• मुलघर
  • हाम्रोबारेमा
  • Register

कसको मुल्य कति ?

21 Nov, 2009  news



कहिलेकांही मनमा जिज्ञासा उठ्नसक्छ तपाई हामी प्राय छिरिरहने वेबसाइटहरुको अन्तराष्ट्रिय बजारमा मुल्य चै कति होला ? अनी अलिअली गुगल विज्ञापनको बारेमा जानकारभएकाहरुको मनमा अर्को जिज्ञासा पनि उठ्नसक्छ एडसेन्सवाट कुन साइटले कति कमाउंछन होला ? गुगलसंग जिस्कदा जिस्कदै यस्तै जिज्ञासा समाधान गर्ने वेबसाइटसंग ठोक्किन पुगे म । वेबसाइट किन्न वा वेच्न चाहनेहरुलाई मुल्यबोध गराउन निःशुल्क सुविधा उपलब्ध गराउने यो साइटले आफ्नो मुल्यांक १०० प्रतिशत नै सहि हुन नसक्ने उल्लेख गरेको छ । तर, जे भएपनि यसो वेबसाइटहरुका मुल्य हेर्दा रमाइलै हुने रहेछ । यहां केही नेपाली वेबसाइटहरुको अनुमानित मुल्य र  गुगलमार्फत उसले गर्ने दैनिक कमाई अमेरिकी डलरमा प्रस्तुत गरेको छु । यसमा कुनै गल्ती भए त्यही साइटको है ।

 न्युजसाइट
ईकान्तीपुर
अन्तराष्ट्रिय मु्ल्य–१३४२१७.
दैनिक गुगल आम्दानी–१८३

नेपालन्युज
अन्तराष्ट्रिय मु्ल्य–१२३३७७ अमेरिकी डलर
दैनिक गुगल आम्दानी–१६९

नागरिकन्युज
अन्तराष्ट्रिय मु्ल्य–१०८०१८
दैनिक गुगल आम्दानी–१४७

दैनिकी
अन्तराष्ट्रिय मु्ल्य–५४४४३
दैनिक गुगल आम्दानी–७४

अनलाइनखवर
अन्तराष्ट्रिय मु्ल्य–३४७४०
दैनिक गुगल आम्दानी–४७

६ ब्लगसाइट

मेरोसंसार
अन्तराष्ट्रिय मु्ल्य–७३९१९
दैनिक गुगल आम्दानी–१०१

नेपालप्लस
अन्तराष्ट्रिय मु्ल्य–६३४३
दैनिक गुगल आम्दानी–८

युडब्लुवि
अन्तराष्ट्रिय मु्ल्य–५७८१
दैनिक गुगल आम्दानी–७

आकारपोष्ट
अन्तराष्ट्रिय मु्ल्य–३३७२
दैनिक गुगल आम्दानी–४

हाम्रोब्लग
अन्तराष्ट्रिय मु्ल्य–३२१२
दैनिक गुगल आम्दानी–४

दौतरी
अन्तराष्ट्रिय मु्ल्य–२६०६
दैनिक गुगल आम्दानी–३

यदी अन्य कुनै वेबसाइटको मुल्य र आम्दानी जान्न इच्छुक भए यहां गएर जिज्ञासा मेटाउनुस है त ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

15 Comments so far »

  1. सजिलो नेपाल said,

    Wrote on November 21, 2009 @ 11:01 PM

    धेरै धेरै धन्यवाद, क्या धनि साइतहरु हो :-) मेरो ब्लग (मेरो personal )को दिन को जम्मा $०.२४ लाजै लाग्ने :P

  2. उमेश said,

    Wrote on November 22, 2009 @ 12:47 AM

    तिम्रो मुखमा दूधभात !

    अहो, माइसंसारको त दैनिक १०० डलर। भनेको महिनाको १०१X३०= ३०,००० डलर। त्यो भनेको नेपालीमा ३०,०००X७५= २२ लाख ५० हजार।

    वाफ रे, म त महिनामा साढे २२ लाख कमाउँदो रहेछु। अब मैले पनि लिमोजिन कार छिट्टै चढ्ने भएँ त ?

    धन्यवाद, कल्पनाको रंगिन उडानमा एकैछिन भए पनि उड्न पाएँ :)

  3. chandragurung said,

    Wrote on November 22, 2009 @ 5:35 AM

    umesh pani math kehi najanne raichha. dainik 100 dollar ko artha monthly 3000 dollar hunchh (2 lakh jati). aba ta sujatako satta timro limo chadhne dream gayo hola ni..

  4. Dreamer said,

    Wrote on November 22, 2009 @ 7:46 AM

    यि नेपाली पत्रकार को हरी बिजोग हेर त। सय लाई तिस ले गुना गर्न पनि आउँदैन .

  5. Dreamer said,

    Wrote on November 22, 2009 @ 7:48 AM

    यो के पि भन्ने खुब तिर हन्थ्यो अहिले तेस्को हजुर बौ गिरिज र कन्क्ची आमाले ब्रम्हलूत पर्द त धनुस् भक्चिये जस्तो छ नि।

  6. स्याटेलाइट said,

    Wrote on November 22, 2009 @ 11:52 AM

    दैनिक २ डलर ६७ सेन्ट त मैले पनि कमाइरहेको रहेछु । बधाई छ मलाई ।

  7. Jagate said,

    Wrote on November 22, 2009 @ 1:37 PM

    महिनाको १०१ X ३० = ३,०३० डलर

  8. Swapnil said,

    Wrote on November 22, 2009 @ 4:38 PM

    I am big fan of my sansar. It is really a great blog. But Umesh u have really a poor math skills. Pity on you.

  9. सजिलो नेपाल said,

    Wrote on November 22, 2009 @ 9:43 PM

    साथीको हिसाबमा कम्जोर भन्दा पनि यो “careless mistake ” मात्र हो जस्तो लाग्छ मलाई त|

  10. prakash said,

    Wrote on November 22, 2009 @ 10:30 PM

    That is a huge amount and Umesh jee,please use a little of your amount for tutoring especially on maths.30×100=30,000?pity on you mr.Umesh jee but iam a fan of mysansar.com.
    But i know this is mistake more often a careless…take care ….

  11. Ananta said,

    Wrote on November 23, 2009 @ 12:22 AM

    This is not true.

    I tried with my 3 different websites which I manage.

    It showed me daily average of 3 USD daily for each site where as I earn only 4.5 USD per month each site. There are no single month when I had earned more than 5 USD per month. So, I can say this web results are complete false.

  12. archana said,

    Wrote on November 23, 2009 @ 3:03 PM

    मैले पनि दैनिक $2.76 कमौदो रहेछु बधाई छ मलाई।

  13. पुष्प said,

    Wrote on November 26, 2009 @ 4:07 AM

    साइटको मूल्य, page rank, unique, page visit आदिजस्ता data विभिन्न यस्ता साइटहरूमा फरक-फरक पाइन्छ । यी साइटहरूमा चेक गरी हेर्नुस् :

    http://www.cubestat.com
    http://siteanalytics.compete.com
    http://www.statinternet.com/domain/mysansar.com

  14. धर्मराज भुसाल said,

    Wrote on November 28, 2009 @ 2:36 PM

    बाबु किस्न । यसो गरन त्यो दैनिक ४७ डलर तिम्ले नै लगेर मलाइ त्यसको ७० प्रतिशत रकम नेपालीमा देउ न । यसो गर्दा पनि मलाई मासिक ७ सय ८७ डलर आउने रहेछ । अर्थात तिम्रो कमिसन कटाउँदा पनि मासिक ७० हजारबाट बढी । लौ न केपी यति कल्याण गरिदेउ र हाम्रो कम्पनीको सनी संकटा टारिदेउ ।

  15. pradip adhikari(sushant) said,

    Wrote on November 30, 2009 @ 8:06 AM

    TYO UMESH VANNE KO HO HA??????? HAINA HAJUR TAPAI LE KAHA PADHNU VAYEKO MATH??????? 101 RA 30 GUNAN GARDA 30,000 HUNCHHA ???? YASTA PANI K PATRAKAR HOLAN. GIRIJA LE BOLEKO PRACHANDA LE BOLEKO HO VANERA LEKHNA PANI SAKCHHAN YASTA PATRAKAR HARU LE TA. KUN COMPANY KO FOUNDER HO KI PATRAKAR HO YO RESIGN GARERA MA SANGA MATH SIKNA AAUNU PAHILE ANI BLOG MA KURA GARAUNLA HAI MITRA

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • युडब्लुिव
    • काठमाडौं बोल्छ
    • दिपकडायरी
    • कटुवाल
    • माइसंसार
    • फिल्मी ब्लग
    • ताजिमको ब्लग
    • दौतरी
    • हटारु
    • नेपालप्लस
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle