• मुलघर
  • हाम्रोबारेमा
  • Register

संयोग मात्रै कि योजनाबद्ध ?

16 Nov, 2009  news



कतै सिंगापुरमा पारस र माओवादीका नेताविच गोप्य भेटघाट हुन लागेको त हैन भन्ने शंका निरर्थक भने हैन । माओवादीका उच्चतहका नेताहरुले नै पटक पटक देशभक्त र क्रान्तीकारी शक्तिहरु मिलेर जानुपर्ने भन्ने भाषाको प्रयोग गर्दै घुमाउरो भाषामा राजावादीहरुलाई आफ्नो पार्टीतिर तान्ने प्रयास गरेका थिए र केही तानिइसकेका पनि छन ।

१५ मिनेटको फरक समय पारेर पुर्व युवराज पारस शाह र एकिकृत माओवादीका अध्यक्ष प्रचन्ड सिंगापुर उडेका छन । पारसको सिंगापुर भ्रमणको उद्धेश्य के हो त्यो खुलेको छैन । राजसंस्थाको अन्त्यसंगै पारस अस्थायि रुपमा बस्न सिंगापुर पुगेका थिए । भारतिय नक्कलीनोटको कारोवारीका रुपमा भारतिय सञ्चारमाध्यमले प्रचार गरेपछि उनी नेपाल फर्किएका थिए । प्रचन्ड उपचारका लागि हवाई एम्बुलेन्स मगाएर सिंगापुर पुगेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग गम्भिर राजनीतिक गफ गर्न सिंगापुर गएको माओवादीको भनाई छ । राजनीतिक दलहरु माओवादीलाई एक्ल्याउने कसरतमा सक्रिय रहेकाले अब राजावादीहरुसित मिलेर छुट्टै मोर्चा कसेर दलहरुलाइ तह लगाउन पारससंग विशेष कुराकानीका लागि प्रचन्ड सिंगापुर हान्नीएको बजार हल्ला पनि छ । तर यो केवल संयोग मात्र हो कि योजनाबद्ध नै ? रहस्य अझै पर्दा पछाडि नै रहेको छ ।

पारस सल्क एयरको विमानवाट सिंगापुर उडेको १५ मिनेटपछि प्रचन्ड थाई विमानवाट सिंगापुर उडेका थिए । सिंगापुर जांदाजांदै प्रचन्डले आफु पार्टीको कामको सिलसिलामा सिंगापुर हिडेको र त्यहां पुगेपछि कांग्रेस सभापति कोइरालासंग पनि भेट गर्ने बताएका थिए । उनले सिंगापुरमा पार्टीगत कामचै के हो खुलाएनन । उनीसितै सिंगापुर उडेका माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले चै पार्टीको बर्गिय संगठनको काम हो भने ।

तर,एकथरी माओवादीका नेताहरु प्रचन्डको सिंगापुर भ्रमणको उद्धेश्य कोइरालासंग गम्भिर राजनीतिक छलफल गर्नु रहेको दावी गरिरहेका छन । केही सञ्चारमाध्यमले त्यही अनुसार समाचार पनि प्रकाशन, प्रशारण गरिरहेका छन । अचम्म चै के भने त्यस्तो के तातो परेछ प्रचन्डलाई जसको बारेमा छलफल गर्न कोइराला स्वदेश फर्कने समय समेत कुर्न सकेनन ? यसले पनि दालमा कुनै कालो त छैन भन्ने आशंका बढेको हो ।

कतै सिंगापुरमा पारस र माओवादीका नेताविच गोप्य भेटघाट हुन लागेको त हैन भन्ने शंका निरर्थक भने हैन । माओवादीका उच्चतहका नेताहरुले नै पटक पटक देशभक्त र क्रान्तीकारी शक्तिहरु मिलेर जानुपर्ने भन्ने भाषाको प्रयोग गर्दै घुमाउरो भाषामा राजावादीहरुलाई आफ्नो पार्टीतिर तान्ने प्रयास गरेका थिए र केही तानिइसकेका पनि छन । हो चै के हो ? संयोग मात्रै हो त भन्या ? कि योजनाबद्ध नै हो ?

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

3 Comments so far »

  1. Arjun said,

    Wrote on November 17, 2009 @ 3:52 AM

    mao badi haru ko dekhaune daat ra khane daat pharak phark chhan tesaile raja badi haru sanga afnno swarth ko lagi apbitra gathbandhan garna katti pani ber chhaina tesma surya bahadur sen oli jasta kukhyat raja badi lai afno party parbesh garayera iniharu le tesko sanket pahile nai di sakeka hun

  2. ramesh said,

    Wrote on November 17, 2009 @ 12:45 PM

    जे भने पनि पत्याउने जनता छदै छन् नी !!! अब राज्नितिक उधेस्ये ले जान लाग्या रे ! जबकी मा कानुनी रुपले बैदेशिक राजनीति गर्न पाइन्न
    ध्न्न छन् दाहाल जी देशमा नाचगान को नौटन्की ले दाल नगले पछी अरु प्रपन्च सोच्न हिडेका होलान नी त ??

  3. रबिन्द्र न्यौपाने said,

    Wrote on November 18, 2009 @ 11:53 AM

    जनयुद्धको बेलामा क्रान्तिकारी गितमा नाच्ने प्रचण्ड रत्नपार्कमा गएर रेखा थापासँग आइटम डान्स गरे । माओवादी कस्तो हैसियत भएको पार्टी हो भन्ने कुरा त जनताले बुझीसकेका छन् । राती राती मखुण्डो लगाएर भारतिय राजदुतावास छिरेर राकेश सुदको गुलामी गर्ने जस्ता काम गरेर उनले आफ्नो हैसियतलाइ उदांगो पारिसकेका छन् । कुन नया कुरा भयो र उनी एक्कासी सिंगापुर जाँदा ?

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,223 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • कटुवाल
    • आकारपोष्ट
    • दिपकडायरी
    • माइसंसार
    • फिल्मी ब्लग
    • युडब्लुिव
    • गजुरेलको ब्लग
    • नेपालप्लस
    • हटारु
    • दौतरी
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle