• मुलघर
  • हाम्रोबारेमा
  • Register

के होला सिंहदरवारमा ?

11 Nov, 2009  news



माओवादीको दावी अनुसार सात लाख सडकमा उत्रिने हो भने २० हजार हैन, ४५ हजार शुरक्षाकर्मी उत्रिएपनि रोक्न सम्भव छैन । साच्चिकै सात लाख ब्यक्ति सडकमा उत्रिने हो भने सिंहदरवार घेराउ त के भयो र सरकारै परिर्वतन पनि हुनसक्छ ।

दोस्रो चरणको अन्तिम कार्यक्रम अनुसार विहिवार र शुक्रवार माओवादीले सिंहदवार घेर्दैछ । उसले सिंहदरवार घेर्न सात लाख कार्यकर्ता सडकमा उतार्ने दावी गरिरहेको छ । उसले घेराउ कार्यक्रम शान्तीपुर्ण हुने दावी त गरिरहेको छ तर,निषेधाज्ञा समेत तोड्ने घोषणा भएकाले सिंहदरबार घेराऊ कार्यक्रम शान्तीपुर्ण हुनेमा आशंका छ ।
आन्दोलनको पुर्वसन्ध्यामा माओवादी जनआन्दोलन कमिटिका अध्यक्ष रहेका डा बाबुराम भट्टराईले माओवादीको तर्फवाट कुनै अप्रीय घटना हुन नदिने तर सरकारका तर्फवाट दमन भए प्रतिकार गर्ने बताएका छन । अब माओवादी निशेधाज्ञा तोड्न जांदा प्रहरीले रोक्न खोजीहाल्छ । प्रहरीले रोकेपछि सरकारले दमन ग¥यो भन्दै विरोध भइहाल्छ । भनेपछि दोस्रो चरणका अन्य कार्यक्रम जसरी शान्तीपुर्ण रुपमा सम्पन्न भएका छन अन्तीम कार्यक्रममा भने भिडन्त हुने सम्भावना धेरैछन ।

माओवादीले स्पष्ट रुपमा आफ्ना तीन एजेन्डा अगाडि सार्दै ति एजेन्डा पुरा नभएसम्म आन्दोलन नरोकिने दावा गरिरहेको छ । उसका एजेन्डामा नागरिक सर्वोच्चता, शान्ति र संविधान निर्माणको सुनिश्चितता र सरकार परिवर्तन रहेका छन ।

माओवादीले भनेझै सात लाख समथर्क सिंहदरवार घेर्न निस्किए भने यो साच्चिकै ऐतिहासिक हुने छ । सरकारले शसस्त्र र नेपाल प्रहरीका करिव २० हजार शुरक्षाकर्मी परिचालन गरेर निशेधाज्ञा तोड्नलाई रोक्ने तयारी गरेको छ । अब माओवादीको दावी अनुसार सात लाख सडकमा उत्रिने हो भने २० हजार हैन, ४५ हजार शुरक्षाकर्मी उत्रिएपनि रोक्न सम्भव छैन । साच्चिकै सात लाख ब्यक्ति सडकमा उत्रिने हो भने सिंहदरवार घेराउ त के भयो र सरकारै परिर्वतन पनि हुनसक्छ ।

सिंहदरवारको निकट माओवादी समर्थक जम्मा भएभने उपद्रोहोला भनेर सरकारले मंगलवार पद्मोदय मोडदेखी नै निधेधित क्षेत्र घोषणा गरेको थियो । यसको प्रतिकृया स्वरुप माओवादीका तर्फवाट मंगलवार जारी भएको निधेषित क्षेत्र तोड्ने बरु आन्दोलन घोषणा अगाडि तोकिएको निशेधित क्षेत्रको पालना गर्ने बताएपछि बुधवार बेलुका मंगलवार जारी गरेको निशेधित क्षेत्रको निर्णय फिर्ता लिएको छ । यसले शुरक्षाकर्मी र आन्दोलनकारीविच हुनसक्ने सम्भावीत भिडन्तलाइ केही कम गर्छ कि ?

माओवादीको दोस्रो चरणको आन्दोलन अपेक्षा भन्दा निक्कै शान्त र भद्र्र रुपमा अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालय घेराउ होस या नाकाबन्दीका कार्यक्रम ति सबै अचम्म रुपमा शान्तीपुर्ण बने । काठमाडौं नाकाबन्दी हुंदा पनि उपत्यकाकामा सवारीसाधन चलिरहेका थिए । यो पहिलोपटकनै हो । नत्र त नाकाबन्दी भनेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन मात्र हैन उपत्यकाभित्रै पनि सवारी चल्दैनथे । तर, माओवादीले नाकाहरुमा मात्र अवरोध ग¥यो त्यो पनि नाचगान गरेर । तर, के सिंहदरवार घेराउ कार्यक्रमपनि यस्तै शान्तीपुर्ण होला ?

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

10 Comments so far »

  1. सजिलो नेपाल said,

    Wrote on November 11, 2009 @ 8:45 PM

    ७००,००० मान्छे आए सरकार झुक्छ , ७००० मात्र आए माओबादी झुक्छ्न अनि ७०,००० आए बबाल हुन्छ | [वा वा सुन्यको क्या महत्यो छ :-) ]
    संख्यत्मत चाल खेल हो यो सबै |

  2. Eklavya Sharma, said,

    Wrote on November 11, 2009 @ 10:21 PM

    Maoist action is a political blunder. No one can deny the fact that excluding Maoist we can not make new constitution. They must come in to mainstream.Maoist demand regarding President and former Army Chief is irreverent at the present situation. These demands do not make any connection to problem faced by common Nepalese people on daily basis. If Maoist demand is simply initiated by Prachanda desire to become PM again, then there is another legitimate way of doing so. They already have 229 seats – take one major party in confidence. That’s all.

    There are many people within Maoist’s grassroots cadre who are still living in past nostalgia of good life they enjoyed while looting bank, raising large “chanda” fund even though their high profile leaders are now more willing to lead comfortable life- in their own words “Bourgeoisie” life. Also there too are many innocent and ignorant people within Maoist grassroots cadre who still hold the illusion that one day they will achieve utopia that their leaders Prachnada/Baburan promised, for which they have offer so much of blood, sweat, toil and tears life of their beloved ones.

    Similarly, there too are many conservatives and warlords out there at opposite in Maoist term “Dachinpanti” camp who wants Maoist to raise their weapon again, so that they can take some military action. These people want Maoist to take harder action, ultimately going into violent protest – make a way to bring army in.

    If such situation arises, the cost will be more number of innocent bloods. – not only 13000 this time but 130000 or even more with huge destruction of national property and infrastructure. Even after that Maoist will not win – Nepal will become semi Afghanistan and Maoist faith will be of another “Shining Path”.

  3. Anti YCL said,

    Wrote on November 12, 2009 @ 12:13 AM

    It is right time that Maoist should forget about the correction of Presidential action of reinstalling Rukmangal Katuwal. And Congress and UML should include Maoist into national consesus gorverment to paved the path for new constitution. Nothing is more important than to fulfil the mandate given by Nepali Janata to write the constitution. Its not the ideal time to enganged in dog fight the sake of power, for the sake of fake ego. Grow up politician before its too late.

  4. बेल भक्त said,

    Wrote on November 12, 2009 @ 10:45 AM

    जनता एमाले र कांग्रेस चाहेका छैनन त्यसैले ले सत्ता मा बस्ने अधिकार पनी छैन ७,००,००० मान्छे आएर आन्दोलन लाई साथ दिनेछन

  5. Binod Neupane said,

    Wrote on November 12, 2009 @ 3:59 PM

    “माओवादीले स्पष्ट रुपमा आफ्ना तीन एजेन्डा अगाडि सार्दै ति एजेन्डा पुरा नभएसम्म आन्दोलन नरोकिने दावा गरिरहेको छ । उसका एजेन्डामा नागरिक सर्वोच्चता, शान्ति र संविधान निर्माणको सुनिश्चितता र सरकार परिवर्तन रहेका छन ।”

    मेरो पनि समर्थन नागरिक सर्वोच्चता, शान्ति र संबिधान निर्माणको सुनिश्चितता तथा हरुवाहरुको झुण्डको बिरुद्दमा !

  6. hahooguru said,

    Wrote on November 13, 2009 @ 2:46 AM

    मान्छे नमारी शासकहरु शान्ति-पूर्ण आन्दोलन सफल भएको मान्दैनन भन्ने कुरा २०४६ र २०६३ को नजीर छ !
    यो यूनिक शान्तिपूर्ण आन्दोलन हेर्दा माओबादी प्रजातान्त्रिक प्रक्रिया अर्न्तगत परिवर्तन सहितको शान्तिकोलागी प्रतिबद्ध छ भन्ने कुरा देश भित्र र देश बाहिर जग-जाहिर हुन आएको छ ! यतिका जनताको सहभागिता भनेको चान-चुने कुरा होइन ! गाऊ-गाऊबाट सिंह-दरबार घेर्न आएको यी जनताहरू त्यही नै हुन जसले २०६३ को आन्दोलन सफल बनाएका थिय !

  7. Eklavya Sharma, said,

    Wrote on November 13, 2009 @ 3:44 AM

    Marichman Singh and S B Thapa also used to bring thousand of people from villages of Sindupalchowk, Kavre, Kuwakot, Dhading and other neighboring districts to Kathmandu in “Pancha Rally” during Panchayat era.

    Bham Dev also brought thousands people to show his strength in Tudikhel when he split A-M-A-L-E to M-A-L-E

    Where are these people now? Are not there some of them also in this mass of Maoist?

    It’s an easy task to bring people in Kathmandu when so many of them are unemployed and especially when these unemployed masses can feed themselves without a hard work by associating them with Maoist either by forced “Chanda/Donation” or brokerage of local “Thekapatta” in the name of “Mahan Jana Yuda”.

    It is a good vacation trip to Kathmandu for couple days for them when they have party like Maoist who are able to provide lodging, fooding and transportation charges from the money that came from robbery of bank and private property and chanda-donation. What a great vacation trip which also consists of complementary free show of singing and dancing.

  8. Rabindra Neupane said,

    Wrote on November 13, 2009 @ 1:24 PM

    खेतीपातीको समय सकिएको छ । गाँउका मानिसहरु अलिक फुर्सदिला भएका छन् । अनि माओवादीको गाइजात्रा हेर्न आउनु स्वभाविक नै हो । हिजो ज्ञानेन्द्रले आफ्ना पक्षमा मान्छे जुटाउन प्रतिव्यक्ति रु १५० को दरले पैसा बाँडेको थियो । त्यो बेलामा त राजधानी भरिन्थ्यो । तर अहिले झन माओवादीले गाडीभाडा सहित खाने बस्ने ब्यवस्था मिलाएर, जागिर लगाइदिने आश्वासन देखाएर मान्छे सडकमा ओरालेको छ । यसमा अन्यथा मान्नु कुनै नौलो कुरा पनि होइन् । अनि अर्को कुरा हिजf]का मण्डले जति अहिले सबै माओवादी भएका छन् । हिजोका दिनमा कमल थापा र ज्ञानेन्द्रका भजन गाएर लुटपाट गरेर मोजमस्ती गर्न पल्कीएकाहरु आज नेपालका सबैभन्दा खाट्टी कम्युनिष्ट भएका छन् । यो कुनै आन्दोलन होइन् । मण्डलेहरुको भिड हो । यस्तो भिड त राजा ज्ञानेन्द्रले पनि जिल्ला जिल्लामा घुम्दा बटुलेका थिए । आज राजा ज्ञानेन्द्रलाइ मरेको मान्छेलाइ उपियाले पनि हेर्दैन भनेको जस्तो भएको छ । माओवादीले आन्दोलन के को लागि गरेको हो भन्ने कुरा प्राय सबैलाइ थहा नै छ । मण्डलेहरुको जमातलाइ आन्दोलन भन्नुको कुनै पनि तुक छैन् ।

  9. Kedar Nath Kharel said,

    Wrote on November 16, 2009 @ 2:30 PM

    जन चाहना विपरित काम गरे कसैलाई पनि जनताले साथ दिंदैन र दवाब र जोर जबरजस्तिमा हाँकेर ल्याआने भेडा,बाख्रा पनि होईनन जनता, त्यसैले जनताको मन जित्ने काम गरे सत्ता कब्जा गर्नु जरुरी नै छैन र केही समय पर्खे जनमतबाटै पाएको सत्ता नै मिठो फल हुनेछ अवश्य नै यो कुरामा सबै राजनितीकदल हरुलाई चेतनाहोस् । यसै सन्दर्भमा एक छोटो कविताद्वारा सन्देश दिन चाहन्छु नेपालका सबै कुर्सि लालची नेताहरुलाई।
    नवबर्ष २०६7 को शुभ-कामना
    दाजुभाइ दिदिबहिनी सबै मित्रहरुमा
    २०६7 को शुभकामना छ तपाईंहरुमा
    नयाँ आउन जोश जाँगर नयाँ आउन भावना
    देशको हित गर्ने सोचाइ रहोस् हाम्रो चाहना
    प्रकृतिको सुन्दर धनी नेपाल हाम्रो फुलबारीलाई
    गरौं बिकास सबै मिली हातमा हात मिलाई
    नदी नाला मुर्ती बेच्ने भ्रष्टचारी नेतालाई
    छाड्नु हुन्न तिनलाई हतकडी र नेल नलाई
    तराइ क्षेत्र मिच्दैछन दक्षिणपन्थीहरुले
    के हेर्दै छौ हाम्रा नेता तिमीहरुले
    सोच गर बिकास गर्ने नेपाल र नेपालीको
    कुर्सी मोह त्याग गरी बनाउ सोंच उन्नतिको
    नेपाल र नेपालीको अस्तित्वलाई जान
    बिदेशिको गुलाम बने मेटिनेछ शान
    अहंकार् र स्वार्थिपनले भलो हुन्न नेपालको
    सदबुद्दी आओस नयाँसालमा नेपालका नेताहरुको
    लेखक : केदार नाथ खरेल kedarmesc@yahoo.com

  10. chakra syangbo said,

    Wrote on November 16, 2009 @ 4:01 PM

    if some body want to change their dress they have to
    through their old dress then only they can get new dress. like> who are those people they want to it has to change government of Nepal, they should know it.
    that’s why this government we should through forever.
    I am 100% agree with this movement of maoist.

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • नेपालप्लस
    • आकारपोष्ट
    • दिपकडायरी
    • काठमाडौं बोल्छ
    • दौतरी
    • गजुरेलको ब्लग
    • युडब्लुिव
    • फिल्मी ब्लग
    • कटुवाल
    • हटारु
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle