सरकारले धमलालाइ चोख्यायो

पक्राउ परेकामध्ये रामशुभक रणविर सेनाको उपत्यका इन्जार्च, मनोज उपत्यका सैन्य इन्चार्ज, केएम र धमला सहयोगि रहेको सरकारको दावा थियो । सरकारले प्रहरीले तयार पारेको तथ्यको आधारमा उपत्यकामा हुने गरेको विष्फोटको घटनाकाक्रममा धमलाले उनीहरुलाई संरक्षण दिएको समेत दावी गरेको थियो ।

रणविर सेनामा आवद्ध रहेको अभियोग सहित हातहतियार तथा खरखजाना मुद्धा खेपिरहेका रिर्पोर्टस क्लवका अध्यक्ष रहेका ऋषि धमलालाइ माधव नेपालको सरकारले चोख्याएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानु अगाडि बसेको मन्त्रीपरिषद्को बैठकले धमलाको मुद्धा फिर्ता लिने निर्णय गरेको हो । सरकारले धमलासंगै राम शुभक महतो र विरेन्द्र केएमको नाममा रहेको मुद्धा समेत फिर्ता लिने निर्णय गरेको छ । सरकारले तीनै जना पत्रकार रहेको ट्याग लगाएर मुद्धा फिर्ताको निर्णय गरेको छ । पत्रकारको ट्याग नलागेका मनोज महतोको मुद्धा भने फिर्ता भएन ।

माओवादी नेतृत्वको सरकार ढले लगत्तै एमालेको नेतृत्वमा सरकार बनेपछि धमला आफ्नो मुद्धा फिर्ता गराउन निक्कै सक्रिय भएर लागेका थिए । उनलाई कांग्रेसवाट सरकारको नेतृत्व गरेकी परराष्ट्रमन्त्री सुजाता कोइराला सहित गृहमन्त्री भिम रावलले समेत राम्रै साथ दिएका थिए । मन्त्री विषेशको निर्णयको आधारमा उनको मुद्धा फिर्ता हुने हो भने उहिल्यै फिर्ता हुन्थ्यो । तर,उनी विरुद्ध सरकारवादी मुद्धा लागेकाले मुद्धा फिर्ता गर्ने निर्णय मन्त्रीपरिषद्वाटै गराउनुपर्ने भएकाले समय लागेको मात्र हो । हातहतियार तथा खरखजाना मुद्धा लागेको आधारमा संयुक्त राष्ट्र संघको न्युयोर्कमा हुन लागेको महासभामा जान धमलालाई भिसा नदिएपनि सुजाता उनको नाममा रहेको मुद्धा फिर्ता गराउन सक्रिय भएको चर्चा चुलिएको थियो । तर, अन्त्यमा सुजातालाई उछिन्दै गृहमन्त्री भिम रावल अगाडि बढेर धमला सहितको मुद्धा फिर्ता गराएको श्रेय लिए ।

२१ माघ २०६५मा महानगरिय प्रहरी परिसरले उनलाई पुतलीसडकमा रहेको रिर्पोटर्स क्लववाट पक्राउ गरी हिरासतमा राखेको थियो । धमला अगाडि पक्राउ परेका रामशुभक र विरेन्द्रको जानकारीको आधारमा नै प्रहरीले धमलालाइ पक्राउ गरेको दावी गर्दै एक व्यापारीसंग रणविर सेनाको नाममा रकम असुल्न धमलाले रामशुभक र विरेन्द्र र रणविर सेनाका प्रमुख रणविर सिंहसंग गरेको कुराकानीको विवरण सार्वजनिक गरेको थियो । प्रहरीले १९ माघमा नै रामशुभक, विरेन्द्र र मनोजलाई पक्राउ गरेको थियो । पक्राउको क्रममा योजनामा धमला समेत सक्रिय रहेको तथ्य फेलापरेपछि २१ माघ बेलुका सांढे ६ वजे पुतलीसडकको कार्यालयमा सादा पोशाकका १५ प्रहरीले धमलालाई झ्यानाकुटी बनाउंदै हनुमानढोका लगेका थिए ।

पक्राउ परेकामध्ये रामशुभक रणविर सेनाको उपत्यका इन्जार्च, मनोज उपत्यका सैन्य इन्चार्ज, केएम र धमला सहयोगि रहेको सरकारको दावा थियो । सरकारले प्रहरीले तयार पारेको तथ्यको आधारमा उपत्यकामा हुने गरेको विष्फोटको घटनाकाक्रममा धमलाले उनीहरुलाई संरक्षण दिएको समेत दावी गरेको थियो । सरकारको दावी अनुसार धमला केही समय डिल्लीबजार कारागारमा समेत वसे । तर, राम्रै राजनीतिक पहुंच भएका कारण उनी धरौटीमा रिहा भए । राभशुभक, विरेन्द्र र मनोज भने डिल्लीबजार कारागारमै छन ।

हावा नचली पात हल्लीदैन । यदी धमला सहितका पत्रकारको ट्याग बोकेका तीन जना निर्दोश रहेको भए पक्कै प्रहरी उनीहरुको पछि लाग्नुको कुनै कारण देखिन्न । त्यसमा पनि राम्रै राजनीतिक पहूंच भएका धमलाविरुद्ध यस्तो गम्भिर अभियोगमा कार्वाही गर्ने हिम्मत प्रहरीले त्यसै के ग¥थ्यो र । त्यसैले यो घटना उनीहरु विरुद्ध कसैले नियोजित रुपमा गरेको शड्यन्त्रको रुपमा लिनु निर्रथक हो ।

यो मुद्धालाई अदालतवाटै छिनोफानो गर्न दिएको भए उत्तम हुने थियो । सरकारले यस्तो गम्भिर अभियोगमा हात हालेर अर्को गम्भिर गल्ती ग¥यो । निर्दोष भएको दावी गर्नेहरु मुद्धा फिर्ताका लागि राजनीतिक पावरको प्रयोग गराएकाले उनीहरु मुद्धा फिर्ता नभए अदालतवाट अपराध पुष्टी हुन्छ भन्ने त्रासमा रहेको समेत पुष्टी भयो । यो निर्णयले गम्भिर अपराधमा मुछिएकाहरुलाई त फाइदा पुग्यो नै तर, व्यवसायिक पत्रकारीतामा विश्वास गर्ने संचारकर्मीका लागि भने यसले दुरगामी असर पा¥यो नै । यसले पहुच छ भने संचारकर्मीले जस्तो अपराध गरेपछि उन्मुक्ति मिल्छ भन्ने नकारात्मक शन्देस दियो सरकारको यो कु निर्णयले ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

34 Comments so far »

  1. sanu said

    am September 20 2009 @ 4:59 PM

    ho ho, tapai le bhaneko sorai aana sahi ho. patrakar pani nepali janata hun. uniharu lai pani desko kanun lagnu parne ho. aatank, aapaharan ra paisa aasuli jasto gambhir aparadh gareko rikshidhamala chor lai chhodera sarkar le gambhir aparadh gareko chha.

  2. अनोज शाक्य said

    am September 20 2009 @ 9:45 PM

    साथीहरु हो नेपाल गरिब देस हो । यहाँ निर्दोष मान्छेलाई पनि दोषारोपन गरेर दु:ख दिने चलन छ । प्रशासनका प्राय सबै इजाजत प्राप्त डाँका जस्तै छन । क्षमताबान ब्यक्तित्वहरुलाई चाहिने नचाहिने आरोप लगाउनु राम्रो होइन । तपाईं पनि पत्रकार भएकोले अर्को पत्रकार प्रती इर्स्या जागेको जस्तो मलाई लाग्यो , यो तपाईंको भावना राम्रो होइन ।

  3. santosh said

    am September 20 2009 @ 11:34 PM

    Dhamala ko mudda firta lenu sarkarko lagajanak kam ho. Maobadi la yo sarkarlai kathputali bhanako haina ki bhanako ho ra cha. same on u mr madhav nepal

  4. radical_democrat said

    am September 21 2009 @ 4:29 AM

    धमलाले माकुने संगै न्यू योर्कमा कालो झंडा खाने भो ! साझा डट कममा भर्खरै भेटेको !

    http://sajha.com/sajha/html/openthread.cfm?threadid=75573

     
    अमेरिकामा कालो झंडा खाने पहिलो नेपाली प्रधानमत्री माकुने !
    हेर बेइजत एमालेको !
    http://blackflagmakune.webs.com/

    लोकतांत्रिक गणतंत्र नेपालले पहिलो बामे नसर्दै २-२ ठाउबाट लज्जास्पदपूर्ण पराजित नेपाली प्रधानमन्त्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! गणतांत्रिक नेपालको पहिलो गांसमा नै लोकतंत्रमा कालो धब्बा लगाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ !   जनताको राजनितिक प्रतिनिधि चुनने अधिकारको खुल्लम खुला धज्जी उडाउने प्रधानमन्त्री माधव कुमार नेपाललाई कालो झंडा देखाऊ ! संबिधान सभाको चुनाबमा जनताद्वारा हरायिएको नेताहरुको बहुमत भएको सरकारलाइ नेतृत्व गर्ने लोकतंत्रको कलंक प्रधानमंत्री माधव कुमार नेपाललाइ कालो झंडा देखाऊ ! जनताको चुनाबी अधिकार जिंदाबाद ! लोकतंत्र जिंदाबाद ! जनताको मतलाइ कुल्चिन पाइदैन, पाइदैन !
     
    स्थान:
    United Nation Building को मूल गेट अगाडी
    New York, USA
    मिति र समय:
    September 26 2009
    बिहान ९ बजे बिहानदेखि कालो झंडा र प्ले कार्ड  प्रदर्शन (प्रधानमंत्री मकुनेले ११:४५ बिहान यु. एनमा  भाषण गर्दैछन)
     
    नोट:
    १) Midwest  र Weast Coast बाट करीब १९७ जना नेपालीसाथीहरु (बिद्यार्थी लगायेत अन्य) बिहान UN Building अगाडी आइपुग्ने निश्चित भईसकेको जानकारी गराइयेको छ ! न्यू योंर्कबाट ३५३ जना साथिहरु (बिद्यार्थी लगायेत अन्य) सहभागी हुने जानकारी गराई सकेका छन !
     
    २) साथीहरुले कालो झंडा वा कालो कपडा र प्ले कार्डहरु आफै ल्याउनु हुन अनुरोध गरिन्छ ! कालो कपडा र कार्डबोर्ड कागज़हरु Walmart, Kmart, Dollar Store, र Big Lot Store आदि ठाउहरुमा उपलब्ध हुनसकने जानकारी गराइन्छ !
     
    ३) कृपया कालो झंडा देखाउने बिरोध, शान्ति पूर्वक र सभ्य तरिकाले गरीदिनु हुन अनुरोध छ !
     
    ४) न्यू योंर्कमा भएका साथीहरूले Columbia University मा भाग लिनु हुनेछ र त्याहापनि प्रधानमंत्री नेपाललाई कालो झंडा देखाईने कार्यक्रम छ !
     
    ५) कृपया प्ले कार्ड्मा नाराहरु सभ्य र अर्थपूर्ण राखिदिनु होला ! हाम्रो यो प्रदर्शन २-२ ठाउमा चुनाब हारेको नेता प्रजातांत्रिक देशमा प्रधानमंत्री हुन सक्दैनन भन्ने बिरोधकोलागी हो !

    संयोजक:
    अमेरिका-नेपाल लोकतांत्रिक गणतंत्र मंच (तदर्थ) ! 

  5. Rabi said

    am September 21 2009 @ 6:24 AM

    Kaam chhaina Buhari Pada ko Kando kanauna bhaneko yehi ho.

  6. Rabi said

    am September 21 2009 @ 6:26 AM

    By the way No.3 anurodh le chahi hasayere maryo hai. Maobadi haru le Namra ra sista tarika janeko chha ra

  7. Newsmandu said

    am September 21 2009 @ 12:03 PM

    Anything can happen in Nepal. Not predicatable!!

  8. बोधी अनुराग said

    am September 21 2009 @ 5:14 PM

    साम्राज्यवादी अमेरिकामा जूठो पुरो खाँदै किम जोङको कालो झन्डा बोक्ने भएछन् हतियार बोक्ने नागरिक सर्वोच्चताका पहरेदारहरूका अमिरिकी भिजिलान्ते भाइहरूले ।
    धमलाले कति मान्छेको ज्यान लियो वा कति अरब खायो त्यो त थाहा छैन , तर यो देशमा  १५ हजार मान्छेको रगत पिएर, बिरालो हज गर्न भने हिँडेको हिँड्यै छ नागरिक सर्वोच्चताको जाप लगाएर हतियारधारी व्यधाहरूको पहरेदारीभित्र टाइसुटमा ठाँटिएर कहिले रूँदै , कहुिले कोहोलो हाल्दै ।
     
    राजतन्त्र फालेको नेपाल, कोरियन मोडेलको कम्युनिष्ट ख्याकलाई नेपालमा जनताको जनवादको चोंगा पहिराएर उतार्ने ध्याउन्नमा लागेको छ। पारिवारिक अधिनायकवादको सामन्तवादी भूत समाप्त पारेर , पार्टी र पार्टीका भिजिलान्ते सेनाको नियन्त्रणको यो क्यूवा र कोरियन मोडेलको जनवादले नेपालीहरूलाई कमसेकम एक डेढ सय वर्ष पुरानो संसारमा फिर्ता लग्न सक्यो भने , नया जंगबहादुरको शासनमा समानता र चमत्कारको चार चाँद लाग्ने निश्चित जस्तै छ ।
     
    माकुनेलाई कालो झण्डा , प्रचण्डलाई जुंगामा दल्ने जेल र बाबुरामलाई हिसिलाको पाउ दबाउने घिउ, गिरिजालाई अक्सिजनको सिलिण्डर अनि सुजातालाई नङ पालिस उपहार दिँदा हुन्छ, यसै गर्दा देशको हित हुने हो भने  । हतियार र त्यो बोक्ने जत्थाको तुजुकमा नागरिक सर्वोच्ताको कोकोहोलो रुँदै सत्ता वियोगको फिराद बोकेर प्रभू घुर्क्याउन हंगकंगसम्म पुग्दा पनि केही उपाय नलागे पछि , आफ्ना छौँडाहरू जहाँ जुन रूपमा उतारे पनि हुने भनेको देशको बेइज्जत हो , अरू केही हैन क्यारे ! हैनभने , कालो झण्डाको खेती गर्नेले यो पनि बुझे हुन्छ हिजो रगतको खेती गरेर आज ११३ प्रकारका हिंसात्मक छौँडाहरू झड्केला सन्तानको रूपमा मुलुकभर छरिइसके , अब भोलि फेरि सत्तामा पुगेर काम गर्नु पर्ने हो भने यो कालो झन्डाको मेला पनि लगाए हुन्छ । भोलि आफ्ना नाममा पनि आइहाल्छ । खैर, यो कालो झन्डाले लछारपाटो लगाउला र केही ?
    अँ साँच्चि अमेरिकामा कालो झन्डा देखाउन पाइने रहेछ , उता कोरिया , चाइना र क्यूबातिर पाइन्छ कि पाइन्न ? कि खुर्मुराएर पाताल लोक पुर्‍याउँछन?

  9. Eklavya Sharma, said

    am September 21 2009 @ 8:09 PM

    Bodi Anuragjee,
    I like your comments. There are hundreds of Nepalese organisation in USA and above 30 in NYC alone. Each of them are affiliated with some political party or other forums. If all decides to go to UN building or Colombia University with “kalo Janda” when their opposition leader are in summit, from now on, each and every one of Prime Minister and leaders have to face black flag.
    NYC will be a fun place to watch “Nepali Gai Jatra”.
    Though I am personally not in favor of Madav K Nepal becoming PM of Nepal and Dhamala coming in NYC as delegate, the problem of our home should be solved within home rather than demonstrating outside UN building or Colombia University.

  10. myPoorMemory said

    am September 21 2009 @ 10:15 PM

    नेपालका नेताहरूलाई देश भित्र पटकै लाज सरम भनेको नै छैन !  आफ्नै देशको दाजू-भाई दीदी-बहिनीलाइ मार्न – बलात्कार गर्न बिदेशीहरुसंग हतियार माग्दै हिडेका होइनन यी चोरहरु ! आफ्नो देश भित्रको समस्या त्येतीबेला पनि देश भित्रै खोज्न सक्थे होला ! देउबाले अमेरिका गएर १२ मिलियेन डलरको हतियार, भारतबाट इन्सान राइफल, बेल्जियेमबाट राइफल, इजराइलबाट राइफल ल्याउने यी चोरहरुलाइ कालो झंडा यु येनको अगाडी देखाउनु एकदम  राम्रो हो !  जून मुद्दाहरु शान्तिपूर्वक माग गर्दा  बिदेशिहरुको दलाल गरेर बिदेशबाट हतियार ल्याएर आफ्नै देशका जनताहरुलाई मारे र बलत्कार गरे यी कसाईहरुले (गिरिजा, माकुने, देउबा, ज्ञानेंद्र) अन्तमा जनताले साथ नदिएपछि आफ्नो अस्तित्व जोगाउन त्यही मुद्दा स्वीकारेका होइनन यी कसाईहरुले ?  Oh Lord, my poor memory !

  11. damodar said

    am September 21 2009 @ 10:55 PM

    यो बोधी अनुराग भन्ने “नरसिंग चितुवाको” शान्तिको प्रवचन खूब घन्किन थालेको छ यो ब्लगमा !
    शान्तिको दूत “बोधो” अनुरागको शब्द-शब्दमा, हरफ-हरफमा घृणा र हिंसा झलकिन्छ !  शान्तिको प्रवचन दिनकोलागी पहिला आफु शान्त हुनुपर्छ !

    रात-रात भरी भट्टीमा रक्सी धोकेर आएको बाउले, बिहान उठेर महादेवको फोटोमा २ मिनेट घंटी बजायेको भरमा छोरोलाइ जांड-रक्सी खानु पापहो भनेर उपदेश दिनुको के अर्थ हुन्छ ? दिनरात प्रजातंत्रको (जनताको तंत्रको) अचार खाने जन्तुहरुले, दुई-दुई ठाउमा जनताले हराएको नेतालाई प्रजातांत्रिक नैतिकता बिपरीत प्रधानमंत्री बनाउदा देशमा हिंसा बढ्छ की घट्छ ? 

    बोधो अनुरागको शान्तिको कर्म-काण्ड नटोकने  श्री झरेको भुसिया कुकुरको भुकाई जस्तो भो ! 

  12. Death to Terriorist said

    am September 22 2009 @ 12:07 AM

    I wish American government order mass massacare of these Terriorist. They deserver it for all those killing happened in our country.

  13. Death to Terriorist said

    am September 22 2009 @ 12:10 AM

    American lai samrajyabadi bhanne yi Maobadi haru maoabadi pidit bhanera asylee bhaneka chhan. Ke khana basaeko america ma timi maobadi haru, Jau na cuba North Korea. Sala ek ek maobadi lai ghokro thyak lagauna parchha USA bata.

  14. Eklavya Sharma, said

    am September 22 2009 @ 12:22 AM

    myPoor Memory,
    You spoke the truth but your truth is selective. Many times a “selective truth” is bigger than a lie. Can your memory remember Prachanda/Baburam spend over 70% of underground period in India? Were Indian establishments’ and investigative agencies in such worst shape that they were not able to find where Maoists’ top leaders were and to find Maoist arms dealing within India ? The truth is Maoists are the first ones who always welcomed foreigners each time they saw short term interest on their side. Who initiate 12 points agreement outside Nepal and who asked for UN help ?
    I would have agree with your naming of “butchers” to Girija, MKN, Deuba, Gyanendra if you had named Prachanda and his company “triple ruthless butchers”.
    Are Maoist band of saints ?

  15. Death to Terriorist said

    am September 22 2009 @ 1:00 AM

    Eklavya sharma
    Regarding your question “Are Maoist bands of Saints”, I think Prachanda is second coming of Lord Budhha. He is peace loving, hate nepotism, his YCL bands are formed to spread peace and love, he almost translate Nepali into another Switzerland.
    How dare you speak against them. Mind your language and apologize to Poor memory and Dandadar

  16. myPoorMemory said

    am September 22 2009 @ 1:19 AM

    “जून मुद्दाहरु शान्तिपूर्वक माग गर्दा”  बिदेशिहरुको दलाल गरेर बिदेशबाट हतियार ल्याएर……..
    …………….अन्तमा जनताले साथ नदिएपछि आफ्नो अस्तित्व जोगाउन त्यही मुद्दा स्वीकारेका होइनन यी कसाईहरुले ………………..

    You can not “intentionally” ignore the SEQUENCE of events…… number two always follows the number one. Example:- One: peaceful DEMAND, Two: disrespectful IGNORANCE and Three: non-peaceful CONSEQUENCE. 

    Think carefully: not me but you are being a “selector”. Did Deuba goverment show any interest to positively discuss the 40 points demand of the then Maoists ???

    Look at the present picture: Madhav Nepal goverment is repeating the same failed strategy of Deuba by not allowing the ceromonial President’s an executive move to be peacefully discussed in the CA. 

     
    If peaceful option is blocked, not positively taken, and not affirmatively discussed, it is the law of nature that next consequence will always be of a non-peaceful one.

  17. damodar said

    am September 22 2009 @ 1:50 AM

    आजको जस्तो Terrorist ले गर्ने काम गिरिजाले आज भन्दा ४० बर्ष अगाडी नै गरि सकेका थिए – प्लेन हाइज्याक गरि पैसा लुटेर ! गिरिजा आजको जतिपनी Terrorist हरु छन तिनीहरुको नाइके हो ! अमेरिकाले ज-जसलाई Terrorist / communist भन्छन ति देशहरूसंग “फाइदा हुन्जेल” ब्यापार चान्ही मज्जाले गरेर बसेका छन चाहे चीन होस या भियेतनाम या भेनुज्वेला वा इरान !  अंतराष्ट्रीय सम्बन्धको भुत्तो ज्ञान भएका चंखेहरुले मात्र हो यस्तो फत्फताउने ! चंखेहरुले यसो भन्दा चाहि अली बेस होला : “भ्रष्टचारीलाइ मन्त्रीको कुर्सी, Terrorist लाइ Death”  !

  18. Death to Terriorist said

    am September 22 2009 @ 2:40 AM

    Girija Ko kurai nagaraun, tyo ta prachande pani bau ho. People like Damodar who is nothing but Moronic faggot thinks that he knows better than others. What do u understand by international relation? common elighten us…….. Go to Madi and ask who is terriorst and what does they do? Go and ask those innocent people who are killed just because they are follower of oppostion party?

    People like Damador Douchebag wants ” Chair for terriorist” whereas they deserve death, hang till death.

  19. Eklavya Sharma, said

    am September 22 2009 @ 2:45 AM

    I’m unbiased seeing the truth and not selective but I admit that I am for liberty, freedom, democracy etc.
    Deuba was a bad PM. It’s unethical for MKN to be PM and it was a politically incorrect choice of Girija to make MNK PM.
    We Nepalese are not the lucky ones to choose between good and bad but we only have choice between bad and worst. In that sense old parties were bad and Maoist are worst.
    Nepalese people gave Maoists magnate to run government for 2 years and to give a new constitution – ( but they don’t gave Maoist to do anything they want ). It was Prachanda who wanted to go his own way ignoring his allies and when he sacked the army chief he was already in minority. Besides, instead of sacking army chief through normal procedure Prachanda gave terminating letter directly which was unconstitutional (which actually should have gone through President). Whether President act was right or wrong, the case is in the court.
    When Maoist came with 40 pts demand in 1996 Deuba had neither resources nor in that frame of political platform to meet some of those demands.
    By the way let go to first three of those 40 pts demands – What Maoist had done to those demands.

    1) Regarding the 1950 Treaty between India and Nepal, all unequal stipulations and agreements should be removed.
    2) HMG should admit that the anti-nationalist Tanakpur agreement was wrong, and the Mahakali Treaty, incorporating same, should be nullified.
    3) The entire Nepal-Indian border should be controlled and systematized. Cars with Indian number plates, which are plying the roads of Nepal, should not be allowed.
    Did Prachanda spoke anything about these demands while he was visiting India? No not a single word. Maoist nationalism or called it pseudo nationlism is just lip-service to stir emotions of people.

    However,it would have been better if other parties have asked Maosits to form government under them with anyone as PM (Baburam, Badal. Etc) except Prachanda for the stipulated time of two years. After that if Maist could not be able to write new constitution under their leadership then old parties have thought some other plan.

  20. Death to Terriorist said

    am September 22 2009 @ 3:50 AM

    Well said Eklavya.. but those faggot maoist blind supporter would never understand your language. They only understand language of gun and weapon. Army should have been used to crush the Maoist ultra activity during the begining of their so called peoples war. I still wish they could be crushed like LTTE. They deserved it.

  21. myPoorMemory said

    am September 22 2009 @ 6:11 AM

    Mathmatically, emperically and deductively, it is the wrong to say that the Maoists are worse and the parliyamentary parties are bad only. Your imagination of the better and best can only happen in the vacuum OR you are trying to refer that Gyanendra is still the solution. I think you do not believe in democracy, but in the ”aristocracy”. Otherwise, a single party who secured 40% votes of the people can not be worst than the two who secured less than the combined 40% votes. Who is your reference to gauge who is popular or not? My reference of popularity is not based in the ”vacuum” and but the people of the country. When Nepali congress ruled the contry two times after 2046 BS, they secured “less” percentage of people votes than rest of the parties. Eeven though they had less percentage of votes, in the essence of democracy, they ruled the country based on the fact that NC was the largest party then.   

    As for the Katuwal saga, it is the “socalled allies” who first approved for the clarification and punishment for Katuwal; then, latter they backed off thier endorsement becuase they were threated by India with the consequences of the vertical split of those parties. Every Nepali “who live in Nepal” have known the fact ”why the MJF was splited”. What was India’s interest not to sack Katuwal ? Becuase India does not want civilian control over nepal army in the situation that the Maoists party is the key domestic player in Nepal as they did not expect that the Maoists party would stand as the largest party. People are looking for consesus for change, not for swiming in the status-quo. 

    Just like the mockery of democracy practiced in Nepal, it is mockery of an unbiased view to say that Prachand did not utter a single word vis a vis 1950 treaty and so on. A people elected prime-minister who were even importuned by the all status-quoists for the appointment of a nepali priest in a Nepali temple or who were barred by all national or international opposing forces to enjoy his executive authority to command a mere commander of chief of nepal army, how can you expect to deal such magnum issues like treaty and so on in the transitional politics?
      

    I do not think your peception is unbiased or asymmetric. You like to see nepali rulers who are aristocrats than democrats. 

  22. Death to Terriorist said

    am September 22 2009 @ 6:33 AM

    @ Poor Memory
    I think you certainly have poor memory. Percentage of vote secured by Maoist is only 30.5% and combined percentage of votes obtained my congress and UML is 44.4
    http://result.nepalelectionportal.org/report1.html

    That mean almost 77% of the people didnt approve Maoist.

  23. Death to Terriorist said

    am September 22 2009 @ 6:34 AM

    I mean 70% of the votes were secured by other parties.

  24. bholebaba said

    am September 22 2009 @ 6:38 AM

    Damodar, I like your foumula:

    चंखेहरुले यसो भन्दा चाहि अली बेस होला : “भ्रष्टचारीलाइ मन्त्रीको कुर्सी, Terrorist लाइ Death”  !

    यो चंखेको बाउले बनाएको कीर्ते तम्सुक माओबादीले च्यातीदिए जस्तो छ ! यो चंखे गोविंदेको ज्वाई जस्तो छ ! ओई चंखे, तेरो ठेगाना कता हो नेपालमा ? खूब मरने – मारने कुरा गरछस हं ? धेरै मरने – मारने कुरा नगर, यो बुझी राख, तेरो IP address पत्ता लगाउन हामीलाई आउछ !

  25. Death to Terriorist said

    am September 22 2009 @ 8:05 AM

    Gajadi Bhole baba
    Ta jasto paplu joker haru sanga koi daraune wala chhaina, Hunata timi jasto YCL gunda bata aru ke asha garna sakinchha. Sakchas bhane tero bau ko IP address patta laga ani heraula taile ke garna sakchhas. Dhamki dina khojeko paji haru malai.

  26. bholebaba said

    am September 22 2009 @ 9:02 AM

    भ्रष्ट चंखे इन्टरनेटमा लुकेर  मारने कुरा गर्छस ! दुइटा बाऊको छोरो होइनस भने आईज न अगाडी खाते !
    नेपालमा कहा अगाडी आउन सक्छस मसिने चंखे ???????????????? त चंखे भ्रष्ट तोरी, satellite क्यामेराबाट गूगल म्यापमा घरको फोटो आउछ त मुजीको IP Address पत्ता लगाउन के को महाभारत चंखे !

  27. Death to Terriorist said

    am September 22 2009 @ 9:20 AM

    Hatyara Gajedi paplu
    Ta pani ta internet ko pachhadi lukera baseko chhas. IP address chahinchha bhane NTC lai sodhpuchh garnu. Timi YCL gunda ko agadi uni haru darayara mero IP address pani dinchha hola.

    Kukur Gajedi, Naya Baneshwor ma gayera kunai pani pasal sodhnu Gurung dai kaha chha bhanera, Sabaile bhani dinchha, Maobadi ko najayaz santan hoina bhane tyaha aija. Heraula eklai aune chhas ya YCL gunda liyera.

  28. myPoorMemory said

    am September 22 2009 @ 9:55 AM

    मैले त्यों ४० प्रतिशतको आंकडा एस डी मुनी कान्तिपुर आनलाइनको अन्तर्वार्ताबाट उद्रित गरेको हो ! एस डी मुनी कुनै इन्टरनेटमा बसेर लुकेर death threat दिने खालको मान्छे होइन बरु एक रेपुटेड बीज्ञ हो जसले नेपाल भारतको सम्बन्धमा बिद्यावारीदी गरेको छ ! माओबादीको टोटल संबिधान सभाको सिटको आधारमा ४० प्रतिशत भनिएको हो ! एस दी मुनिले भनेको यस्तो थियो:- You can eliminate Baburam and Prachanda either politically or physically. But these groups, which consist of over 40% of your population, have risen. Can you address this militarily?
    स्रोत: http://www.kantipuronline.com/news/news-detail.php?news_id=300260

    मैले नेपालका यी ठग र भ्रष्टहरुको “फटाई कुरा” नबुझेको के हो भने हिजो गिरिजाले शासन गर्दा नेपाली कांग्रेस ठुलो दल हो र प्रजातंत्रमा ठुलो दलले सरकार चलाउछ भन्दै (धेरै सांसदहरु जितेको आधारमा) १५ – १५ बर्ष देश लुट्यो र  आज फेरी यी फटाहहरु पार्टीलाइ खसेको मत गनेर “को ठुलो” र “को सानो” दल भनेर बकवास गर्छ ! पार्टीलाइ  खसेको मतलाइ  आधार मानने हो भने हिजो नेपाली कांग्रेसलाइ १५-१५ बर्ष शासन चलाउने कुनै आधार नै थिएन किनकी नेपाली कांग्रेस सधै अल्पमतमा छ !
    १९९१ को चुनाबमा नेपाली कांग्रेसले ३७.५ प्रतिशत र बांकी १० दलहरुले ५६.४७ प्रतिशत मत प्राप्त गरेको छ !
    १९९४ को चुनाबमा नेपाली कांग्रेसले ३३.३८ प्रतिशत र बांकी १० दलहरुले ६१.२५ प्रतिशत मत प्राप्त गरेको छ !
    १९९९ को चुनाबमा नेपाली कांग्रेसले ३६.१४ प्रतिशत र बांकी १० दलहरुले ५२.९३ प्रतिशत मत प्राप्त गरेको छ !
    स्रोत: http://www.election.gov.np/EN/prevelection.html
    Democratic polity मा ठुलो दलले (संसद सख्या धेरै भएको दलले) नेतृत्व गरेर शासन गर्छ भन्ने कुरा स्वयेम सिद्ध तथ्य हो ! अमेरिकामा क्यालिफोर्निया राज्य जहा ३० मिलियेन जनसख्या छ उसलेपनि २ जना सीनेटर सीनेटमा पठाउछ र एरीजोना राज्य जसको मात्र ३ मिलियेन जनसख्या छ उसलेपनि २ जना सीनेटर सीनेटमा पठाउछ ! भोट गन्ने हो भने त क्यालिफोर्नियाले २० जना सीनेटर सीनेटरमा पठाउनु पर्छ !
    अब लाउरे death_To_Terrorist जस्तो झोला बोक्ने कार्यकर्ताको बुद्धिले यस्तो कुरा हजम गर्ने सक्दैन !

  29. bholebaba said

    am September 22 2009 @ 10:09 AM

    गुरुंग दाई भनेको तेरो आमाको boyfriend हो ? बानेश्वोरको फुर्ती लाउछास भाते, त्यों मेरो जन्म थलो हो ! गुरुंग दाई भन्ने तेरो आमाको boyfriend हुन सक्छ आजसम्म बानेश्वोरबासीले गुरुंग दाईको नाम सुनेको छैन !

  30. myPoorMemory said

    am September 22 2009 @ 10:14 AM

    connection test…

  31. Death to Terriorist said

    am September 22 2009 @ 10:42 AM

    Bhole Chhakka
    Taile suneko chhainas bhane aba sunis ni. Teri ama lai sodh ke thaha Gurung dai teri ama kai bF ho ki.

  32. Death to Terriorist said

    am September 22 2009 @ 10:52 AM

    First of all I want to Make clear to you Mr democrat that I m neither member or supporter of any party (Unlike you who sounds wholetime member of Faggot Maoist)

    You sound hypocrite when you say that congress does not deserve to rule as they won less than 50% of total votes while claming that Maoist who also secured less than 40% of votes deserved to rule. From your theory both parties does not deserve to rule.

    Just becuase SD Muni said 40% of the votes that does not overrule the actual data of 30%. Had he said 60% of vote, would you still agree with his wrong data.

    I beleive UML, Congress and Maoist, all three parties are pain in the ass of us Nepalese.

    Ho thulo party le raj garchha tara Prachanda afai le chhode ko sarkar. Kaam garna nasake pachi ke lagchha ra. Congress ra UML ko padchincha ma chalne Maobadi ko raj le janata lai kehi faida garena. Timi ra ma ma farak yehi chha ki timi Maobadi ko gu lai pani bhat bhanchau, ma gu lai gu bhat lai bhat bhanchhu.

  33. myPoorMemory said

    am September 22 2009 @ 12:59 PM

    First of all, you looks a fag of some corruption practicing parties of nepal. If not, how can you issue death threats to own citizenry ? An independent opinion maker can never go to that extreme. How the fuck can you dub a party that stood as the largest party by the people’s votes as terrorists. At the same time, you are not willing to accept that Girija is headmaster of all the terrorists exists in this plannet. I heard that Mahomod Atta also learned some tricks of hijacking a plane from Girija.

    Again, you looks a sickest corrupt fag that you misinterpreted my theory or whatever you said. I said in the democratic polity, big party is measured by the highest number of the elected representatives of the party, not by the highest number of “raw” votes counts gone for a party. I said if raw vote count had been the basis of scaling a party’s streanth in the democratic polity, nepali congress would have always been in minority in the past also
    as with the following facts of “raw” vote counting.

    १९९१ को चुनाबमा नेपाली कांग्रेसले ३७.५ प्रतिशत र बांकी १० दलहरुले ५६.४७ प्रतिशत मत प्राप्त गरेको छ !
    १९९४ को चुनाबमा नेपाली कांग्रेसले ३३.३८ प्रतिशत र बांकी १० दलहरुले ६१.२५ प्रतिशत मत प्राप्त गरेको छ !
    १९९९ को चुनाबमा नेपाली कांग्रेसले ३६.१४ प्रतिशत र बांकी १० दलहरुले ५२.९३ प्रतिशत मत प्राप्त गरेको छ !
    स्रोत: http://www.election.gov.np/EN/prevelection.html

    The fact is that Nepali Congress stood as biggest party in the past with the highest ratio of its electated representatives; consequently, they deserved to rule the country.

    Based on the representation of the CA members of the Maoists party, SD Muni is absulately correct about the 40% of maoists votes. The word- “votes” does not tantamount to the “raw” vote counts in the democratic polity. When an expert gives an interview in a national daily, he says what he means. How could S D Muni receive a PHD and become a professor of a wellknown university in India if he did not know what he is talking about.

    It is common sense man.

  34. Atom said

    am September 22 2009 @ 10:00 PM

    dhamala thuniyo vane ta sujata lai kasle…… garcha ni.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree