• मुलघर
  • हाम्रोबारेमा
  • Register

झुक्किनु र मुर्ख बन्नु उस्तै हो र ?

1 Apr, 2009  April Fool


बार याद भएपनि त्यत्ति गते याद गरिन्न । जव समाचार लेख्न बसिन्छ अनी सोध्नैपर्छ-आज कति गते रे भन्दै । यो मेरो मात्र रोग हैन अधिकांश पत्रकारको रोग हो । कारण थाहा भएन । नेपाली गतेको हालत त यस्तो छ भने अब तारिख कसरी याद हुनु । अत्यावश्यक भएको बेलामा मात्र तारिख याद हुने । त्यसैले अंग्रेजी मितिमा मनाइने विभिन्न विभिन्न समारोह कसरी याद हुनु जसका कारण कहिलेकांही रमाइलो हुन्छ कहिलेकांही हैरान बनाउंछ यसले । त्यही हैरानी बोकेर आउंछ प्रत्येक वर्षको अपि्रल फष्टको दिन । जसलाइ अप्रिल फुल अनी नेपालमा मुर्ख बनाउने दिनको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ ।

आमा खुवाउने औसी बाबु खुवाउने औसी विस्रन थालीसकेका छन अहिलेको पुस्ताले । तर उनीहरुमा कन्ठै हुन्छ अंग्रेजी मितिको कुन दिन कुन बार पर्छ भनेर । त्यसैले अपि्रल फष्टमा अरुलाइ मुर्ख बनाउन यही पुस्ता नै अगाडि देखिएको छ ।

मुख्य रुपमा जुलियन क्यालेन्डरलाइ विस्थापित गरेर सन १५८२ मा पोप ग्रेगरी औंले ग्रेगरिएन क्यालेन्डर प्रचलनमा ल्याएपछि नै अपि्रलको पहिलो तारिखलाइ मुर्ख दिवसको रुपमा मनाउने प्रचलन शुरु भएको मानिन्छ । त्यही ग्रेगरीयन क्यालेन्डरको प्रचलनसंगै महिलाको पहिलो दिन केही नै केही उत्सव पारिने काम गरियो ।

जनवरीको पहिलो दिन नयां वर्ष मनाउने प्रचलन ग्रेगरीयन क्यालेन्डरमा पर्यो । उता पुरानो जुलिएन क्यालेन्डर अनुसार भने अपि्रलको पहिलो दिन नयां वर्ष पर्ने रहेछ । जुलियन क्यालेन्डर स्विकार गर्नेहरुले अपि्रलको पहिलो दिनलाइ नयां वर्षको रुपमा मनाउन थालेपछि ग्रेगरियनहरुले उनीहरुलाई परम्परावादी भनेर जिस्काउन थाले । त्यसरी जिस्काउंदा जिस्काउदै अपि्रल फष्टको दिन मुर्खहरुको दिवसको रुपमा स्थापीत भएको हो ।

मुर्खहरुको दिवस भनिएपनि प्राय झुक्याउने दिवसको रुपमा यो अगाडि बढिरहेको छ । कुनै रचनात्मक काम गरेर मुर्ख बनाउनुभन्दा झुक्याएर जर्वजस्ती मुर्ख बनाउने प्रयास गरिन्छ आज । तरझुक्याउनु र मुर्ख बनाउनु दुइ फरक विषय हुन । तर यहां यस्तै छ । त्यसरी नै झुक्याएर मुर्ख बनाउन सिपालु एक जनाको सिकार बने आज विहानै म । कसरी झुक्याइयो मलाइ ल पढ्नुस है त ।

विहान तीन वजे घर पुगेर सुतेको थिए । विहानै सांढे सातवजेतिर मोवाइल बज्यो । एक जना मित्रले फोन गरेकी थिइन । उनी महत्वपुर्ण काम परेकाले नभेटी भएन भन्दै थिइन । मैले ११ वजेतिर भेटौन हुन्न भनेर प्रस्ताव राखे तर उनले मानिन । म यहांबाट हिडेहै । तपाई चोकमा निस्कनु होला भन्दै उनले फोन राखिन ।

हत्तेरी भन्दै आंखा खुल्न नमानेपनि जर्वजस्ती आंखा च्यात्दै उठे । महत्वपुर्ण काम भनेकाले उठ्न करै लाग्यो । घरमा चिया मगाए अनी खाएर सरासर चुच्चेपाटीचोकमा निस्किए । तर चोकमा बोलाउने ब्यक्तिको अत्तोपत्तो थिएन । हैन चावहिल चोक पो भनेको हो कि भनेर त्यत्तैतिर लागे हाइ काढ्दै । १५ मिनेट बस्दा पनि चावहिल चोकमा उलनाई भेट्न सकिन ।
फोन गरे-हलो कता हो म चावहिल आइसके । उतावाट उत्तर आयो-त्यही चिया खाने पसलमा त छु नी ।
म लागे चिया पसलतिर । तर धुईधुईति खोजे । अहं छैन ।
झनक्क दिमाग तात्यो फोन गरेर फेरी सोधे-कता हो के जिस्कीरहेको । आउने भए आउ नत्र लागे म घरतिर ।
उतावाट हांसो आयो । अनी भनिन-भित्र त छु नी भित्र आउनो न ।
फेरी भित्र गएर सबै टेवलको अनुहार नियाले । दोस्रो पटक फेरी आएको देखेर पसलले सोध्यो कसलाइ खोज्नु भएको भनेर । म नबोली बाहिर निस्किए । मोवाइलमा म्यासेज आएको टोन बज्यो । फेरी कसले के भनेर पठायो भनेर हेरेको त महत्वपुर्ण काम छ भनेर विहानै बोलाउने ति मित्रले लेखेकि थिइन-अपि्रल फुल । झनक्क रिस उठ्यो ।
फोन गरेर झपारे-काम छैन केही अनी लुरुलुरु घरतिर लागे । पहिला रिस उठेपछि पछि भने हांस उठ्यो । थुक्क विहानै पत्रिका पढेको भए त डेट थाहा भइहाल्थ्यो नी ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

  • कत्ति झुट बोल्न सक्या भन्या (48)
  • कामरेडको नाममा खुल्लापत्र (41)
  • टेप कान्डमा बोल्यो माओवादी (38)
  • प्रचन्ड र बाबुरामको विपरित बोली (38)
  • खुल्लम खुल्ला प्यार करेंगे हम दोनो (35)
  • के प्रचण्ड र अर्जुननरसींह समान हुन त ? (34)
  • सरकारले धमलालाइ चोख्यायो (34)
  • अनुमान लगाउनुस त, को हुन यि ? (31)
  • सबै कुरो दिल्ली भरोसे (31)
  • जनजाति खुसी पार्ने राजनीति (31)

5 Comments so far »

  1. Netra P. Paudyal 'Krishna' said,

    Wrote on April 1, 2009 @ 2:15 PM

    हसाउनु भो के पि जी ले पनि! साथिभाइले कहिले काहि जिसकाउछन नि त, गाह्रो मान्नु हुन्न नि ।

  2. आज YouTube (यु ट्युब) को चर्तिकला « Pardesh Baata said,

    Wrote on April 1, 2009 @ 5:45 PM

    [...] र पो थाहा पाए कि आज अप्रिल फस्ट यानी कि अप्रिल फूल । बेकार मा दुख पाए, धन्न कसो भाइरस हो [...]

  3. आकार said,

    Wrote on April 1, 2009 @ 5:52 PM

    Exclusive : नेपाली रुपैयाँ को नोटमा प्रचण्ड को फोटो छापिने
    विश्व साइकल यात्री युरोपमा दम्पट

    इमेल ह्याक गर्ने सजिलो उपाय

  4. madan said,

    Wrote on April 1, 2009 @ 9:00 PM

    Yes ! its good… history to this day… full and final coverage… 

    ha ha ha 

    Bt im not making u foool 

  5. April Fool Day on Nepali Websites said,

    Wrote on April 2, 2009 @ 11:28 PM

    [...] are not many and they are NOT sorted according their wit or excellence). Hamroblog has its definition of April Fool’s day in Nepalese context and a story about [...]

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • नेपालप्लस
    • ताजिमको ब्लग
    • माइसंसार
    • आकारपोष्ट
    • काठमाडौं बोल्छ
    • फिल्मी ब्लग
    • दिपकडायरी
    • दौतरी
    • हटारु
    • गजुरेलको ब्लग
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle