• मुलघर
  • हाम्रोबारेमा
  • Register

वजेटको संकट त टर्यो तर ????

25 Nov, 2009  news



सिंगापुरमा भएको गिरिजाप्रसाद कोइराला र प्रचन्डको भेट सरकार परिर्वतनमा केन्द्रित रहेको हौवा फैलिएपछि आखिरमा प्रचन्ड आफैंले सिंगापुरमा सरकार परिर्वतनका बारेका कुनै सहमती नभएको स्पष्टीकरण दिइसकेका छन । यसले सरकार पवरिर्वतनको हावा तत्काल रोकिने हो कि भन्ने लागेको थियो । तर,सरकारको नेतृत्वकर्ता दल एमालेभित्रै सरकार परिर्वतनको कुराहरु उठ्न थालेका छन ।

वजेट पास गर्न नदिएर सबैतिर चरम आर्थिक संकट निम्त्याएर जनविद्रोह मार्फत राज्यसत्ता कब्जाको तयारीमा माओवादी हुन कि क्या हो भन्ने भ्रम बुधवारवाट समाप्त भएको छ । सदनमा वजेट रोकिएपछि शुरक्षाकर्मीदेखी लिएर सभासद र मन्त्रीहरुको समेत सुविधा रोकिएपछि अन्तमा तीन दिन सदन खुल्ला गर्न माओवादी सहमत भएपछि बुधवार औपचारिक रुपमा वजेट पास भएको छ । र तत्कालका लागि आर्थिक संकटपनि समाधान भएको छ ।

बुधवार बसेको सदनको बैठकमा विनियोजीत विधेयक पेश गरेका थिए । विधेयकमाथि कसैले पनि टिप्पणि गर्न नचाहेपछि सभाध्यक्ष शुवास नेम्वागंले वजेट बहुमतको आधारमा पारित भएको घोषणा गरे । त्यो क्षण प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पान्डे लगायतका सत्ताधारीहरु नेताहरुले बढो राहतको सास लिए होलान ।

बुधवारवाट एक संकट त ट¥यो । तर, अर्को संकट भने ज्युकात्यु छ । उच्चस्तरिय राजनीतिक संयन्त्रको निर्माण गरी जारी राजनीतिक संकटपनि समाधान गर्ने अभियान जारी नै रहेपनि अझै टुंगोमा पुगेको भने छैन । वर्तमान सरकार परिर्वतन गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने मागमा माओवादी अडिग नै देखिएको छ । सरकार गठनका बारेमा दिनैपिच्छे माओवादी नेतृत्वको धारणा फेरिदैगएपनि माधव नेपाल नेतृत्वको सरकारमा माओवादी सहभागि नहुने उनीहरुको धारणा परिर्वतन भएको छैन ।

सिंगापुरमा भएको गिरिजाप्रसाद कोइराला र प्रचन्डको भेट सरकार परिर्वतनमा केन्द्रित रहेको हौवा फैलिएपछि आखिरमा प्रचन्ड आफैंले सिंगापुरमा सरकार परिर्वतनका बारेका कुनै सहमती नभएको स्पष्टीकरण दिइसकेका छन । यसले सरकार पवरिर्वतनको हावा तत्काल रोकिने हो कि भन्ने लागेको थियो । तर,सरकारको नेतृत्वकर्ता दल एमालेभित्रै सरकार परिर्वतनको कुराहरु उठ्न थालेका छन ।

एमाले अध्यक्ष झलनाथ खनालले स्पष्ट रुपमा वर्तमान सरकारको नेतृत्व परिवर्तनको पक्षमा औपचारिक रुपमा आफ्ना धारणा सार्वजनिक गरेर यो होवालाई फैलाउने काम गरेका छन । जो अहिले एमालेभित्र विवादको विषय पनि बनेको छ । तर,के साच्चिकै सरकार परिर्वतन हुन्छ त ? अझै तस्विर स्पष्ट भइसकेको छैन ।

माओवादी तेस्रो चरणको आन्दोलन घोषणा गरी अहिले त्यसको तयारीमा छ । उसले नागरिक सर्वोच्चताको नारालाइ अगाडि सार्न छोडेको छैन । अनी दलहरुविच सहमति पनि हुन सकेको छैन । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमका विषयमा राष्ट्रपतिलाई जसरी पनि झुकाउने उसको उद्धेश्य जस्ताको तस्तै नै देखिएको छ । उता अन्य दलहरुको अडान पनि कायमै छ । यस्तो अवस्थामा वजेट पारित भएर मात्र गतिरोधले निकास त पक्कै पाउंदैननै ।

माओवादीले सदन खोल्ने समय तीन पटक तोकेको छ । आजसम्म २ पटक बसिसक्यो । अब १२ गते बस्छ । यदी माओवादीले निर्णय नसच्याए त्यसपछिका दिनमा सदन पुन अवरोध हुने क्रम शुरु हुनेछ । घाउहरु बल्झीदै जानेछन ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

2 Comments so far »

  1. Nepaliko Aawaz said,

    Wrote on November 27, 2009 @ 12:44 PM

    http://www.nepalplus.com/?p=5344

    -ददि सापकोटा

    निकै समयपछि मैले हिजो माओवादीका दुई जना नेतासित यसो सम्पर्क गरें। पार्टीको लाइन, योजना र आगामी कार्यक्रमका बारेमा जानकार छन् ति । त्यसैकालागि जुटेका छन् तिपनि । तर स्पष्ठ रुपमा आफैंलाई उल्लेख गरेर लेख्नुस् भन्न सक्दैनन् । प्रवक्तालाई सोध्नुस् भनेर तर्कने र तर्सनेपनि गर्छन् । तपाईहरुको जनयुद्दले यत्रा मान्छेको ज्यान लियो तर जनयुद चटक्कै भुलेर केहि पूरा नगरी सरकार बनाउनै मरिमेट्नु भएको छ होइनत भनेर सोध्दा जनयुद्द कहाँ छोद्ने ? जनताका बाचा कहाँ बिर्सिने पनि भन्छन् । जे होस कुरा गर्दै जाँदा सुस्तरी खोलेपनि उनीहरुले ।

    मेरो जिज्ञासा थियो-जनवादी राज्य सत्ता बनाउँछौं, सामान्तको जमिन कब्जा गरेर सुकुम्बासीलाई बाँड्छौ, सबैलाई गास, बास र कपास, स्वास्थ्य र शिक्षा अनि रोजगारीको सुनिश्चित गर्छौं भनेका थिए। तर अहिले आएर फेरी यहि संसदिय सरकार बनाउन नपाएर मरिमेटेका छन् । के माओवादीले अब जनयुद्द पूर्णरुपमा परित्याग गरेको होला ? पहिलेपनि सरकारमा गएकै हुन्। ति बाचा केहि पूरा भएनन् । जनताका अगाडि खाएका बाचा यदि पूरा गराउन सकिन्न भने किन फेरि सरकारमा जान मरिमेट्ने ?

    जनतालाई जे जे दिन्छौं भनेर जनयुद्दमा हजारौं जनताका छोरा छोरिलाई लामबद्द लगाएर बलिदान गर्न लगाइयो । लाखौं करोडौंको क्षति गराईयो । कति घरबार त कयौको अंगभंग हुन बाध्य पारियो । तर त्यो केहि पुरा नहुँदै जनयुद्द बिसाउनु थियो भने किन शुरु गरेको ?

    माओवादी नेताले बडो गज्जबको कुरा सुनाए । भने- कहाँ जनयुद्द बिसाएका छौं हामीले ? अहिले त हामीले केहि समयकालागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल पार्न केहि समयकालागि बिसाएको मात्रै हो रे । उनीहरु अझ ठुलो तयारीमा लागेका छन् रे अर्को अझ ठूलो जनयुद्दका लागि ।

    यदि जनयुद्द शुरु गर्नुनै छ भने किन बिसाएका होलान ? ब्रिहद शान्ति संझौता किन गर्नुपरे होला ? शान्तिपूर्ण मार्गमा आउँछौं भनेर किन हस्ताक्षर गर्नु पर्‍यो होला ? जिज्ञासा स्वभाविककै उठ्छ । तर उनीहरुको मूल्यांकन फरक रहेछ। ब्रिहद शान्ति संझौताको मूल कारण राजतन्त्रको अन्त्य गरेर संबिधान सभाको निर्वाचन मार्फत ‘बुर्जुवा’ गणतन्त्र स्थापना गर्ने। नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न एकैचोटि एक्लैले संभव नभएकाले पहिले बुर्जुवा प्रजातन्त्रवादी भनिएका नेपाली कांग्रेस, एमाले र अन्य संसदवादी दलसित मिलेको रे। बुर्जुवा गणतन्त्र स्थापनाको लागि प्रमुख शत्रुराजतन्त्रलाई फालेपछि बल्ल नयाँ जनवादी क्रान्तिको लागि संघर्ष गर्न सजिलो हुन्छ भन्ने रहेछ ।

    राजतन्त्रलाई मिल्काएपछि उनीहरु साँच्चिनै त्यो दिशामा अगाडि बढेको र संबिधान सभाको निर्वाचन पछि त आफुहरु झन जनतामा अझ बढि भिजेको भन्छन् उनीहरु । सरकारमा जानुको कारण त हिजोका वाचाहरु पूरा गर्छौं भनेर होइन पो रहेछ त । सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र, माथिल्लो प्रशासनिक संयन्त्र र बैदेशिक क्षेत्रमा पहुँच बनाउन, आफ्नो संरचना सकेसम्म ति ठाउँमा फैलाउन पो रहेछ त ।

    त्यसो गर्नुको कारण जनवादी राज्यसत्ताका लागि गरिने भविष्यको अर्को क्रान्तिलाई सहयोग पुगोस भन्ने उद्देश्य हो रे । ब्रिहद शान्ति संझौता पछि जब उनीहरु शान्तिपूर्ण रुपमा आए त्यसपछि उनीहरुले अनेक खालका सडक र सदनमा संघर्ष जारी राखे । सरकारमा बसे । तर सडक आन्दोलन पनि छोडेनन् बिभिन्न जनवर्गिय संगठनमार्फत । सरकारमा बस्दापनि सदनमा अनेक खालका बिरोध जारी राखे। सरकारमा आफैं छन् तर पनि अनेक खालका माग तेर्स्याए । त्यसो गर्नुको कारण के रहेछ भने आम बिद्रोहको तयारी गर्नु । सरकारमा गएर एकातिरबाट भित्र भित्रै जनयुद्दको रणनिति अनुसार तयारी गर्ने अनि बाहिरबाट शहरी बिद्रोहको आधार तयार गर्ने । बिस्तारै त्यो दुबैलाई मिलाएर (उनीहरु फ्युजन भन्ने गर्छन्) अझ ठूलो बिद्रोह गर्ने ।

    उनीहरुसँगको मेरो जिज्ञासा थियो-बिद्रोह गर्ने भन्नुहुन्छ तर जनसेना बिघटन गर्दै हुनुहुन्छ अनेक खालका सुरक्षा निकायमा । अनि कसैलाई देशभित्रै रोजगारीमा अल्झाउने र कतिपयलाई बैदेशिक रोजगारीमा पठाउने भन्नेपनि सुनिन्छ । जनसेना नभइ कसरि गर्नुहुन्छ अर्को बिद्रोह ? तर हाम्रो बुझाई र उनीहरुको बुझाई अनि रणनीति फरक रहेछ । उनीहरुले सिधै भने-ब्रिहद शान्ति संझौतामा हाम्रो जनसेनालाई सुरक्षा निकायमा मिलाउने उल्लेख छ । जनसेना शिविरमा छन् र तिनका प्रमुख हाम्रै पार्टीका जिम्मेवार कमरेड छन् । जनसेना अहिलेपनि माओवादी बिचारले लैस छन् । जनवादी राज्यसत्ता स्थापना गर्ने मूल उद्देश्य लिएर हिँडेका जनसेना सानोतिनो रोजगारीमा अल्झिने र त्यसैमा चित्त बुझाएर क्रान्तिकारी बिचार त्याग्दैनन् भन्छन् उनीहरु ।

    हतियार जति कन्टेनरमा छ्न् त्यस्को चाबी बुझाइएको छैन। यद्दपी अन्मिनलाईपनि बुझाइएको छैन। एक त कन्टेनरमा राखेका हतियार अब यसैपनि काम नलाग्ने हुन्छन् । अर्को ति हतियार गुमेपनि युद्दको लागि हतियारै प्रमुख कुरो होइन । त्यसैगरि माओवादीले जनयुद्द कालमा निर्माण गरेका आधार क्षेत्र र संरचना अझैपनि कुनैपनि दल र सरकारले भत्काउन नसकेकोपनि उनीहरुले दाबी गरे ।

    बिदेशी साम्राज्यवादी (मुख्य रुपमा बेलायत, अमेरिका र यूरोपेली केहि मूलुकलाई भन्ने गर्छन् माओवादीहरु) र बिस्तारवादी (प्राय: भारतलाई भन्ने गर्छन् यो चाहिँ) शक्तिहरुको सहयोग र आडमा राजतन्त्रले शासन गरिरहेकोले पहिले त्यसलाई अन्त्य गरेर ‘बुर्जुवा’ (अहिलेको गणतन्त्र बुर्जुवा भन्छन् माओवादी) गणतन्त्र स्थापना पछि तुरुन्तै नयाँ जनवादी क्रान्ति गर्न सकिन्छ भनेर पहिले सबै दलसित मिलेर राजतन्त्र फालेका रहेछन् । अब राजतन्त्र गयो, माओवादीपनि जनवादी क्रान्तिकालागि तयार हुने भए । त्यसकालागि अब सबै संसदवादी दलसित लड्नुपर्‍यो । यत्रो शक्तिसित लड्न चाहियो अर्को भिषण जनयुद्द।

    aba aaphai bujhau na ke hudai chha nepalmaa bhjanera bujhna sakinchha bhane!!!!!!!!!!!

  2. Prem said,

    Wrote on November 27, 2009 @ 9:45 PM

    Dadi Sapkota ji, lekhak ra tapai eutai manchhe jasto ke lekhak ho yo? tapai haru ko kura maobadi lai badnam garaune udeshya le lekheko ho. tara yaad garnu ki maobadi nai desh ko sachha ra imandaar party ho. hoina bhane I need your answer ki NC and UML le ke gare desh ko lagi??? Do you have any answer??? hoina bhane tapai jasto dalal chamcha le yo comment garnu kunai tuk dekhdina. Please do not write this propoganda la. You are a dead meat and bihari dhoti ko propoganda yestai hunchha. tare nepali janata le bujhi sakeko chha ki yesto lekh wa comment padna sath bujhi halchha ki yo gandu kun party ko ho bhanera la. Please do not try to be over smart. We majority Nepalese know all the tits and bits la. go to hell both u and writer.

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • ताजिमको ब्लग
    • नेपालप्लस
    • गजुरेलको ब्लग
    • युडब्लुिव
    • काठमाडौं बोल्छ
    • दिपकडायरी
    • दौतरी
    • आकारपोष्ट
    • फिल्मी ब्लग
    • कटुवाल
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle