अबको बाटो कुन ?
कांग्रेस माओवादी बाहेकका दलसंग परामर्श गरेर सबैलाइ माओवादी विरोधी मोर्चामा ल्याउने कसरतमा लागेको छ । राष्ट्रपति अब के गर्ने भन्ने निष्कर्ष निकाल्न आन्तरिक छलफलमा छन । एमाले सरकारमा बस्ने कि बाहिरिने भन्ने निर्णय निकाल्न स्थायि समितिको बैठकमा ब्यस्त छ । सामान्य नागरिहरु अब के हुने होला भन्ने आशंका र भयले गस्त भएर निष्कर्ष निकाल्न दिमाग खियाइरहेका छन । तर अबको बाटो यही हो भन्ने स्पष्ट संकेत कतैवाट आउन भने सकेको छैन ।
प्रधानमन्त्रीयपद्धतीको बलमा एकल निर्णयको आधारमा प्रधानसेनापति रुक्मांगत कटवालमाथि सरकारले कार्वाही गरी अवकास दिने निर्णय गरेपछि अबको राजनीतिक बाटो कता तिर लाग्ने हो अन्यौल बढेको छ । प्राय सामान्य नागरिक काम विशेषले घरवाट बाहिर निस्किएको समय पारेर सरकारले निर्णय गरेपछि उत्पन्न परिस्थितीका कारण सडक प्रभावीत बनिसकेको छ । कुनै अनिष्टको आशंकामा घर बाहिर रहेका नागरिकहरु घर फर्कन हतारमा छन । सडकमा सरकारको समर्थक र विरोधीहरुको बाहुल्यता बढेको छ । उता सबै राजनीतिक दलहरु आन्तरिक परामर्शमा जुटेका छन । तर कसैवाट निष्कषए नआएकाले यही हुन्छ भन्न सक्ने अवस्था आइसकेको छैन ।
कार्वाहीमा परेका कटवाल उच्च सैनिक अधिकारीहरुसंग आन्तरिक छलफलमा छन । माओवादी एमाले सरकारवाट बाहिरिए सरकार गुम्न जाने भयले साना दलहरुलाइ बैठकमा बोलाएर फकाउनतिर लागेको छ । कांग्रेस माओवादी बाहेकका दलसंग परामर्श गरेर सबैलाइ माओवादी विरोधी मोर्चामा ल्याउने कसरतमा लागेको छ । राष्ट्रपति अब के गर्ने भन्ने निष्कर्ष निकाल्न आन्तरिक छलफलमा छन ।
एमाले सरकारमा बस्ने कि बाहिरिने भन्ने निर्णय निकाल्न स्थायि समितिको बैठकमा ब्यस्त छ । सामान्य नागरिहरु अब के हुने होला भन्ने आशंका र भयले गस्त भएर निष्कर्ष निकाल्न दिमाग खियाइरहेका छन । तर अबको बाटो यही हो भन्ने स्पष्ट संकेत कतैवाट आउन भने सकेको छैन । जसका कारण माओवादीएमाले कांग्रेस सेना राष्ट्रपति र सर्वसाधारण निष्कर्षविहीन देखिएका छन ।
सामान्य रुपमा अहिले देखिएको बाटाहरुमा सेना अगाडि बढेर राष्ट्रपति मार्फत संकटकालको घोषणा गर्न लगाएर माओवादी तल लगाउने हुनसक्छ । यसमा राष्ट्रपति र सेना दुबै मुछिनेछन । जसका कारण मुलुक असहज बाटोमा जानेछ र त्यसको परिणाम पक्कै पनि सहज हुनेछैन भन्ने सामान्य अनुमान गनृ सकिन्छ नै ।
दोस्रो बाटो भनेको सरकारको निर्णय विरुद्ध कटवाल कानुनी बाटोमा जाने । सरकारले गरेको निर्णयलाइ बैधानीक चुनौति दिने । यसले भत्कीने अवस्थामा पुगेको राजनीतिलाइ न्यायलयमा पुर्याउनेछ । त्यसमा न्यायलयतिर सबैको ध्यान तानिन्छ । न्यायलयले कटवालको पक्षमा निर्णय गर्यो भनेपनि माओवादीका लागि समेत भन्ने बाटो हुनेछ-मैले त कार्वाही गरेकै हो न्यायलयले धोका दियो । यदी सरकारको निर्णय सदर भयो भने कटवालका लागि समेत अन्य बाटाहरु बन्द हुनेछ । जसका कारण तत्कालका लागि ठुलो राजनीतिक र्दुघटना टरे
© 2009, हाम्रो ब्लग. All rights reserved.
























Spike said
am May 4 2009 @ 6:04 PM
If you accept only comments that are favorable to you then there is no point of making comments. I will read your blog if I like it and would not read if I do not like it. Why should I comment if you do not accept comments that you do not like. You have all right to write any biased article because it is your blog