किन विलाउंदैछ दैनिकी डटकम ?


शनिवार बेलुका १२ वजे दैनिकीको रुप
१६ घन्टावाट लोडसेडिगं घटेर १२ घन्टा बनेको समाचार दैनिकी डटकममा झुन्डीएको २ दिन वितिसक्यो । प्रत्येक पलको खवर पस्कने वाचाका साथ आएको अनलाइन पत्रिका दैनिकी करिव ४८ घन्टा भयो नयां खवर नदिएको । यो विचमा दैनिकीमा काम गर्ने मित्रहरुले फेसबुकमा सन्देश छाडे अब नागरिकन्युज डटकम आउंदै छ त्यही रफ्तारमा । तर आएको छैन है यो बल्ग तयार पार्ने समयसम्म । पि्रन्ट मिडियामा हंगामा मच्याउने सपना थियो दैनिकीसंग । तर विविध कारणका कारण त्यो आउन सकेन वर्तमानमा पि्रन्टमा । सायद त्यो पि्रन्टमा आउछ या आउंदैन त्यो कुर्नैपर्छ । कारण भविष्य कसको के हो त्यो के थाहा र ?

 तर वर्तमानमा दैनिकी पि्रन्टमा नआउने भयो । तर अनलानइनमा भने कमाल गरेको थियो त्यसले । बढो गजव गरेको थियो भन्दा फरक नपर्ने गरी काम गरेका थिए श्रमजीवी मित्रहरुले त्यसमा । तर २ दिनको रिजल्ट हेर्दा पानी बन्यो उनीहरुको मेहनत । दिनेले गफ दिन्छन्नै भोलिका दिनमा पनि त्यही चमत्कार गर्ने छौं । तर मेरो मन वचनले किन भनिरहेको छ खै भयो मित्र गफ नदिए अब चमत्कार हुन्न ।

साच्चिकै लक्षण देखिइरहेको छ अनलाइनमा राम्रो सम्भावना बोकेको दैनिकी फगत इतिहास बन्ने मोडमा हिडिसकेको छ । यो विचमा धेरै मित्रले जे जस्तो मेहनत गरेर यसलाइ जनमानसमा भिजाउने काम गरेका थिए ति फगत बनेका छन ।


निवार बेलुका १२ वजे नागरिकन्युजको रुप

प्रारम्भवाट नै यसको प्रस्तुती बढो मजाको थियो । सायद त्यो समुह अनलाइनवाट पि्रन्टको अभ्यास गरिरहेको थियो । त्यसैले छोटो समयमा यत्तिको सम्भावना देखाएको थियो जुन सानो लगानीमा चलेका अन्य अनलाइन पत्रिकाका लागि सम्भावना थिएन । केही साथिहरु हौसिएर धेरै कार्यक्रमको लाइफ समेत गरिरहेका थिए दैनिकी डटकम मार्फत । उनीहरुमा बढो मजाको लगन देखिएको थियो । मेरो हो भन्ने आत्मीएता देखिएको थिए ।

जसले दैनिकी डट कमका लागि मेहनत गरे फगत केही चागं हजारका लागि उनीहरु आफैं पनि सक्षम थिए अनलाइनका लागि । तर उनीहरुले अरुको भनेर पनि मेहनत गरे मेरो हो भनेर । सायद २ दिन सम्म त्यो मेरो भनेर मेहनत गरेको सम्पत्ति सुन्य बन्दा उनीहरुको मन चसक्क पक्कै भयो होला नै ।

चसक्क नहोस पनि किन । हामी जस्ता शुभ चिन्तकका लागि त यो विषय चसक्क पार्ने खालको छ । कारण दैनिकी अनलाइन पत्रकारीतामा एउटा सुनौला रेखा बोकेर आएको थियो जो अहिले कालो बादलमा ढाकिइसकेको छ ।

अनलाइनमा पसिना बगाउनेहरुलाइ थाहा छ कत्ति गार्हो छ यसलाइ पाठकका भिजाउनका लागि भनेर त्यो फगत पैसा खर्च गर्नेहरुलाइ के थाहा । डोमेन दताृ गर् यो र फाल्यो भने पाठक त्यत्तिकै आइहाल्छ भन्ने फगत भ्रममा बाचेकाहरुका लागि कुनै डोमेनको माया बताउनु भनेको फगत काम मात्र हो । त्यो मानेमा हामी जस्ता अनलाइन पत्रकारीताको भविष्यका लागि मनन गर्नेहरुका लागि जत्तिको दुखद खवर हो सायद मेरो पिडा भन्दा उनीहरुको पिडा पक्कै बढि नै छ होला । अझ अनलाइनमा टक बसेका साथिहरुको त कुरा गरि के साध्य होला र ?

मेरो मनले भनिरहेको छ दैनिकी डट कम प्यासिफ गर्ने गम्भिर काम भएको छ । थाहा छैन भोलिका दिनमा समेत यो दुख कायम रहन्छ कि रहैदैन । धेरैले भन्छन मिडियामा काम गरेर मिडियाको आलोचना गर्ने काम गर्नुहुन्न । यो मानेमा मैले आत्मघाती काम गरेको छु । चित्तै बुझेन त के गर्ने । अनलाइन पत्रकारीताको बारेमा जो अगाध माया छ । यसले निम्त्याउने हरेक प्रतिकृयाका लागि तयार भएर यो भावना पोखे ब्लगमा ।
अन्तीममा दैनिकी डट कमको विकल्पमा आउने तयारी गरेको नागिरिकन्युज डट कमले यो पिडा कम गरोस यही कामना ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

18 Comments so far »

  1. Suben Karki said

    am April 19 2009 @ 9:54 AM

    haina, yo dainikee ra nagarik milera naya prakasan bhayeko haina ra bhaneko.. aba Nagarik ra Republica niskine bhaneko dubai milera nikalne bhaneko ho ki?

  2. Junamagar said

    am April 19 2009 @ 9:57 AM

    saahu haru malaamaal, pratrakaar haru Shiva Kangal, astai ta hola ni tahakaa pratrakaarko halaat pani . 

  3. aakar said

    am April 19 2009 @ 10:06 AM

    http://nagariknews.com
    ma hernus na kp ji.. tyo www. narkhi…
    nagarik aayepachhi dainikee ko ke kaam, haina ra ?

  4. sathi said

    am April 19 2009 @ 11:49 AM

    साथी एकचोटी hard refresh गरेको भए राति १२ बजेसम्म नागरिकन्युज डट कम त्यस्तै देखिँदैन थियो होला
    hard refresh भनेको थाहा छ हैन ?
    ctrl+shift+refresh

    http://www.nagariknews.com कस्तो छ त्यो पनि लेखौँहै

  5. अर्को सािथ said

    am April 19 2009 @ 2:57 PM

    हैन हो अहिलेपनि उस्तै छ त नागरिक न्युज को पोर्टल त । डोमेन टाइप गरेपछि पुन होमपेज खोजेर अनी भित्र छिर्नुपर्ने सिस्टम तत्कालका लागि हो कि परिक्षणकालमा लागि हो । हार्डरिप्रेस हो कि सफ्ट रिप्रेस जे गरेपनि डोमेन टाइप गर्नासाथ डाइरेक्ट किन होमपेज आउंदैन ?

  6. rajendra shrestha said

    am April 19 2009 @ 3:25 PM

    Blogger,
    You have extracted my feeling regarding dainikee.com in this blog.  I used to login dainikee.com frequently. I hope wagle team might not hurt on nagariknews.com.

  7. rajendra shrestha said

    am April 19 2009 @ 3:25 PM

    Dear Blogger,
    You have extracted my feeling regarding dainikee.com in this blog.  I used to login dainikee.com frequently. I hope wagle team might not hurt on nagariknews.com.

  8. साथी said

    am April 19 2009 @ 10:28 PM

    हैन यो डोमेन टाइप गरेपछि पुन होमपेज खोजेर अनी भित्र छिर्नुपर्ने सिस्टम  भनेको के हो ?

  9. Arkosathi said

    am April 19 2009 @ 11:01 PM

    Ahila thik bhayacha bro. tyo k ho bhanara mai danga parako theya pahila kya. jasto yo coment garako balama Nagarik.com type garda 404 error dakhauthyo. ani option ma Homepage dakhautheyo taha click garapachi matra frontpage open hunthyo kya. tahi bhanako babakuf sathi.

  10. Nepalean said

    am April 20 2009 @ 10:25 AM

    अहिले त दैनीकीले पुन प्रकाशन गर्न लागेको छ, हेरौं न नया अपडेट छन आज ।

  11. साथी said

    am April 20 2009 @ 10:48 AM

    nagariknews.com गर्नुपर्ने ठाउँमा nagarik.com गरेपछि आउँछ त त्यस्तो :)

  12. rajendra pokhrel said

    am April 30 2009 @ 9:13 AM

    Good very good

  13. rajendra pokhrel said

    am April 30 2009 @ 9:15 AM

    what’s blog pl z give more information

  14. rajendra pokhrel said

    am April 30 2009 @ 9:18 AM

    yo blog bata k k garna sakin6?

  15. rajendra pokhrel said

    am April 30 2009 @ 10:04 AM

    what’s blog?????????????????????????????????????????????

  16. Ambien next day delivery canada. said

    am June 8 2009 @ 5:58 PM

    Ambien cr….

    Ambien….

  17. Bactrim ds tablet. said

    am June 8 2009 @ 6:07 PM

    Heart irregularities with bactrim….

    Bactrim ds 800-160. Bactrim….

  18. prashnna said

    am December 4 2009 @ 3:10 PM

    bhutro

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree