• मुलघर
  • हाम्रोबारेमा
  • Register

भिटो वान सेक्टर ९९५

27 Nov, 2009  news


EXCLUSIVE

१७ नोभेम्बर विहान ९:३० वजे सिंगापुरमा गिरिजाप्रसाद र प्रचन्डविच २५ मिनेट के के कुरा भएका रहेछन त ? पुरा विवरण हाम्रोब्लगमा ।

सिंगापुरमा सरकार परिर्वतनको विषयमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकिकृत माओवादीका अध्यक्ष प्रचन्डविच सहमतिभएको चर्चा काठमाडौं भित्रिदां मुलुकमा नयां तरगं आएको थियो । पछि गिरिजाप्रसाद कोइराला र प्रचन्ड दुबैले चर्चाको खन्डन गरेपछि हैन रहेछ भन्ने शन्देस गएपनि आखिरमा सिंगापुरमा सरकार परिर्वतनका बारेमा मात्र हैन राष्ट्रपति नै परिर्वतन गरी गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउनेसम्मको खेल भएको समाचार सार्वजनिक भएको छ । जसले अन्यौलग्रस्त बन्दै गएको राजनीति थप रहस्यमय बन्दै गएको छ ।
९९५ नम्बरमा सार्वजनिक भएको डकुमेन्टमा सिंगापुरको ट्रिपलवान समरसेट ग्लेनिगलद अस्पतालमा १७ नोभेम्बर विहान सांढे नौ वजे अस्पतालको सिसिटीभिमा रेकर्ड भएको कोइराला र प्रचन्डविचको कुराकानी भएको दावी सहित सार्वजनिक भएको तथ्यहरुमा प्रचन्ड र कोइरालाविच राजनीतिक गतिरोध अन्त्यका लागि मध्यमार्गी बाटोको रुपमा राष्ट्रपति डा रामवरण यादवलाई राजीनामा गर्न लगाएर कोइराला राष्ट्रपति बन्ने र माओवादीको नेतृत्वमा सरकार गठन गर्ने विषयमा सहमती भएको देखिन्छ । मोष्ट अर्जेन्ट भिटो वान नामाकरण गरिएको २ पन्ने संवादमा पत्रमा कोइरालाले पटक पटक आफु काठमाडौं आएपछि बसेर छलफल गर्ने बताएका छन । दुबै नेताविचको कुराकानीको रेकर्ड सिडीमा महत्वपुर्ण नेताहरुको हात हातमा पुगेको चर्चा छ । तर हो चै के हो त्यो भने खुलेको छैन । राजधानी दैनिकले समाचार प्रकाशित गरेपछि माओवादी नेता कृष्णबहादुर महराले पत्रकार सम्मेलन गरेर सबै बकवास कुरा हुन भनेका त छन । तर, सत्य कुरा के हो ? अझै पर्दा उर्घिएको छैन । 

सिंगापुरमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकिकृत माओवादीका अध्यक्ष प्रचन्डविच २५ मिनेट भएको कुराकानीको पुरा विवरण

प्रचन्ड : गिरिजाबाबु नमस्कार
गिरिजा : नमस्कार, लौ बसौं ।
प्रचन्ड : तपाईको स्वास्थ्य अहिले कस्तो छ ?
गिरिजा : पहिलाभन्दा बेटर छ ।
प्रचन्ड : गिरिजाबाबु अब एउटामध्यमार्गी राजनीतिक निकास निकाल्नु प¥यो ।
गिरिजा : मैले त तपाईलाई पहिले नै भनेको थिए अप्ठ्यारोमा पर्नुहुन्छ भनेर ।
प्रचन्ड : पार्टीगत निणर्नय पनि त लिनैप¥यो नी ।
गिरिजा : त्यसो भए अब के सोत बनाउनुभयो त ?
प्रचन्ड : तपाईले नै राख्नुभएको मध्यमार्गीनै राजनीतिक निकासको उपर्युक्त बाटो हो भन्ने ठहर गरेका छौं ।
गिरिजा : ठिक छ त्यसो हो भने म काठमाडौं आएपछि एउटा टुंगोमा पुगौला ।
प्रचन्ड : हैन गिरिजाबाबु अब ढिला गर्ने समय छैन । तपाईको उमेर स्वास्थ्यले पनि अप्ठ्यारो परिरहेको छ ।
गिरिजा : एउटा निष्कर्षमा पुगौं
प्रचन्ड : गिरिजाबाबु तपाई एउटा इतिहास कायम गर्नुहोस, हामी साथ दिन्छौं । तपाई राष्ट्रपति बन्नुहोस हामी सरकारमा जान तयार छौं । यसो भएमा राष्ट्रपतिको कदम पनि सच्चिएको देखिने हामीलाई पनि सजिलो हुने उपर्युक्त बाटो यही मध्यमार्ग हुनसक्छ ।
गिरिजा : यस विषयमा म काठमाडौं पुगेपछि छलफल गर्छु । सुशिल। रामचन्द र देउवाको साथ नदिन सक्छन यस विषयमा एउटा निष्कर्षमा जान सकिन्छ ।
प्रचन्ड : सरकार परिर्वतनको विषयमा चै के सोच्नुभएको छ ?
गिरिजा : अब राष्ट्रपतिलाई नै राजीनामा दिन लगाएपछि सरकार त स्वत ढल्दैन र ?
प्रचन्ड : देशी विदेशी चलखेल धेरै छ । के भन्न सकिन्छ र ?
गिरिजा : हामी अरुलाई मात्र दोष नदिउं तपाई हामी मिल्यौं भने दुनियाका कुनै तागतले केही विगार्न सक्दैन । अब ढुक्क हुनुहोस सरकारको नेतृत्व तपाईहरुले गर्नुहुन्छ ।
प्रचन्ड : यस अघिपनि गृहकार्य त गर्नैप¥यो नी ।
गिरिजा : त्यसो भए संसद अवरुद्ध खोलेर बजेठ पारित गर्न दिनुहोस । उच्चस्तरिय संयन्त्र बनाएर निर्णय तहमा पुग्नुपर्छ ।
प्रचन्ड : ठिक छ संसद खोलौला ।
गिरिजा : अरु म काठमाडौं फर्केपछि कुरा गर्नेछु ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

5 Comments so far »

  1. Ekalavya Sharma said,

    Wrote on November 28, 2009 @ 2:40 AM

    yo halai hala ko desh ho.

    kag le kan logya bhane afno kan nahari kag ko pachi jane ko vid ko desh ho.

    One very certain thing is GPK has the greatest contribution in making what Prachanda is now. GPK dumped his own party in the greed to become first President only to find that Prachada had already dumped him. King also played a vital role in a negative way in making what Prachanda is now. However the bottomline is none of these players care about Nepalese people and none of them has a vision either.

    Now the situation is beyond control of GPK and Prachanda alone. It will not be easier for Prachanda to go and make private negotiation with GPK as these two did on post CA election.

    Now these two cunning trickesters want to gain back the power again within their grip. That’s what the “ucha estaria political mechanism” mean. Prachanda does not want anybody like Baburam to come out and take over the leadership and Grija wants to block other Congressi to catch his daugher in “satha ko daud”. Prachanda needs GP and GP needs Prachanda to work out their plans i e why they are together now.

    We common Nepalese have nothing to do with this dirty give and take. After all in all cases we people are the only losers in either way.

  2. Prakash k.c said,

    Wrote on November 28, 2009 @ 4:06 AM

    Ye hoi? Yo satya ho ki jhuto!malaita biswas lagena.

  3. prakash said,

    Wrote on November 28, 2009 @ 9:53 AM

    K.P jee ko katha ramro chha…i like ur created story K P je.

  4. Prem said,

    Wrote on November 28, 2009 @ 4:39 PM

    What a joke! k 25 minutes ma yati thorai kura? Hawa dari kura.

  5. रबिन्द्र न्यौपाने said,

    Wrote on November 28, 2009 @ 5:12 PM

    केपी सरले लेख्नु भएको एकदम ठिक हो ।

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,223 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • फिल्मी ब्लग
    • युडब्लुिव
    • ताजिमको ब्लग
    • हटारु
    • दौतरी
    • दिपकडायरी
    • कटुवाल
    • नेपालप्लस
    • काठमाडौं बोल्छ
    • माइसंसार
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle