• मुलघर
  • हाम्रोबारेमा
  • Register

आखिर कसले ग¥यो यो ?

29 Nov, 2009  news



यदी यो तथ्य सत्य हो भनेपनि र हैन भनेपनि यत्तिको गम्भिर विषयलाई कसले र कसरी सार्वजनिक ग¥यो ? त्यो खोज्ने काम सरकारको हो । यदी सार्वजनिक भएको प्रचन्ड र कोइरालाको कुराकानीको गलत हो भने राज्यले खोज्नुप¥यो यो शड्यन्त्र ग¥यो कसले ?

एकिकृत माओवादीका अध्यक्ष प्रचन्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाविच सिंगापुर अस्पतालमा भएको भेटवार्ताको पुर्ण विवरण भन्दै सार्वजनिक भएको विवरणवाट अहिलेको नेपाली राजनीति पुर्ण रुपमा प्रभावीत छ । आखिर राष्ट्रपति परिर्वतन गरेर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने गेमको शुरुवात भएको हो त ? शंका सबैतिर व्याप्त छ । इन्टेलिजेन्सको भाषामा सार्वजनिक भएको विवरण कसैको साहित्यीक उपलब्धी भएको विष्लेशण पनि नसुनिएको हैन । तर, जे सार्वजनिक भएको हो त्यो असत्य हो भने सो तथ्य पुरै योजना अनुसार निक्कै चलाखीका साथ सार्वजनिक भएको हो । त्यसका कसैको भद्धा मजाक मात्र छैन । राष्ट्रिय राजनीतिलाई प्रभावीत गर्ने उद्धेश्य छ । तर त्यो योजना कसले बनायो ? अनी यो कसले सार्वजनिक गर्ने ?

राजधानी राष्ट्रीय दैनिक मार्फत यो तथ्यको पहिलो पटक सार्वजनिक भएको हो । त्यसपछि क्रमैसंग सिंगापुरको अस्पतालमा भएको कोइराला र प्रचन्डको कुराकानी भनेर एक इमेलवाट तथ्यहरु बाहिर आए । त्यसमा प्रयोग भएको भिटो वान भन्ने जुन कोड शब्द छ त्यो राष्ट्रिय अनुशन्धान विभागका प्रमुखको कोड शब्द हो भन्ने चै नविर्सौ । अहिलेको अवस्थामा कोइराला र प्रचन्डविच सिंगापुरको अस्पतालमा जे कुरा भएको हो भन्ने दावीका साथ सामाग्रिहरु बाहिर आएका छन त्यो नक्कली हो भन्ने दावी छ राष्ट्र हांक्ने दलहरुको ।
तर, त्यसको पुष्टी कसले गर्ने ? राज्यले कि नागरिकले ?

यदी कोइराला र प्रचन्डविच सिंगापुरमा भएको वार्ता सिसिटीभीमा रेकर्ड भए अनुसारकै कुराकानीको गोप्य दस्तावेज सार्वजनिक भएको हो भने यसमा ठुलै शक्ति लागेको छ भन्ने स्पष्ट छ । अहिलेसम्मको तथ्य भनेको भारतको एसविआईले सिंगापुरको अस्पतालमा गएर सो रेकर्ड किनेको र सार्वजनिक गरेको भन्ने एकथरीको दावी छ ।

अर्कोथरीको दावी भनेको नेपाल सरकारले नेपाली गुप्तचरी संयन्त्रको प्रयोग गरेर कोइराला र प्रचन्डविच भएको कुराकानी आफ्नो हातमा पारेर सार्वजनिक गरेको भन्नेपनि छ । तर हो चै के अझै सार्वजनिक हुन सकेको छैन । सबै आ–आफ्नै तालमा अनुमान गरिरहेका छन । हो कि हैन ? सबैको दिमागमा यही प्रश्न खेलिरहेको छ ।

यसो सिंगापुर वार्ता हेर्दा हैन कि जस्तो पनि लाग्छ । तर, अहिले जुन रुपमा नेपालको राजनीति चलेको छ हैन पनि भन्न सक्ने आधार छैन । भारतिय खुफिया एजेन्सी मार्फत सार्वजनिक भएको हो पनि जस्तो लाग्छ । अनी नेपाली खुफिया एजेन्सीको काम हो जस्तो पनि लाग्छ । तर हो चै के अझै स्पष्ट छैन ।

अनी यो तथ्य स्पष्ट गर्ने जिम्मेवारी अरुको हैन राज्यको हो । यदी यो तथ्य सत्य हो भनेपनि र हैन भनेपनि यत्तिको गम्भिर विषयलाई कसले र कसरी सार्वजनिक ग¥यो ? त्यो खोज्ने काम सरकारको हो । यदी सार्वजनिक भएको प्रचन्ड र कोइरालाको कुराकानीको गलत हो भने राज्यले खोज्नुप¥यो यो शड्यन्त्र ग¥यो कसले ? किनकी यसको स्पष्ट उद्धेश्य भनेको नेपालको वर्तमान राजनीतिक समिकरणमा प्रभाव पार्ने नै हो । राज्यले यो गलत तथ्य कतावाट आयो भन्ने तथ्यको खोजी गरेर एर्थाथ सार्वजनिक गर्न सक्नुपर्छ । यदी यो गलत हो भने । यदी सत्य हो भने त मान्नुपर्छ त्यो खुफिया संस्थालाई । अरु के भन्नु र ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

9 Comments so far »

  1. radicalDemocrat said,

    Wrote on November 30, 2009 @ 2:03 PM

    The Kernel of Singapore Saga!

    अमेरिकामा बसेर (पुंजीबादी देशमा बसेर) माओबादीले नेतृत्व (गरिब नेपालीको पक्षमा) गरेको परिवर्तनलाइ सपोर्ट गर्नेलाइ क्युबा वा उत्तर कोरिआ जा भनेर हयुमुलेत गर्ने हाम्रो विद्वान मित्रहरुले “ठुला र शक्तिशाली देशको आत्मा हुदैन खालि स्वार्थमात्र हुन्छ” भन्ने कुराको geo-politics बुझ्नु जरुरी छ !

    दक्षिण एशियामा कसले नेतृत्व गर्ने भन्ने होडमा एउटा पुरानो प्राजातान्त्रिक देश अमेरिकाले अर्को ठुलो (बिहारी) प्रजातान्त्रिक देश भारतलाइ दोस्रो दर्जामा झारेर प्रजातन्त्रको गोरेको बेचेको साइनोले खुदो नपाक्ने रहेछ भन्ने कुरा प्रष्ट पारिदिएको छ ! त्यसकारण यो क्युबा, उत्तर कोरिया, भिएतनामको नाम बजारेर प्रजातान्त्रिक अमेरिकी हुन् खोज्नु अल्पज्ञान हो ! http://www.ekantipur.com/np/news/news-detail.php?news_id=302769

    अमेरिका स्वार्थमा चल्छ न कि प्रजातान्त्रिक मान्यतामा ! चीन समर्थित जुन्तासंग अमेरिकी राष्ट्रपतिले ४३ बर्षसम्म पानी नचलाएर हाल-सालै हात मिलाएको देख्दा प्रजातन्त्रको साँचो योद्धा आन्ग सांग सुचीकोको मन कति कुंदिदो हो ! भारतलाइ दक्षिण एशियामा पछाडी धकेली दिंदा भारतको दलाल गर्ने सांसदको काँचो मासु बेच्ने अस्ताउँदो नेताहरुलाइ कति पिडा हुँदो हो !

    यही अमेरिकी स्वार्थनीति परिवर्तनको परिप्रेक्षमा अमेरिकाले प्रो-चीन माओबादीलाई आन्तंकारीको सूचीबाट हटायो भने कुनै आश्चर्य नमाने हुन्छ ! मेरो बिचारमा अमेरिकाको त्यो संदेश बान्की मुनको तर्फाट दिइसकेको छ – स्मरण रहोस अमेरिका र चीन UN को Security Council को दुइ दरो स्थायी प्रतिनिधिहरु हुन् ! सिंगापूर भेट त्यसकै एक symptom ho !

  2. Eklavya Sharma, said,

    Wrote on November 30, 2009 @ 9:19 PM

    Radical Democrat,
    अमेरिका स्वार्थमा चल्छ न कि प्रजातान्त्रिक मान्यतामा

    Not only US but all the countries in the world act as per their national interest. Radically speaking there exits no democracy as what they say government of the people for the people and by the people but the rule of the fittest and smartest. Again beauty of US and other western democracies is their leaders are able to safeguard the interest of majority of their population in relative terms. In times, when it is required the leaders of these countries, without hesitation, sacrifices their personal ego and ambition to enhance national interest and welfare.

    I agree on the point that US position might change regarding Maoist after all it’s not McCarthy’s era. But that would happen only when Maoist becomes clone of UML. Then the question arises what is the meaning of lost of over 14000 innocent lives and suffering of thousands of family. It’s simply because Prachanda ambition was to become PM of Nepal not through normal parliamentary democracy but after some sound of canons and bombs, huge devastation of infrastructure and life of innocents which he doesn’t care if they live or die because they are the poorest who “have nothing to lose but their chains” as what their Marxist rhetoric suggest. But Prachanda and his family have the world to enjoy. Armani suits to wear, Scotch to drink, Silk tie to wrap around his neck, expensive car to drive- to inject every luxury in their life which they denounce saying capitalist product and values.

    When you said Maoist as party of poor, I wonder where you are living in Mars or Jupiter.
    Or you have not seen what happened during so called Maoist people’s war. It’s has extremely broader descriptions to write in this blog.

    Maoist has the highest tendency to sacrifice any national interest to obtain “satha”. They are the tripled faced liars. They spend over 8 years in India acting Indian agenda and now they are the ones making biggest noise against India. When western liberals’ voice suit Maoist they are the friends no matter how harmful they are to Nepalese integrity. When the same voices speak about their brutality and dictatorship these western liberals become their foes dirty capitalist and imperialist.

  3. Anti YCL said,

    Wrote on November 30, 2009 @ 10:06 PM

    Eklavya jee
    I agree on your point that American will never accept Moaist until they transform into UML like party. Speculating Baan Ki Moon’s statement as indirect hint by American’s willingness to accept Maoist is sounds funny.

  4. sagar said,

    Wrote on December 1, 2009 @ 10:41 AM

    मैले जासूसी गरेको हो भनेर अब कसले सर्बजनिक गरला त ? अझै पनि यी ब्लगर ज्यू त भ्रममा नै छन जस्तो छ है . यो सब प्रचंदलाई दोसी देखाउनका लागी गरिएको जासूसी थियो . भारत र अहिलेका सरकार्वालाहरु सबको मिलेमतो हो यो / माधब नेपाल को भोज हसुरेका पत्रकारहरूले यस्तै हल्ला नगरे के गर्ने त ? गिरिजा पनि धन्धुकारी नै निस्कियो . यिनी ब्लगरले पनि दुइवटा हुबहू भन्दै लेखेपछि मात्र बल्ल बुझेछन र जासूसी भन्ना थालेछन नत्र त सुरुकै ब्लगमा भनिहल्थे नि/ त्यत्रो international level को hospital माँ भएको कुरा कसरी बाहिर आयो जबकि त्यहा सुजाता शेखर र महारा बाहेक अरु थियेनन भनिन्छ . फेरी कुरो त आफ्नै देसको राजनितिक निकासको भएको रहेछ / Lost in election wants always to be in the executive head of the country . our bad luck.

  5. pema dorje ghising said,

    Wrote on December 1, 2009 @ 2:04 PM

    mro

  6. abcdefgh said,

    Wrote on December 2, 2009 @ 2:51 AM

    http://www.mysansar.com/archives/2009/12/02/7241.html

    मन्त्रालय टुक्राएर मन्त्रि खान पछी नहट्ने राम शरने (जसलाई मुकुटधारीहरु आफ्नो राजनीतिक युवापुस्ते आदर्श मान्दछन ) को प्रजातान्त्रिक काइदा :

    “माओवादीको प्रस्तावको पक्षमा १८ मत र विपक्षमा २० मत परेछ। कांग्रेस र एमालेको संयुक्त प्रस्तावमा भने पक्षमा १६ र विपक्षमा २० मत परेछ।

    समिति सभापति थिए सम्भु हजारा दुसाद। उनले सबैभन्दा बढी मत पाएको प्रस्तावका बारेमा जानकारी दिन खोजेका मात्र के थिए उर्जामन्त्री एवं कांग्रेस सभासद् डा. प्रकाशसरण महतले कागज खोसेर च्यातिदिए। अनि त तनाव भइहाल्यो। कसो कुटाकुट मात्र भएन।”

  7. ijklmnop said,

    Wrote on December 2, 2009 @ 5:19 AM

    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=302807

    पाँच दिनयता पैदल, बस, ट्रक र ट्याक्टर आदिमा आएका उनीहरूले पूर्वपश्चिम लोकमार्गको बलिया गाविसस्थित डुडेझारीमा ५ किलोमिटर क्षेत्रफल अतिक्रमण गरिसकेका छन् । पश्चिम लम्की र पूर्व चिसापानीबाट पैदलै आउनेको लर्को सोमबार पनि घटेको छैन । सुकुम्बासीका नाममा अतिक्रमण गरिएको क्षेत्रमा हालसम्म १० हजार जना बढी आइपुगेको दाबी अतिक्रमणमा संलग्नहरूले गरेका छन् । माओवादी संगठन अखिल नेपाल सुकुम्बासी संघको ब्यानर र झन्डा गाढेर जंगलभित्र सयौं छाप्रा बनाइएका छन् । हटाउन आए प्रतिकार गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । त्यसका लागि भाला, लाठी र ढुंगा जम्मा गरेर जंगलभित्र लाइन मिलाएर बसेका छन् । महिला, वृद्ध र बालबालिकालाई समेत लाइनमा राखिएको छ ।

    संघका पदाधिकारी नभेटिए पनि अतिक्रमणकारीको कमान्डिङ माओवादी कार्यकर्ताबाटै भइरहेको स्रोतले जनाएको छ । ‘हटाउन आए उल्टै लखेटेर पठाउँछौं,’ अतिक्रमण गर्न आएका स्थानीय विनोद चौधरीले भने, ‘घरेलु हतियारले प्रतिकार गरिने छ ।’

  8. sukekorukh said,

    Wrote on December 2, 2009 @ 7:42 AM

    यो राम शरणको बंगारा झार्नु पर्ने डांका…खूब प्रजातंत्रको दम्फु बजाउछ साला कुत्ता तर भोटिंगको रिजल्ट मान्न तैयार छैन कुकुर !

  9. D Pandey said,

    Wrote on December 6, 2009 @ 12:06 PM

    Nice article but it cannot be true. As you (blogger) are also a crime reporter, you should be aware that CCTV only records video NOT audio. Therefore, how can such footage have audio ? Another point, in such a hospital, how can CCTV footage come out ? where is the security ? Again if the Singapore government can sent an Air Ambulance to take GP to the hospital, do you not think that the Singapore government would provide the required security for him and his room ? Do you think a full video recording could be possible in a room where a VVIP is being treated ? Its all a part of the game to make Nepal more and more weak. As the political parties fight with each other, the third party will take full advantage of the situation. This HALLA is just to make Nepalese more ULLU than what they are already.

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • आकारपोष्ट
    • कटुवाल
    • दिपकडायरी
    • युडब्लुिव
    • नेपालप्लस
    • फिल्मी ब्लग
    • दौतरी
    • हटारु
    • काठमाडौं बोल्छ
    • गजुरेलको ब्लग
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle