नेपाल गुहयुद्धको मुखमा
आखिर ब्यक्तिगत तुसका कारण खेलेको खतरनाक गेमका कारण नेपाल गृहयुद्धमा फस्ने निस्चित भएको छ । प्रधानमन्त्रीको हैसियतमा माओवादी एक्लैले प्रधानसेनापति रुक्मांगत कटवाललाइ बर्खास्त गरी रथि कुलबहादुर खड्कालाइ कार्यबाहक दिएपछि नेपाली सेनाको परमाधिपति र राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति डा रामवरण यादवले सरकारको निर्णयमा हस्तक्षेप गरेपछि मुलुक गृहयुद्धमा फस्ने निश्चित भएको हो । बेलुकासम्म नेपालमा रहेका नेपाली शुरक्षित छन । तर भोलि विहानवाट यो राष्ट्रको दृष्य के हुने हो यसै भन्न सकिने अवस्था छैन ।
अहिले मुलुकमा २ जना प्रधानसेनापति रहेको नाजुक अवस्था निर्माण भएको छ । पहिला २ सेना थियो अब नेपाली सेना समेत कटवाल र खड्कामा विभक्त बनेको छ । नेपाली सेनामा एउटा समुह खड्का समुह र अर्को समुह कटवाल समुहमा विभाजीत बनेको छ । जनसेना एकढिक्का हुने भइगयो ।
सरकारको निर्णयमाथि राष्ट्रपति डा रामवरण यादवले हस्तक्षेप गर्दै कटवाललाइ सेनापतिको रुपमा काम गर्न निर्देशन दिएपछि सेनामा पनि को कतातिर हो भन्ने अन्यौल बढेको छ । चेन अफ कमान्डमा चल्ने अत्याधुनिक हतियार र चलाउने कौशल सहितका समुह अहिले कसको निर्णय मान्ने भन्ने अन्यौलमा रहेको अवस्था रहेको छ । रातभरमा के र्दुघटना हुने हो पत्तो छैन ।
सरकारको नेतृत्व गरेको माओवादी समेत अहिले अल्पमतमा परिसकेको अवस्था छ । एमाले स्थायि समितिको बैठकवाट माओवादी नेतृत्वको सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णयसंगै यो सरकार अल्पमतमा परीसकेको छ । अर्कोतिर अहिले २ वटा शक्ति र ३ वटा सेना सकि्रय भए । यसले आइतवारको रात नेपालका लागि अनिष्ट बोकेर आउने सम्भावना बढेर गएको ।
औपचारिक घोषणा हुन मात्र बांकी हो नेपाल गृहयुद्धमा फस्यो आइतवारबाट । ४ वर्षदेखी जारी शान्तिप्रकृया भंग हुने मोडमा पुगिसकेको छ । केवल औपचारिक घोषणा हुन मात्र बांकी हो । यि सबै र्दुघटना भएको भनेको पार्टीगत इगोका कारणले नै हो । नेता विशेष र संगठन विशेषको इगोका कारण आखिरमा राष्ट्र संकटमा परिछाड्यो । रातभरमा केही अनिष्ट भयो भने आश्चर्य नमाने हुने भयो ।
हे भगवान हुने के हो हिजो त जंगलमा नरसंहार भएको थियो अब शहरमै दिनदहाडै नरसंहार हुन बेर छैन । हे पशुपतिनाथ रक्षा गर ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
Rajendra Jhilke said,
Wrote on May 3, 2009 @ 11:35 PM
पशुपतिनाथ रक्षा गर ।
God bless Nepal.
pasupatinath said,
Wrote on May 4, 2009 @ 12:08 AM
ek chin hai ma ganja tanera aunchu
himesh said,
Wrote on May 4, 2009 @ 12:15 AM
देशलाई रक्षा गर्ने पशुपतीनाथले हैन साथी जनता स्वयमले हो। र आजको जनता भनेको जागरुक र सचेत जनता हुन। कसैको लहलहैमा लागेर अब नेपाली जनता पर्ने बाला छैन। र पटक पटक नेताहरुका चेसका गोटी पनि बन्ने बाला छैनन।
जनता जागेर अब एुटा नयाँ दिशानिर्देशका साथ अगाडि बढ्नेछन। सम्पूर्ण स्वार्थी, लोभी-पापी तथा प्रजातन्त्र र मानवतालाई नमान्नेजतीलाई उनीहरुको आफ्नो वास्तविक स्थानमा पुर्याएर नयाँ नेपालको निर्माण गर्ने बेला आएको छ।
प्रजातन्त्र र मनवाधिकार बिनाको नेपाल जङली जनाबारहरुलाई मन पर्ला तर आजका आधुनिक पुस्ताका लागी त्यो जेलसिबाय अरु केहि हुन्न।
The Observer said,
Wrote on May 4, 2009 @ 12:16 AM
I have repeatedly said, it is GP and KPs and their BHARUATEs dragging the country in to countroversy by blocking the govt in each good deed they intended to. Journailists responsible for spreading fabricated analysis are partly toblame. Ye s, it theworst comes, all they will become refugees andthe majority of poor Nepali people will have to face the difficulties!
Rajan said,
Wrote on May 4, 2009 @ 12:22 AM
After all Maoists showed their color and disintegrated the “Nepal Army” which was so far away from politics and was providing the signal of “Unity and Power.” These junglee terrorists did not even leave their teachers in TU, a completely unsocialized, uneducated and uncivilized behavior. These terrorists are the only cause for all these turmoil in Nepal, and no one else. Hope these terrorists will be killed sooon…..
fyu said,
Wrote on May 4, 2009 @ 1:29 AM
sdfafsafaf
fyuqwerqwe said,
Wrote on May 4, 2009 @ 1:30 AM
rrrrrrr
prem said,
Wrote on May 4, 2009 @ 3:07 AM
Do you think you are civilised citizen? I do not think you are because the way you have presented your anger at maoist is itself uncivilised. I thought if one is civilised then he should use civilised language if not then what is the difference you can see between civilised and jungly, in your real words, ?
I am sure people like us do not give good think before we paint something in the public domain. God bless you being a civilised person which is good for our nation.
sshakyaRecarnated said,
Wrote on May 4, 2009 @ 5:16 AM
कर्पोरेट न्यूज़ साईटहरु भन्दा छिटो छिटो न्यूज़हरु ब्लगहरुबाट प्रसारित भइरहेकोले हामी पासेफिक पारी बसनेहरुलाइ नेपालमा नै बसे जस्तो फील भैरहेको छ ! त्यसकोलागी ब्लगरलाइ धन्यबाद !
Anti YCL said,
Wrote on May 4, 2009 @ 6:22 AM
Jungalee haru le akhir desh lai civil war ma dhakelne bhayo. PKD ko ego le garda desh barbad hune bhayo
umesh said,
Wrote on May 4, 2009 @ 6:32 AM
Big jolt to India as Nepal sacks army chief”-Times of india
http://timesofindia.indiatimes.com/Big-jolt-to-India-as-Nepal-sacks-army-chief/articleshow/4479120.cms
blogger ji
mathi ko lekh le garda khusi lagyo malai, Thumbs up Prachanda! ghuda nateko ma.
umesh
sydney
nimessh said,
Wrote on May 4, 2009 @ 11:25 AM
यो Blogger पनि पागल नै रहेछ।
पशुपती नाथ रक्षा गर रे!
बरु सकिन्छ भने जनता लाई थत्य परक समाचार पस्किनुस् न
ब्यर्थैमा के बकम्फुसे गफ दि र नि
होना हौ!
Journalist हरु त Tactical Analysis गर्ने पो हुनु पर्ने र होइना
पशुपतिनाथ को आफ्नै हालत त्यस्तो हुँदा त आँफैलाई रक्षा गर्नु सकेन अब देश को रक्षा गर रे
यो KP पनि बच्चा नै रहेछ यार
देश त हामीले रक्षा गर्ने हो मित्रहरु अरुले होइना
सकिन्छ भने लागौ ति श्वेत मुकुन्डो धरी हरु को छाला काड्न नत्र सकिन्न भने
निरो ले झै बासुरी बजाएर बसे हुन्छ।
hiraprasad dhungana, Nepal said,
Wrote on May 4, 2009 @ 5:58 PM
पशुपतिनाथ त होइन हामिले नै केहि गन’ृ पर्छ अव । देश २५० भन्दा बढि वर्षदेखी जनताको बिपक्षमा रहेको अवस्था थियो । यो २०६१ साल देखि नेपालीको भलो होला भनेको कहिले मदिसे आन्दोलन त कहिले जातीय आन्दोलनले गर्दा देश फेरी धेरै पछाडी परिसकेको छ । अहिले फेरी सेनापति जस्तो सामान्य जुगाको लडाइको कारणले देश दल सेना तथा समाज विभक्त हुनु आफैमा लाजमर्दो भएको छ । सबैबाट गल्ति भयो । गल्ति सच्याउन कोहि तयार छैन अझ गल्ति मैले गरें भनी भन्न सम्म पनि कोहि तयार छैन । यस्ता अवस्थामा जनताले नै केहि गन पर्ने अवसथा आएन र ? तर समस्या जनता भनेको को हो हरेक पार्टी आफ्नै सदस्य वा समर्थकलाइ मात्र जनता मानेको अवस्थामा हामी सामान्य नागरिक कस्को जनता प-यो थाहा भएन । तर वास्तविक रुपमा हामी नै त जनता हो नि होइन र ? त्यसैले हामीहरु बिचमा समझदारी वढाउन आवश्यक भएको ठान्दछ
bhakta said,
Wrote on May 6, 2009 @ 2:38 PM
Ek sarko malai pani la prabhu!!!