जसले ब्लगीङ्ग सिकाउंछ
ब्लगविचरणको क्रममा विताएका एकाध वर्षको अनुभव हो–ब्लगीङ्ग यात्रामा निस्केपछि यस्ता धेरै समस्याहरु आउनेगर्छन । जसको समाधान खोज्दा खोन्दै टाउको दुख्छ । यस्तो बेलामा केही साइटहरु घुम्ने गरेको छु, जहांवाट ब्लगगिङ्ग यात्राका लागि प्रशस्त खुराकहरु पाउने गरेको छु । तीमध्ये ५ का बारेमा केही लेखौ है त ।
प्रोब्लगर
भर्खरै ब्लगीङ्ग यात्रा शुरु गरेकाहरुका लागि अब के गर्ने भन्ने विषयमा यसले प्रशस्त खुराकहरु दिनसक्छ । ब्लग कस्तो बनाउने ? सामाग्रि प्रस्तुती कसरी गर्ने ? सामाग्रिहरु कसरी जुटाउने ? ब्लगमार्फत आम्दानी कसरी गर्ने ? लगायतका सामाग्रिका भन्डारहरु छन । प्लगइन भनेको के हो ? थिम भनेको के हो ? भन्ने लगायतका सामान्य विषयहरु समेत समेटिएको छ यसमा
मेरो बल्ग कसरी बनाउने
यसले ब्लगगिङ्ग यात्राका लागि मानसिक रुपमा तयार भएको तर, आइडिया नभएर अलमल्ल परेकाहरुका लागि सबै उपायहरु सिकाउंछ । ब्लग कसरी र कहां खोल्ने, थिम कहांवाट ल्याउने ? डिजाइन कसरी गर्ने ? लगायतका धेरै विषयमा जानकारी पाउन सकिन्छ यसमा । वर्डप्रेसका प्लगइनहरु यसमा पाउन सकिन्छ ।
दैनिकब्लगटिप्स
यसमा ब्लगगिङ्गका आएका नयां नयां आइडिया,सामाग्रिह संकलन र ब्लगलाई लोकप्रिय बनाउने सुत्र लगायतका सामाग्रिहरु रहेका छन । जसवाट ब्लगर लाभान्वीत हुन सक्छन ।
बल्गडिजाइन
आफ्नोब्लगलाई बढी मित्रतापुर्ण बनाउन चाहने र ब्लगका लागि चाहिने आवश्यक प्राविधिक र व्यबहारीक जानकारी पाउनका लागि यो साइट बढि नै उपयोगी हुन्छ ।
अनलाइनमा पैसा बनाउनुस
ब्लगगिङ्ग यात्रासंगै यसो पकेट मनी पनि जम्मा पारौं न भन्ने हो भने यो साइट उपयोगि छ । निल पटेलको यो साइटले तपाईलाई अनलाइनको माध्यमवाट कसरी पैसा कमाउन सकिन्छ भन्ने आइडियाहरु दिन्छ ।
© 2009, हाम्रो ब्लग. All rights reserved.
























आकार said
am November 19 2009 @ 5:53 PM
कतै ब्लग कतै बल्ग के हो यस्तो ???
जेहोस् उपयोगी लिंकहरु को बारेमा जानकारी दिएको मा धन्यवाद !
Nepaliko Aawaz said
am November 19 2009 @ 9:00 PM
कतै ब्लग कतै बल्ग यो सबै के.पी.सरको लापरबाहीजस्तो देखियो तर जे भए पनि भाषिक शुद्दतामा पनि ध्यान दिने गर्नु पर्यो के.पी. सरले | anyway thanks for giving such information about the blogs.
केशब घिमिरे said
am November 19 2009 @ 9:07 PM
धन्यबाद, उपयोगी लिंक को लागि
Ashesh said
am November 19 2009 @ 10:22 PM
लिङ्को लागि धन्यवाद ।
Pole star said
am November 19 2009 @ 11:00 PM
thanks alot.
Eklavya Sharma, said
am November 19 2009 @ 11:12 PM
Thanks a lot for the useful information.
It’s nice to see something nonpolitical in this blog on which everyone agrees.
सजिलो नेपाल said
am November 20 2009 @ 5:51 AM
Second that!!
प्रवेश said
am November 20 2009 @ 1:24 PM
डेली ब्लग टिप्सको लिङ्क नै गलत छ । एकदम हतारमा हालेको पोष्टजस्तो छ त्यति ध्यान नै नदिईकन ।
Deelip K said
am November 23 2009 @ 4:12 PM
Quicksprout is definitely not about Making Pocket Money man. Its more about personal branding or personal growth. Did you even read the blog before writing about it?
samsanzv said
am February 21 2010 @ 11:53 PM
thanx 4 the useful links
Deepika Sangel said
am August 3 2010 @ 10:09 PM
Thanks for a nice report on classification of blog! We hope for other news related to development and social value of Nepal in future with the help of blog news.