राष्ट्रपतिमा नयां नाम : कुलचन्द्र गौतम

राष्ट्रपतिका लागि टेण्डर आब्हान गर्न मात्र बांकी रहेकै बेलामा अर्का एक नेपाली प्रस्तावीत राष्ट्रपतिको सुचिमा सुचिकृत भएका छन । उनी कुनै राजनीतिक दलसंग आवद्ध पनि छैनन । अन्तराष्ट्रिय रुपमा उनको छवी उच्च नै छ । उनी अहिलेसम्म कुनै भ्रष्टाचार काण्डमा पनि मुछिएका छैनन । उनको बारेमा कुनै विवाद पनी छैन । उनी हुन संयुक्त राष्ट्रसङ्घका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम । अभियान नामक एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले उनलाई केही सर्तसहित सर्वस्वीकार्य हुनेगरी गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदमा प्रस्ताव गरेको हो । अभियानले राजधानीमा पत्रकार सम्मेलन नै गरेर नेपालका प्रथम राष्ट्रपतिका रुपमा नाम प्रस्ताव गरेको हो । यसका लागि सो संस्थाले केही राजनीतिक दलका प्रतिनिधिहरुसंग छलफल समेत गरिसकेको रहेछ । प्रस्तावका बारेमा ति छलफल गरिएको दलवाट सकारात्मक प्रतिकृया पाएको अभियानका देशीय निर्देशक नन्दबहादुर िसंहले बताएका छन ।

अहिलेसम्म राष्ट्रपतिका लागि राजनीतिक दल र नागरिक समाजका सदस्यहरुवाट विभिन्न नामहरु प्रस्तावीत भएका छन । एमालेका साहना प्रधान र माधव नेपाल कांग्रेसवाट गिरिजाप्रसाद कोइराला जनवादी मोर्चावाट रामराजा िसंह नागरिक समाजका तर्फवाट डा देवेन्द्रराज पाण्डे पद्मरत्न तुलाधर लगायतका नाम अगाडि आएको छ । यि नामहरुका विचमा कुलचन्द्रको नाम राख्दा उनी नै सबैभन्दा उत्तम जस्तो लाग्यो मलाइ त । तपाइलाइ नी ?

उनको बारेमा जानकारी लिन यहां क्लीक गर्नुहोस

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

6 Comments so far »

  1. Sam Nepal said

    am June 13 2008 @ 1:30 AM

    Gyanedra should be the President.

  2. shakya said

    am June 13 2008 @ 5:40 AM

    हो साथी कुलचन्द्र गौतम नै ठीक छ नेपालको रस्ट्रपतिको लागी चोर नेता हरु भन्दा त…

  3. Mingso Hang,Midle East. said

    am June 13 2008 @ 5:43 AM

    सङ्घर्स गर्ने एुटा पदक पाउने अर्को यती सजिलो नेपाली नेताहरुले अरुलाई राष्ट्रपती देला र?नागरिक समाज वस्वतन्त्र र निस्कलङ्क ब्यक्तिलाई राष्ट्रपती बनाउने भन्ने त यि नेताहरुको देखाउने दार्हा मात्रा हो जस्तो छ।भोली यि नै कोइराला बा र प्रचन्डहरु नै राष्ट्रपती हुँदा अनौठो मान्नु पर्ने स्थिती पनि नहोला।फेरी राजनीतिक पार्टी भन्दाबाहिरको लाई राष्ट्रपती पद दियो भने त “काम गर्ने कालु मकै खाने भालु”भएन र?अनी राष्ट्रपती ले त देसको लागि सङ्घर्स पनि त गरेको हुनु पर्‍यो नि।

  4. Surath said

    am June 14 2008 @ 5:46 PM

    He is a good option for the president! We need some one decent enough for our first president!

  5. yuvraj rijal said

    am June 15 2008 @ 1:54 PM

    desh kolaagi ke hi nagarekaa yestaa byakti lai rastrapati banaaunu sampurna nepali ko apamaan ho
    uni UNO ko jagire bhayeko ra tyehaa basda dherai paisa kamaayeko bhanera dine ho bhane aarko kuro ho
    natra nepal bhitrai uni bhanda ramraa byakti chhan

    yestaa hawagiri gaf ko charcha garda yo blog ko star maa kami aauchha

  6. chandra kumar shrestha said

    am June 15 2008 @ 5:13 PM

    rastrapati banaune tara sampurna adhikar nadine . rastrapati ra pradhanmantri ma sakti sajhedari garera yo anyaul bata mukta huna ta sakin6 tara nikat bhabisyama rastrapatiko chunab huna jaruri 6.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree