• मुलघर
  • हाम्रोबारेमा
  • Register

चिसो मौसम चिसै राजनीति

20 Nov, 2009  केपीको तीरकेपीको तीर Views


अत्याउने गरी चिसो बढेको बढ्यै छ । खोइ पोहोर सालको जांडो विर्सिएको हो कि छाला पातलिएको हो । अचम्मै चिसो अनुभव भइरहेको छ । अहिले तातेको भनेको राजनीति मात्र हो । त्यो पनि देख्नमा मात्र । बाहिर तातो हो कि जस्तो देखिएको छ नत्र भित्री रुपमा अहिलेको भन्दापनि चिसो छ । मौसम जत्ति चिसो हुंदैछ त्यस्तै चिसो बन्दै गएको छ नागरिक र नागरिकका प्रतिनिधिहरुका विचको सम्बन्ध । शान्ती सम्झौतामा हस्ताक्षर भएको आज तीन वर्ष टेक्यो रे । तीन वर्षमै ति सम्झौताका कति पाना छिन्नभिन्न भइसकेका छन विचरा ।

राजनीतिक गतिरोध अन्त्य हुन सकेको छैन । नागरिक सर्वोच्चताका लागि राष्ट्रपतिलाइ तह लागनउनुपर्छ भनेर क्रम्मर कसेको माओवादी र राष्ट्रपतिले गल्ती गरेको हो तत्कालीन परिस्थिती अनुसार काम गरेको हो भन्ने तर्क गर्ने कांग्रेस एमालेविच भाषा विवादका कारण संकल्प प्रस्तावका बारेमा सहमती हुन सकेको छैन । माओवादी संकल्प प्रस्तावमा स्पष्ट रुपमा राष्ट्रपतिले गल्ती गरेको भन्ने शब्द राख्ने प्रयासमा छ भने कांग्रेस र एमालेले त्यो स्विकार गर्न सकेको छैन ।

राजनीतिक सहमति हुननसक्दा संसद निरन्तर अवरुद्ध छ । जसका कारण आर्थिक रुपमा मुलुक ठप्पै छ । वजेट पारित हुननसक्दा सरकारी कामकाज सबै प्रभावीत भइरहेका छन । आज एक कार्यक्रममा प्रहरी प्रवक्ता विज्ञानराज शर्मा भन्दै थिए‘तत्काल रकम नआउने हो भने प्रहरीसित पेट्रोल खर्चपनि हुंदैन । तलव त रोक्किसकेको छ । प्रहरी मात्र हैन अहिले हरेक क्षेत्रको अवस्था यस्तै छ ।

माओवादीले तेस्रो आन्दोलनको घोषणाका लागि तोकेको मिती आज सकियो । भोली तेस्रो चरणको आन्दोलनका बारेमा निर्णय गर्न माओवादीको बैठक बस्दैछ । यता, कांग्रेस होहल्ला र माओवादीको बहिष्कारकाविचमा पनि बजेट जसरी पनि पारित गर्नुपर्ने पक्षमा खुलेर लागेको छ । आज बसेको केन्द्रिय समितिको बैठकले त्यही निर्णय गरेछ ।

प्रचन्ड र कोइरालाविचको सिंगापुर वार्तामा सरकार परिर्वतनको सहमति भएको चर्चा चलिरहेको बेला कांग्रेस नेता कृष्ण सिटौलाले कांग्रेस वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको अभियब्यक्ति दिएका छन । उनले सिंगापुरमा सरकार परिर्वतनका विषयमा माओवादीसित कुनै सम्झौता नभएको दावी समेत गरेका छन शुक्रवार । कमसे कम शेखर कोइरालाले भनेको भए पत्याईन्थ्यो । काठमाडौंमा बसेका सिटौलालाई सिंगापुरका के के कुरा भयो के थाहा होला र ?

कुर्सी टिक्ने हो कि कसैले झिक्ने हो भन्ने अन्यौलताकाविच रहेका प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र माओवादी अध्यक्ष प्रचन्डसित भेट गरेका छन । राष्ट्रपति निवास पुगेर राष्ट्रपति डा रामवरण यादवसंग भलाकुसारी गरेपछि उनी माओवादी अध्यक्ष प्रचन्डको निवास पुगेका थिए उनलाई भेट्न । दुबैतिर नेपालले तत्काल गतिरोधको अन्त्यका लागि मध्यममार्गि बाटो खोज्ने विषयमा छलफल भएको बताएका थिए । तर, त्यो मध्यममार्गि बाटो चै के हो उनले भनेनन । सायद मध्यममार्गि बाटो भनेको संकल्प प्रस्तावमा‘राष्ट्रपतिले गल्ती गरेको अवस्था भएपनि तत्कालीन अवस्थामा त्यो गल्ती नै हो भनेर भन्नुमा कंही कतै कसैको अदुरदर्शिता र दृष्टीदोष हो कि हैन भन्ने  बारेमा तीन दल सहमत र असहमत दुबै छ’ भनेको पो हो कि ?

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३ (0)
  • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु (7)
  • विपरित ध्रुबको अचम्मको मिलन (1)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • ओल्लो घाट न पल्लो तिरको यात्री (0)
  • भोलीका समाचार यस्ता पनि हुनसक्छन (7)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • आगोमा घिउ नथप विद्या (6)
  • माओवादी गर्जनभित्रका रहस्य (6)

5 Comments so far »

  1. kamal said,

    Wrote on November 20, 2009 @ 9:52 PM

    KP जि सिटौलाले भनेको नपत्याए पनि सुजाता (जो उतै छिन) भनेको त पत्याउनु होला नि ?? प्रचन्ड हुँदै नभएको कुरा (हल्ला ) फैलाएर समिकरणमा फुट लेराउने प्रयासमा छन ।

  2. Eklavya Sharma, said,

    Wrote on November 20, 2009 @ 10:20 PM

    Makune,GPK,Prachanda ko afno afno swartha. tyo bhanda ni dulo India ko swartha. US, UN ra EU ko afno afno agenda.Hami Nepali lai Kag lai Bel Pakyo Harsa Ka Bismat.

    Honestly speaking without taking any standpoint of any existing political parties at this point of time most people of Nepal do not care who leads the government Prachanda, MKN, Baburam, Ram Chandra, Girija, Jalnath or whoever. Now it’s clear from the activites of all parties and their leaders that whoever comes in ;
    1. They don’t really care about the people
    2. Even very few do they do not have any resources within country, plan or vision where to lead.

    “yo des yasari nai panchayat ma chalyo, Bahudal ma chalyo, ra yasari nai chaldye jane cha”

  3. सजिलो नेपाल said,

    Wrote on November 20, 2009 @ 11:15 PM

    जबसम्म पर्दा पछाडिका “निर्देशक”हरुलाई हामीले पन्छाउदै जादैनौ , त्यो बेला सम्म केहि हुने वाला छैन |
    तर को बोल्ने त्यो निर्देशकको विरुद्धमा ??

    १.विद्याभण्डारीलाई शान्ति सम्जौता भङ्ग गर्नु पर्छ भने साहस कसले दियो?
    २.UN का सेक्रेटरी जेनरल बन कि मूनको भनाइको बिरोद गर्ने साहस कसको आडमा बोलेको?
    ३.राष्ट्रपतिको कार्य गलत भने तर, संसदमा बहस कसको निर्देशनमा नभाको?
    ४. माओबादीले ४ धाम घुम्दा पनि किन केहि नपाको?
    ५. नियम कानुन के हामी जनताको थाप्लोको लागि मात्र हो? (बलात्कारी पुलिसलाई खै कारबाही, खै झापड मन्त्रीले माफी मागेको ?)

    मलाई लाग्छ, यो सबै संबिधान बनाउन नदिने चाल हो | हाम्रो नेपालमा नेपाललाई फाइदा हुने, देश विकास हुने, नियम कानुन लाग्ने संबिधान बने कसलाई बेफैदा छ? देशप्रेमी संबिधान बने के नेपालको नदि नाला कुवाप खान पाइन्छ र?

    यदी नेपाल आफैमा आत्मा निर्भर भए , के त्यो “निर्देशकको” येह हैकम चल्छ र?

  4. prem said,

    Wrote on November 21, 2009 @ 3:44 PM

    sajilo nepal ji, sabai sood marfat india le???????????????????????????????????????????????????????????????????????????????

  5. सजिलो नेपाल said,

    Wrote on November 21, 2009 @ 11:55 PM

    नेपाल बिकासिल, बिकसित भयो अनि आत्म-निभर भयो भने , उसलाई टाउको दुक्छ रे !! अनि उसले हाम्रो पानी (नदि नाला) कसरी कुवापा खाने त ??

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • काठमाडौं बोल्छ
    • गजुरेलको ब्लग
    • युडब्लुिव
    • दिपकडायरी
    • कटुवाल
    • आकारपोष्ट
    • ताजिमको ब्लग
    • माइसंसार
    • हटारु
    • नेपालप्लस
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle