didi,bhai ,bahini ani aaru relatives haru le yo photo heryo bhane uni haru lai k bhanlan.kehi kura upload garnu bhanda pahila ekpalta sochnus ???????
admin said
am February 14 2009 @ 10:02 PM
शुभचिन्तक मित्रहरु प्रतिकृयाका लागि धन्यवाद । मैले यो फोटो कसैको ब्यक्तिगत चरित्रमाथि आक्रमण गर्ने उद्धेश्यले राखेको हैन । त्यसैले त फोटोको अनुहार नचिन्ने बनाएर राखेको छु । प्रेम अभिब्यत्तल गर्नका लागि युवा पुस्ता कु्न हदसम्म पुगेका छन भन्ने देखाउनका लागि यो राखेको हुं । १५ दिन अगाडि यो फोटो मेलवाट आएको थियो । तर शनदर्भ नमिलेर त्यत्तिकै राखेको थिए । भ्यालेन्टाइन दिवसमा शन्दर्भ समेत मिल्ने भएर राखेको मात्र हुं । यस विचमा यो तस्विहरुमध्ये एउटा अन्नपुर्ण पोष्टमा प्रकाशित भएको थियो । तैपनि अन्य तस्विर राख्दा राम्रै हुन्छ कि भनेर राखेको हु । प्रतिकृया दिनुभएकोमा धन्यवाद ।
Santosh sharma said
am February 14 2009 @ 10:15 PM
प्रनिता जि कत्ति रिसाउनु भएको ? कतै यो तस्विर तपाईको आफ्नै त परेन ?छोड्नुस यो कुरा ।
के प्रेम अभिब्यक्त गर्ने भन्दैमा जे पायो त्यही ब्यबहार खुल्ला स्थानमा गर्न मिल्छ र ? के यो कसैको ब्यक्तिगत कोठाभित्र भएको तस्विर हो र ? यो त खुल्ला चौरमा भइरहेको उत्तेजनात्मक व्यबहार रहेको कुरा त तस्विर आफैं बोल्छ नै । के सार्वजनिक स्थानमा गरेको ब्यबहार पनि ब्यक्तिगत हुन्छ र भन्या ?
यदी यस्तो हो भने त खुल्ला चौरमा यौनजन्य कृयाकलाप गर्दापनि यो ब्यक्तिगत कुरा हो आंखा छोपेर हिडौ भन्नुपर्ने भयो हैन अब ?
मलाइ लाग्छ यो ब्यक्तिगत अधिकारको कुरा हैन । सार्वजनिक स्थानमा बसेर जे पायो त्यही गर्नु ब्यक्तिगत अधिकार हैन । यि जोडिको ब्यबहारले अरुलाइ असर परेको तस्विरमा स्पष्ट छ नै । हो यदी यि दुबै कोठामा बसेर यो काम गरिरहेको र त्यसको तस्विर आएको भए पक्कै पनि बेइमानी काम हो । तर खुल्ला चौरमा बसेर जे पायो त्यही गर्ने अनी ब्यक्तिगत अधिकारको कुरा गर्ने त सुहाएन नै । धन्न ब्लगरले तस्विरको मुहार नचिन्ने बनाएछन । म भएको भए त चिन्ने गरी नै हालिदिन्थे । यिनिहरुले यो काम गर्दा कत्तिले दॆखे नै भने अब ब्लग मार्फत अरुले देख्छन त के भयो । अरुले देखे भने लाज हुन्छ भन्ने लागेको भए खुल्ला चौरमा बसेर यस्तो के गर्थे र ?
pranita said
am February 15 2009 @ 1:29 AM
You still say you are professional… The pictures you got 15 days ago, you dared to put along with the tag of hamroblog.com… wow, what a great standard you have got KP. Can you give us any reasons you putting your tags on those pictures?
sanjib said
am February 15 2009 @ 2:15 AM
ok how u think that ant of these people’s relatives don’t recognize them….can’t u recognize ur family from there cloth,face n body huh…u
लेकाली said
am February 15 2009 @ 5:16 AM
प्रणिताजी, तपाईंका कमेन्ट हेर्दा प्रकाशित गरिएको फोटो तपाईंको भलै नहोला आशा गरौ तर असभ्य गाली हेर्दा शङ्का गर्नु पर्ने ठाउँ थुप्रै छन। तपाईंले भन्नु भएको जस्तो फोटोमा ब्लग ट्याग जहिले आएको फोटो मा पनि राख्न सकिन्छ। यो ब्लगर ले आफ्नो ब्लगको फोटो अरुले प्रयोग नगरुन भन्ने उद्देस्यले गरेका हुन। अर्को कुरा नेपाल र नेपालीको सवालमा खुलमखुल्ला यो हद सम्मको घतिया तरिका देखाउनु कुनै पनि उचित होइन। तपाईं फोटो राम्रो सँग हेर्न सक्नु भएन कि जस्तो लाग्यो, बच्चाहरु मुख छोपेर ती महा घतिया हरुले देखाएको तउरतरिका हेरेक छन। यस्को बाल सुलभ मानसिकतामा के असर पर्ला यो त ती चतकेहरुले सोच्ने हो। अनी अर्को महिला पनि निधार र मुख बिगारदै हिंडेको प्रस्तै देखिन्छ। यस्ता सार्वजनिक ठाउँमा प्रेमलाप गर्न हाम्रो सस्कृतिले छुट दिएको छैन। अब तपाईं नै त्यो हद सम्म जाने सुरमा हुनुहुन्छ भने भिरमा जाने गोरुलाई राम राम भन्न सकिएला काध थापिदिने चै पाउनु हुने छैन।
Bishnu Sahani said
am February 15 2009 @ 7:46 AM
love is love, no matter what you are but don’t exposed any public place, do secrect and share each other where you satisfied and don’t interrupt the public activity.
Virus Taman "Ufr" Min said
am February 15 2009 @ 1:38 PM
ब्लग मेकर
अब तपाईंलाई जुन ब्लग राखेर आफु चर्चामा आउने कुरा सोच्नु भको छ त्यो शाहीहो हाम्रो नेपालीहरुमा तेही मात्र त काम हो नि अरुको हत्या गरी आफु माथि उठने । जेहोस् यो ब्लग ले कस्लाई कुन सन्देस देला त्यो ब्लग मेकर नै जानुन तर कसैको प्रेम हत्या भको छ यहाँ प्रेम हुनु बस्त्बिक्ता हो प्रेममा उन्मुक्त आउनु कुनै नौलो हैन त्यसैले हो बिषयलाई यती ठुलो Issue बनाउ राम्रो हैन। यो सबै को आफ्नो आफ्नो बिचार को कुरा हो तपाईं को बिचारमा यो उचित लाग्यो होला तर न ठानु कि तपाईं शाही हुनुहुन्छ । यहाँ कुरा आयो फोटो वलाको अनुमती नलीकन फोटो खिचन नमिल्ने । तर अहिले को प्राबिधिको जमान आयो फोटो लिन कसैको अनुमती नै किन चहियो र जहाँबाट जतिखेर लिए पनि हुन्छ । अझ Proffessional हरुको के कुरा । तर At least यो सोच्नु कि तपाईं को ब्यवसाय फास्टआउन अरुको चरित्र लाई हत्या नगरेको राम्रो । हुन सक्ला तपाईं कै Relatives कतै खुल्लम खुल्ला प्यार गर्दैहोलान ।
Nabin Magar said
am February 15 2009 @ 2:40 PM
Hey guys it’s all about the “love”. and specially we shouldn’t appriciate the comment of Pranita’s way how she is explaning about privacy of somebody and what kinds of words she used . of course we nevertheless appriciate of way to publish the photo on the blog, but we should konw that is not the way toexpress the love on the public place. and about this photo we saw cleary there is so many people around them and they didn’t care expect their felling what the other people is thinking after seeing thir shame activities.
well, If we are in Europe or America may be that is not the big matter but we are Nepali, we should know where we was born, what is the social factor, effect, and ect…. but we should know about the love life becuase the love is as much as importance as our other basis needs like, food, house, choth.
anyway, after all this is not the good way to post your comment evern you are free to share ur feelings whether the some mistake of bloger too.
all the best KP Ji.
Do a love, feel a Love, understand a Love,
sanju thapa said
am February 15 2009 @ 4:33 PM
Jos ko bela ma hos hunnaaa vanneee tahaaa 6 eeee naaa ? Testai ho.
Saknu hunchhaaa vanee bides bata import valentine culture oppose garnus.
dui chaak khana napaune, 1 saro launa napaune nepali ko bare ma aawas uthaunus, blog ma sunder komment garera kehi huni wala 6 eeee na.
1 fera aina ma aafnoo anuhar hernus, tapai le banda kotha ma basera k k scandle garnu vayoo, kasaile comment gareeee ?
waighatt….. comment.
naranzee said
am February 15 2009 @ 10:29 PM
Public place ma khicheko photo ma privacy ko kehi value hudaina. Ajha samaaj ko agaadi afno utshrinkhal kriyakalap ko pradarshan garne lai ke ko laaj. Uniharuko ta anuhar matra hoina, naam ra address pani diye hunchha. Laaj nabhayeka haru…
रोशन GRG said
am February 15 2009 @ 11:16 PM
ल केपी ब्रो दामि ब्लोग्स गर्नु भो, मलाइत दमिलाग्यो हाग्निलाइ लाज भयेन अब छाप्निलाइ केको लाज ! योकुने घर भित्रको द्रिस्ये होइन यो खुला मैदानमा भएको देखिन्छ! त्यो आनुहारको पटि पानी खोलिदिनु पर्छा ब्रो, कमसेकम मलाई देख्नि कोइछ भनेर त सोचनु पर्छा ! हैं भने तेत्रा गेस्ट हाउस देखेन यो जोडिले ??
त्यो माथि कमेन्ट लेख्नि प्रणिताजी को घर आगाडी भयेको भये पुलिस बोलौथेऊ होला नाटक नगर्नु की !!
*रोशन GRG
*दोहा कतार
ya1235_63@yahoo.com
nep said
am February 16 2009 @ 2:49 AM
you have just copied it from a forum.
gorilla said
am February 16 2009 @ 2:27 PM
रोशन grg को १००% सही हो यो प्रणिता ले आफ्नै घर नजिक भएको भय के तपैले पुलिस बोलौने थियो या खिड़की बटा चिऔने थियो ! ब्लॉगर लाई गाली गर्नु को आर्थ के …..? नेपाली समाज को आफ्नै मूल्य मान्यता छन ! तपाई कुनै एउरोपेअन समाज माँ हुनु हुन६ होला २९, ३०, सम्मा तपाई ले बॉय फ्रंड मात्र परिबर्तन गरेर बस्नु भएको होला ! तेहि भएर यो दृश्य तपाई लाई सामान्य लागलन तर नेपाली समाज अहिले एउरोपे बनी सकेको छैन ! की कशो नेपाली बीर गोरखाली
:-?
gorilla_comrade@yahoo.com
हिमाली बाबु said
am February 16 2009 @ 6:11 PM
This type of love is not acceptable in the nepalese society…love is not a demonstration thing to show in the public place…this love scene in the the photo shows that the young generation is not going in to the right directions..whichh is not good for the future of nepalese people…this type of behaviour must have to stop in the public area and must be banned by the adminitration….
infront of the little kid the pair did very wrong thing…i am totally against with what they did….
आकार said
am February 16 2009 @ 6:16 PM
छाडिदिउँ, वास्तै नगरौँ !
pokuu said
am February 16 2009 @ 7:24 PM
Very bad !! Even felt more bad to see this bloggers’ job..
takin’ shots those little kids’ and postin’ here at the blog..was that fair??..I would have appreciate the blogger if those kids were being scolded and stopped them to act their silly act on the public places..
But whats’ here.. openly killin’ others’ character..ain’t got nothin to feel proud proud on this blog..
n what is dis… ..hamroblog.com in those photos so insane..
aNgeL said
am February 16 2009 @ 7:28 PM
के हो ब्लॉग जी ..एस्तो सानो बाबु नानी हरुको फोटो लिएर राखेको ..तेस्को ठाउमा आफ्नो बहिनी वा दीदी भएको भए तेसरीनै फोटो पब्लिक गर्नु हुन्थियो र ? तपाईको सोच १दम घटिया रैछ ! तपाईलाई त एक किसिमले ठुलो काम गरे भनेर सोचनु भाको होला ! हुन्न त तपाई पनि बचा-बची नै हुनु हदों रैछ ! कस्तो कुरा कहा राखन पर्छ भने थाहा नै रैन्छ तपाईलाई ! राखनी भए आफ्नो अनि तपाई को उनको रखनु न हुन्न एसो गरे राम्रो होला बरु ! एस्तो फोटो चाहियो भने भानु होला म पठाई दिउला हस ब्रों . नमस्ते
I hope maile bhaneko kura bujhanu bho hola….
Very bad !! Even felt more bad to see this bloggers’ job..
takin’ shots those little kids’ and postin’ here at the blog..was that fair??
Saagar Ghimire, Cincinnati, USA. said
am February 17 2009 @ 12:45 PM
यि मु… हरुको अनुहार पनि देखौनु पर्छ। त्यस्तो खुल्ला ठाउँ मा बच्चा हरुको अगाडि यस्तो गर्ने? चलचित्र हरुमा त यस्तो द्रिश्य भयो भने उमेर को हद तोकिएको हुन्छ। यस्तो गर्ने हरुलाई सार्वजनिक स्थल दुशित गरेको भनेर जेल हाल्नु पर्छ।
यो मु… ब्लगर लाई पनि कारबाही गर्नु पर्छ। फोटो चाँही देखौने, अनी अनुहार चाँही मेटाउने? सस्तो लोकप्रियता कमौन खोजेको? सार्वजनिक स्थल मा खिछेको फोटो हरु पनि एडिट गर्नु को के अर्थ?
पहिले पहिले काठमाडौं को सार्वजनिक स्थल हरुमा कुइरे हरु यस्तै गर्दा बिदेश मा सबै यस्तै गर्दा रहेछन क्यारे जस्तो लाग्थ्यो। यहाँ आएपछी थाहा भयो, यहाँ त सार्वजनिक स्थल मा त्यस्तो गर्ने लाई त कारबाही गर्दा रहेछन, अनी त्यही भएर यहाँका खाते हरु नेपाल गएको बेला त्यस्तो गर्दा रहेछन। त्यहा पनि त्यस्तो गर्ने हरु लाई कारबाही गर्नु पर्छ।
Anu magar said
am February 17 2009 @ 5:00 PM
i saw all the comment it’s not bad at all coz everyone have own mind to think on every subject.
but this is not the way to express ur love to someone else, it is totaly motivated by the sexual desire, photo afai bol6 vane ko yahi ho, and pranita ji lai kin ho simple lage 6 yesto kura kuni? even nevertheless i appriciate the way to publish the pic on the blog. but hope it will give us the sense either good or bad such a things on the public place in Nepali culture. so aba aune baccha bacchi haru le coke love garda care garla ki!! hoina ta ?????
prem said
am February 18 2009 @ 1:19 AM
Hi guys,
I was having fun reading comments given by some people who they think it was not right thing what kp did to expose private life. One thing I did not understand what is private life meant? Is it exposing urself in public places or expressing your love somewhere at the corner where you and your love one will be only present. What kp did was very good thing if you ask me why here is the answer blog is something where one can put his own view about what he sees and finds about it thats what kp did.
In developed countries this is very much common which we have been definitely been able to mimic which is in one hand is very good. We came naked and go naked thats why these things are very simple and minor we should not give that much attention. Its just a state of brain how you react with things.
We are learning real meaning of life. I think this is one of the many parts.
Be happy guys, kill your anger before you blame someone else look at yourself in the mirror which might guide you in the right path to make your life smooth.
Jai corruption free mentality.
nir bahaddur raut said
am February 18 2009 @ 4:50 PM
hi i am nir from nepal i miss aalll nepali people and alof thim this ok for you ok you can do it no body check to you think you very much i grilfrind my philippines i will marry to this gril baceuse this is my chuige ok
]
katuwal said
am February 21 2009 @ 7:15 AM
सबै तस्वीर अन्नपूर्ण पोष्टका फोटोपत्रकार नरेश श्रेष्ठले खिचेका हुन र यो सबै तस्विरहरु सुरुमा कटुवाल डटकम र त्यसपछि अन्नपूर्ण पोष्टमा पनि यिनै मध्येका केही तस्विर प्रकाशित छन्।
Ram Parsad Dhakal said
am February 21 2009 @ 5:39 PM
Mero chora lai teo kt lay k garako.
Teo salay randi kt lay mero chora lai bigare.
please don’t mind
Teo kt nai randi ho
rabbi said
am February 23 2009 @ 5:41 PM
thnkx to the publisher anyway.those are young genertaion kids .however its our society to teach them right things .kissing in public where u are unaware whom are passing by is just anti-social behaviour.you not in place where others people do behave like u. you in hindu culture and u just cant ignoe others.its not bad to show love to beloved one but there is limit where u cant cross.
and specially to pranita plz mind urs lanuage to others peoples have some respect to urself.
kapil said
am March 7 2009 @ 12:14 AM
photoko lagi dhanyabad, prem garda je pani hinchha tapai purano kurama nalagnus 21 ou senchuri ho yo.sansarlai hindu yugma nahernus yo khas tauko dukhaiko kura hoina aajako jamanama sabaile ramro sag pachauna sakchhn,30barsa aagadi ra aahile kati antar chha kelaunus ra pakhe nabanu hola blocker ji.
raj thakuri[iraq] said
am March 11 2009 @ 2:13 AM
napali li loktantra ayko ho aru kahi pani hoina jasto lagyo malie t yo photo hardea ki kaso sathi haru ho……..ahahahahahahaha!
Ananta Bhadra Lamichhane said
am April 3 2009 @ 4:14 AM
When my friend referred this link to me, I really did not believe that KP did it. But, now, you really disappointed me KP. I did not expect this from you; at least from you.
And, your response for the comments is much more weaker as well. What happened you. You always stood as the strict professional journalist? But, do you really believe that this post maintains your professional dignity and standards?
yam said
am April 8 2009 @ 12:35 PM
ma ta pagal vayechu yesto nachahido kam pani publick place ma garne ho ta ti 2 gana ko love 6 vane mareeg garera ge garnu man lakcha tahi garnuni ki na bau baje ko nak katnu ki kaso nani babu ho
ajit said
am July 27 2009 @ 8:48 AM
jaba prem ma naitikta huncha taba yasto risya dekhnu pardaina. yo ta kewal basna ho. kinaki love ma anusasan vayena vane tyo love navayera chhadapan hunchha. yadi prem lai public place ma show garne ho vane bihe garne le suhagrat pani bich bato ma manaye vaihalchha ni. ra jasle uniheru ko charitra hatya garna kojeko vanchha k u yasto thaun ma gayera yasari nai prem garna sakchhan yadi sakchan vane tyo prem navayera kewal basna ho. kinaki maya ma ta ek le arkako ijjat garchha naki khula thauma lagera scene create garchha. ki kaso sathi ho.