• मुलघर
  • हाम्रोबारेमा
  • Register

चीनिया यौनकोठीमा जे देखियो

5 Nov, 2009  केपीको तीरकेपीको तीर news



[सिंगै घर भाडामा लिएर बनाइएको यौनकोठी ]
खवर आयो जाभा क्याफेको गल्लीवाट भित्र रहेको एक घरमा केही गडबडी भइरहेको छ । खवर आए लगत्तै बुधवार बेलुका आठ वजे कार्यालयको गाडि लिएर हुंइकिइहाले लोकेशनतिर । बल्ल बल्ल लोकेशन पत्ता लाग्यो । लोकेशनमा पुग्दा केही ब्यक्ति समुहमा बसेको देखियो । त्यतै लागे । केही चीरपरिचित अनुहार थिए त्यहां । तर के हुंदैछ भन्ने रहस्यमै थियो । करिव आधा घन्टापछि एक ब्यक्ति पर्खाल चढ्न थाले । भित्रवाट आवाज आयो को को भन्दै । उनी भित्र ओर्लिए अनी ढोका खोले । ढाको खुल्लाभएपछि समुह नै ग्वार्र भित्र छिरे संगै म पनि गए ।


बल्ल निम्तोको रहस्य खुल्यो । भब्य बंगला त चीनिया यौनकोठी पो रहेछ, जसको रहस्य पर्दाफास गर्दै थियो प्रहरी । भित्र छिर्नासाथ हल्ला चर्कियो । प्रहरीहरु कोही भाग्लान कि भनेर ढोकामा चुकुल् लगाएरहेका थिए । अनी भित्र भएका कोठा खोल्दै थिए । एक महिला दगुर्दै कोठाभित्र छिरेर भित्रवाट चुकुल ढोकिन । हम्मे हम्मे भयो प्रहरीलाइ ढोका खोलेर नियन्त्रणमा लिन । प्रहरी जम्मा पांच जना थिए,घरमा थिए १३ जना । चीनिया युवतिहरु चिच्याईरहेका थिए । प्रहरीले पुलिस पुलिस भन्दा पनि नबुझेझै गरी उनीहरु प्रतिकार गरिरहेका थिए ।
[कोठामा फेला परेका कन्डम र ब्लुफिल्मका सिडीहरु]
तर, जव प्रहरीले भटाभट हत्कडी निकालेर लगाउन थाले बल्ल बुझेछन क्यारे उनीहरुले प्रहरी रहेछन भनेर । तल्लो तलाका सबै चुप भए । अब पालो माथिल्लो तलाको । म टोलीको पछि पछि लागिरहेको थिए । माथिल्लो तलाको पहिलो कोठा खोल्दा एक जोडि मस्त थिए । ह्वात्त ढोका खोल्दा उनीहरु तर्सिए । प्रहरी सिधा गएर भटाभट हत्कडी लगाइदिइहाल्यो । चीनिया युवती मदिरामा झ्याप रहिछन । उनले निक्कै ¥याक गरिन ।
घर निक्कै भब्य थियो । अनी हरेक कोठाको सजावट आर्कशक पारामा गरिएको थियो । रिसेप्सन पनि त्यस्तै भब्य । प्राय त्यो घरमा डिलको मात्र काम हुने रहेछ । त्यस्तै परिआए काम पनि त्यही हुने रहेछ । उनीहरुको पहिलो ग्राहक नेपाल घुम्न आएका विदेशी रहेछन । अनी दोस्रोमा नवधनाढ्य नेपालीहरु । उनीहरुको रेट रहेछ रातभर बसेको २५ हजार अनी एक पटक मोज गरेको पांच हजार ।
[चीनिया केटीहरुले प्रयोग गरेका कोठा]

बल्ल बल्ल प्रहरीले ६ जना महिलालाई भ्यानमा पु¥यायो । उनीहरुलाई भित्र के राखेको थियो सिसामा भटाभट हान्नथालीहाले । झन्डै सिसानै फुटाएका । फोटोपत्रकार बल्ल आइपुगे । उनी आइपुग्दा युवतीहरुलाई लगिसकेको थियो । फोटोपत्रकारलाई बोकेर घरभित्र गए अनी सबै कोठा घुमाएर फोटो खिच्न लगाए । केही समयमा असईको कमान्डमा अर्को प्रहरी टोलि आइपुग्यो । उनीहरु आएपछि बल्ल केटाहरुलाई बाहिर निकालियो र भ्यानमा हालेर हनुमानढोकामा लगियो ।
[पक्राउपछि प्रहरी भ्यानमा मुख लुकाउंदै ग्राहक]
घर र केटाहरुको फोटो खिच्न भ्याएपनि केटीहरुको फोटो महत्वपुर्ण थियो । प्राय पक्राउ गरिएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेर मात्र हिरासतमा राख्ने जानकारी थियो । त्यसैले युवतिहरुको फोटो अस्पताल लग्दा खिच्न योजना बनाए । अनी बेलुका १० वजे लागियो विर अस्पतालतिर । बाफ रे काठमाडौंको तापक्रम चिस्सी सकेछ । पातलो ज्याकेटले धान्न गार्हो भयो । कतै ज्यान तात्छ कि भनेर नजिकैको पसलमा गएर चुरोट किनेर जाडो भगाउने प्रयास गरे ।
एक घन्टा वित्यो तर, उनीहरुलाई अस्पताल ल्याईएन । कार्यालयवाट ढिलो भएको शन्देस आइरहेको थियो । एसएमएस गरेर सुत्र मार्फत जानकारी लिए उनीहरुलाई अस्पताल ल्याउने हो कि हैन भनेर । ल्याउने पक्का रहेछ । हेरौं १० मिनेट ।
[स्वास्थ्य परिक्षणका लागि विर अस्पताल अगाडि ग्राहक र चीनिया युवती ओराल्दै प्रहरी ]
ल आयो गाडि । २ वटा सानो ट्रकवाट भटाभट युवती र युवकहरु झर्न थाले । डंगोलले भटाभट फोटो हाने । अनी हुत्तिएर लागियो कार्यालयतिर । सांढे ११ भइसकेको थियो । समाचार लेख्न बांकी नै थियो । प्रहरीलाई फोन गरेर थप केही जानकारी लिनै बांकी थियो । रफ्तारका साथ समाचार लेख्दा पनि आधा घन्टा गइहाल्यो । काम सकेर घर पुग्दा २ वजेको थियो । भोक लागेर विछट्टै भएको थियो । श्रीमतीले आंखा मिच्दै खाना पस्किन । कपाकप खाएर भोली समाचारको प्रभावको बारेमा सोच्दा सोच्दै निदाएछु । विहान ९ वजे निन्द्रा खुल्यो । समाचारले राम्रै हंगामा गरेछ । मक्ख परियो ।

विहिवार दिउस कार्यालय आएर फेरी समाचारको फलोअपमा लागियो । प्रहरीलाई भयंकर प्रेसर परेछ उनीहरुलाई छोड्न । विहानैदेखी चीनिया एम्बेसीका ब्यक्तिहरु काठमाडौं परिसरमा आएर बसेका रहेछन । सोधपुछका क्रममा पक्राउ परेका सबै चीनिया डेढ हप्ता अगाडि मात्र नेपाल आएको खुल्यो । उनीहरु विद्यार्थी रहेछन अनी कसैले नेपाल घुमाईदिन्छु भनेर नेपाल ल्याएका रहेछन । अनी उनीहरुलाई चीनवाट ल्याउनेले त्यो कोठीमा राखेर यौनधन्दा गराउने गरेको रहेछ ।

सबै तस्विर: न्हुच्छेमान डंगोल

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

9 Comments so far »

  1. Eklavya Sharma, said,

    Wrote on November 5, 2009 @ 10:47 PM

    Rs 5000 per time / Rs 25000 per night. How many people can afford that much for foolish pleasure in terms of money you spend? It’s ridiculous.
    As in Kathmandu prostitution is illegal in New York City ( Sorry folks don’t get surprised it’s NYC not Las Vegas ) but as everywhere it too exits here. One of a Nepalese guy from Mustang whom I know is, once a week visitor, of such underground brothel in NYC at downtown Manhattan the most expensive city in USA, told me that for a Chinese prostitute you just have to pay $60-70 per time plus $10 tips which will be roughly Rs4500-5500. Japanese/Koreans cost more $100-150 per time plus $20+ tips.
    Seeing the size of Nepalese economy and earning potential of Nepalese people – Nepalese people are the most stupid person in the world to spend that large sum on prostitution.
    As it is obvious that government can not eliminate, even control such things – let legalize it and get large sum of tax money from it.
    My Mustangi friend spends less than his one day salary to quench his lust which he has promised more than 100 times to quit but is not successful at all. An average Nepali has to spend half to one month salary for the same thing.- a good sum of money which should have gone to education for his children, good and healthy food for his family.

  2. parbate said,

    Wrote on November 6, 2009 @ 5:10 AM

    समाचार के राम्रो भन्नु र नेपाल मा कहीले नै थियो र बिदेश को प्रभाव नपरेको ।।। भारत ले त जहीले सौताको छोराको ब्यबहार गर्छ देश नै खाइरहेको छ जताततै बाट । अब हुँदा हुँदा अब चिनले पनि आफ्नो पहुच देखाउन खोजेको जस्तो छ । पक्कै पनि बहिरी देशमा गयेर अनैतिक कार्य गर्नु राम्रो त होइन नै । प्रजातन्त्र नभयेको देश चिन र त्यहा का केही ब्याक्ती हरु नेपाल को प्रजातन्त्र र खुकुलोपना को फाईदा उथायेर केही भए पनि पैसा कमाउ भन्ने सोच राखेको हुन सक्छ । ति युवती हरुलाई छोडेर उक्त बेश्यालय सन्चालन गर्ने संचालकलाई उचित कार्वाही गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।

  3. rs said,

    Wrote on November 7, 2009 @ 2:40 AM

    Stupid news. this newspaper is very low standard.

  4. harke said,

    Wrote on November 7, 2009 @ 4:02 AM

    Mr. rs why the hell is this news stupid?? are you the one in picture covering your face?? We should discourage such crimes in socity my maximum publicizing.

  5. hahooguru said,

    Wrote on November 7, 2009 @ 7:39 AM

    नेपाली कांग्रेस, माओबादी, एमाले र मजफो नेता कार्यकर्त्ता भेटियेंन त्यही नै नराम्रो भयो ! एक पटक माओबादीको कार्यकर्त्तापनि भेटोस अनि हिसाब बराबर हुन्छ !

  6. suraj karki said,

    Wrote on November 7, 2009 @ 11:01 AM

    kati nepali bhalu matra hannu videse lai ni hannu na thik cha yesto hunu parcha tara police kina hero bhako ni police ko hakim le ni new mal chakheni bo

  7. Indra k.c said,

    Wrote on November 16, 2009 @ 1:38 AM

    Nepalma yate high qualityko sex?so amazing.oh ho..25000 hajar ra 50000 ammai?very bad.

  8. shyanm said,

    Wrote on November 22, 2009 @ 10:39 PM

    chiknu parcha sathi haru besmari puti nai phutne gari chiknu parcha tara yesari paisa kharcha garera hoina tyo muji police haru pani ke bhai ra hola pahila chikera ta hernu parcha bhalu ho ki hoina bhanera kasto chance ma dance garna najaneko.

  9. Pravin said,

    Wrote on December 10, 2009 @ 12:33 AM

    पुलिसले चि** नपाएर समातेको हो कि क्या हो ? बेस्सरी चि** यसो पुलिसका ठिटाहरुलाई पनि chicken दिएको भये हुने नि यार । पक्कै कुरो मिलेन होला। चाइनिजको पु* त बबाल मजाको हुन्छ यार । tight हुन्छ

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,847 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,223 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • युडब्लुिव
    • माइसंसार
    • दौतरी
    • आकारपोष्ट
    • फिल्मी ब्लग
    • कटुवाल
    • गजुरेलको ब्लग
    • ताजिमको ब्लग
    • हटारु
    • काठमाडौं बोल्छ
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle