के प्रचण्ड र अर्जुननरसींह समान हुन त ?

 
प्रष्टीकरण
(ब्गलमा राखिएका केही शब्दप्रति पाठकवर्गको अशन्तुष्टीलाइ मनन गर्दै ति बाक्यहरु हटाइएको छ । प्रतिकृया जनाउनुहुने सबैलाइ धन्यवाद । आगामि दिनमा तपाइहरुवाट पाएको सुझावलाइ मनन गर्नेछु । तर जुन निष्पक्षताको कुरो छ नी त्यसको आंकलन गर्ने के ले हो त्यो पनि सुझाव पाए राम्रो हुन्थ्यो ।


मैले मनगढन्ते आधारमा कहिल्यैपनि कुनै दललाई गालि गरेको छैन । प्रचण्डको उडन्ते भाषणलाई कसरी उत्कृष्ठ भनेर लेख्नु ?वाइसिएलको ज्यादतिलाई कसरी प्रशंसनिय काम भन्नु ? समस्या त्यही हो । त्यसैले माओवादीलाइ पेलेको भन्नेजस्तो देखिएको हुन सक्छ ।
कांग्रेस र एमालेका विषयमा पनि ब्लगहरु लेखिएको छ । त्यहां अन्धभक्त भएर दुबै पार्टीको समर्थन गरेको त छैन नै । गल्तीलाइ गल्ती भनेर त देखाउनु नै पर्यो नी हैन र ?
कुनै पार्टी ब्यक्ति वा समुदायको विरोध गर्नु ब्लग सन्चालनको मनसाय हैन । देखेको लेख्दा त्यस्तो भ्रम मात्र परेको हो । आगामि दिनमा तपाइहरुले देखाइदिनुभएको कमजोरी सच्याउने प्रतिवद्धता ब्यक्त गर्दछु ।)

मुलब्लग

माओवादी अध्यक्ष प्रचण्ड रोल्पाको भ्रमणसंगै सार्वजनिक भएको तस्विरसंगै नेपाली कांग्रेसका नुवाकोट क्षेत्र नम्बर एकका उम्मेदवार अर्जुननरिसंह केसीको सोही पोजको फोटो सार्वजनिक भयो । शौभाग्य भन्नु पर्छ नेटमा प्रचण्डको सो फोटो हाम्रो ब्लगले सार्वजनिक गरेको थियो । त्यसमा सकारात्मक नकारात्मक दुबै प्रतिकृया पाए मैले । प्रतिकृया दिने सबैलाइ धन्यावाद । 


प्रचण्डको रोल्पाको फोटो अनी केसीको नुवाकोटको फोटो दांजेर जसले नेपाली कांग्रेसप्रति आक्रमण गर्ने प्रयास गरेका छन तीनिहरुको लागि एक प्रश्न के माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेसका नेता केसी समान हुन ?
के यि दुबैको राजनीतिक हैसियत समान हो त ? यदी हो भने मेरो भन्नु केही छैन । केवल म केसीलाइ बधाइ मात्र दिन्छु ।
कारण कांग्रेसको सह-महामन्त्री र माओवादीको अध्यक्षको हैसियत समान रहेछ । 

मेरो दृष्टीकोणमा सर्वहाराको नेतृत्व गर्छु भनेर १० वर्ष जनयुद्धमा होमिएर अहिले शान्तिपुर्ण राजनीतिमा आएको दलको अध्यक्ष संयमित हुन जरुरी छ । उनको सामान्य दिनचर्यापनि नागरिकको चासोको विषय बन्न सक्छ नै ।
कांग्रेसलाइ बुर्जुवावर्गको पार्टी भन्नेहरुले अहिले आएर केसीको पनि त प्रचण्डको जस्तै फाटो छ नी उ पनि कार्यकर्ताको बुइ चढेको छ नी भनेर प्रचण्डले गरेको गल्तीलाई सहि भनेर ट्याग लगाउने प्रयास गर्नु निर्रथक प्रयास मात्र हो ।
अरुले गरेको गल्ती चै गल्ती आफ्नो पक्षले गरेको गल्ती चै के आलोचना तितो हुन्छ प्रशंसा गुलियो हुन्छ । गल्तीको पनि प्रशंसा गर्नु विष दिनु समान हो ।
 

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

35 Comments so far »

  1. sandhya said

    am March 25 2008 @ 7:07 PM

    केपी सर किन तेसरी रिसायेको ?
    छाती मा हात राखेर भंनुस त प्रचंड को त्यों फोटो किन राखेको ??
    अनी अरुले तेस्तई फोटो पताउदा किन रिसायेको ?? रिसउनु पराने के कारन छ र ? सबैले तेस्तई गर्छान खोला तरने बेलामा भनेर होला त्यों फोटो आएको ???? कोसले समान भनेको छ र सह महामंत्री र प्रेसिडेंट लाई ???
    बरु यो ब्लॉग कांग्रेस हरु को लगी मात्रै हो भने भाई हाल्यो नि ??
    अरु समर्थक लाई होइन भने भई हाल्यो नि ??? ब्यानर बनायेरा लेख्नुस तेस्तो बरु !!!
    प्रजन्तान्त्रिक हूँ भन्ने मान्छे को ताल देखेरा आचाम्मा लाग्यो ???
    हनता कांग्रेस मा भन्ने मत्री त हो ?? गर्ने त अर्कई होनी/
    अफ्ने पार्टी जस्ते अप्रजतान्त्रिक केपी

  2. नेपाली बुद्धि said

    am March 25 2008 @ 7:07 PM

    काँग्रेसको वजन बढेको हो कि घटेको हो त्यो त तराईमा फोरमले पहिरो लगेपछि था हुन्छ नि केपी काम्रेड कि कसो

  3. krantikari said

    am March 25 2008 @ 7:12 PM

    हुन त पहिला नै ब्लगर महोदयले कसका लागि हो यो ब्लग भनेर प्रष्ट पारेका थिए नै । तैपनि नपढी बस्न सकिन । पहिलो कुरा कहांको क्रान्तीका नायक प्रचण्ड अनी कहांको पाच अर्जुन । यि दुबै विच समानताको कुरै छैन ।
    यि दुबै फोटोमा अजुर्नको के दोष छ र यि त सामन्त नै हुन । जुन व्यवस्था आयो त्यत्तै यिनको पाउ हुन्छ ।
    राजा आए राजतन्त्र गणतन्त्र आए गणतन्त्र । त्यसैले प्रचण्ड र केसीको तुलना गर्नुनै मुर्खता हो ।
    तर सर्वहारा वर्गको कुरा गर्ने प्रचण्डको यो चाला भने पक्कै ठिक हैन । होला कसैले आफु कट्टर माओवादी भक्त भएको बताउन सक्छ । तर जसले प्रचण्डको यो फोटोको आलोचना गर्न सक्छ वास्तवमा त्यो नै सहि माओवादी हो ।
    चाकडी गर्नु अर्को सामन्त चरित्र हो । हामीले चाहेको नेता जनताको ढाडमा चढ्ने हैन जनतालाइ ढाडमा चढाउने हो । त्यसैले यो कामका लागि प्रचण्डले सार्वजनिक रुपमा माफि माग्नु पर्छ ।

  4. Rima said

    am March 25 2008 @ 7:14 PM

    अनि कसले समान भनेको छ त
    माउवादी मात्र है न तिम्रा कँग्रेसी जनहरु पनि बूँइ चढ्न पछि पर्दैनन् भनेर देखाउँदा किन रिसाको त्यसरी
    अझ मूर्खहरुका लागि मात्र ब्लग भनेर शीर्षक राखेर किन आफैलाई प्रचण्ड जस्तो हलुका बनाएको
    अब यसो भन्दा फेरि म र प्रचण्ड समान हो भनेर अर्को ब्लग नलेख्‍नु नि कमरेड

  5. hari acharya said

    am March 25 2008 @ 7:16 PM

    हैन हो यो बहस के का लागि हो त्यो बुझ्न सकिएन । कसरी पन्च र प्रचण्ड समान हुन सक्छन जसले केसी र प्रचण्डको फोटो एकै हो भन्छ त्यो मण्डले हो ।
    कांग्रेस सामन्तीहरुको पार्टी हो भनेर दावा गर्ने माओवादी आफुलाइ गरिव जनताको प्रतिनिधि भन्छ । अनी त्यसैको अध्यक्ष जनतालाइ घोडा बनाएर हिड्छ । अनी क्रान्तीकारी कुरा गरेर मात्र हुन्छ र भन्या
    अचम्म यसैमा लागेको छ मलाइ । भने अनुसार नगर्ने कम्युनिष्टको चरित्रका कारण नै नेपालमा कांग्रेसले राज गरेको हो । एमाले त त्यस्तै हो माओवादी केही होला कि भनेको उही पारा ।
    अहिले आएर अनावश्यक तर्क किन गर्ने हो यदी माओवादीको शुभचिन्तक हो भने प्रचण्डको यो गल्ती नै हो । यसका लागि उनले माफि माग्नुको विकल्प छैन ।

  6. suman said

    am March 25 2008 @ 7:18 PM

    good hari ji. I support your view.
    prachanda la mafi magnu parcha.

  7. sandjya karki said

    am March 25 2008 @ 7:25 PM

    हे यो केपीको ब्लडप्रेसर पनि हाइ रहेछ यार । किन यत्तिको आक्रोश पोखेको हो अब जसलाइ जे लाग्छ त्यही भन्ने त होनि । अब प्रतिकृयासंग डर लाग्छ अनी ब्लड प्रेसर बढ्छ भने कमेन्ट बन्द गरे भइहाल्छ नी ।
    तर जे होस प्रचण्डले गल्ती गरेकै हुन । त्यसमा दुइमत छैन । अब कहांको राजाराम कहांको गु…॥ भण्डारी भनेझै यो प्रचण्ड र केसीलाइ दाज्नु यार ।

  8. श्याम कश्यम said

    am March 25 2008 @ 7:27 PM

    ल ल बबाल छ यार । तीन वर्षदेखी म तपाइको रेगुलर रिर्डस हो । बल्ल तपाईले स्कुप मार्नु भएको छ । बधाइ छ यसका लागि । अनी मेरो तर्क भन्ने हो भने केसीले जे गर्यो प्रचण्डले त्यही गर्ने हो भने ज्ञानेन्द्र महाराज कि जय भने भइहाल्यो नी किन गणतन्त्रको कुरो गर्नु ?

  9. sandhya said

    am March 25 2008 @ 7:29 PM

    महिला कार्यकर्ता अमिता कपाली को बुई चडेकोमा किसुनजी ले त माफ़ी मगनु भएको छैन !
    अरुलाई माफ़ी माग्न पर्छ रे ????

  10. aAkaR said

    am March 25 2008 @ 7:39 PM

    त्यती कुरा मा पनि के रिसा’को होला केपी जी । केपी जी को साँच्चै प्रेसर चाहिँ हाइ नै छ है ।
    विनाकाम मा फोटो प्रकाशित गरेका केपी जी भने कमेन्ट धान्नै नसक्ने,यस्तो त भएन नि ! अब ब्लग खोजी-खोजी आउनेलाई पनि बरु यो ब्लग पढ्नैपर्दैन भन्दे यार,यी केपी बुढाले त !
    दुइजना नेतानै खोला तर्दैछन् – अर्काको बुइ चढेर,खोला थियो,कार्यकर्ताले तारीदिन्छु भन्यो अनि बोक्यो नि,हामीलाई के को टाउको दुखाइ !
    विगत कतिवर्ष देखि हाम्रा नेताहरु हाम्रै बुइ चढेर सत्तामा पुगे तर के लछारपाटो ला’ए र ? सिवाय अशान्ति र त्रास !!!! यीनिहरुका फोटा हेरेर के गलफत्ति गर्नु यार ! टेलीसिरियल जस्तो दिनैपिच्छे हेर्न,सुन्न अनि पढ्न पाइरहिएकै छ ।

  11. Maverick said

    am March 25 2008 @ 9:04 PM

    Sandhya ji, katai riksawala, thelgada chalaune harubata lutera aayeko YCL bhatta ta paunu hhunna? kuro ali bujiyena…

  12. Rima said

    am March 25 2008 @ 9:10 PM

    Maverick ji,
    katai kujata le rakta chandan becheko bata bhatta ta paunu bhayena ? sanka lagyo malai pani
    naamai testai rahechha

  13. aasish,switzerland said

    am March 25 2008 @ 11:51 PM

    i totally agree with sandhya…/
    के पि जि ब्लग चलायर पाठकहरु को आस गर्ने मान्छे ले यस्तो गैरजिम्बेबारी कुरा गर्न मिल्दैन। मैले पैले यसै ब्लग मा पढेको थिय कि उमेश ले मलाई ब्लग चलाऊन त सिकाइदियो तर पाठक तान्ने मुल मन्त्र चै दियन । मैले उमेश को जस्तो सफलता पाउन सकिन भनेर दुखेसो पोखेको पढेको थिय। के पि जि उमेस को जस्तो पाठक पाउन उमेस को जस्तै स्वतन्त्र पत्रकारिता गर्नु पर्दछ। प्रकासित गर्ने बेला मा जे पनि गर्नेलेख्ने अनि कसैले यो भयन भन्यो भने यो त ब्लग पो हो त । ब्लग भनेको समाचार साइट होइन आदी भनेर पंक्षिने? मैले धेरै समय देखी यो ब्लग पढ्दै आयको छु र यो ब्लग मा प्रकासित भयका ९०% लेख हरु पक्छपाती हुन्छन। खास गरी माओवादी बिरुद्द्द्द का।
    any way के पि जि माइन्ड नगरनु होला ।
    thanks
    aasish
    swiss

  14. keshav gautam said

    am March 26 2008 @ 2:43 AM

    प्रचंडले बुई चडदा नराम्रो काम गरे भनेर तपाईले ब्लग लेख्नु हुन्छ भने तपाइको लेख पूर्वाग्रही लागेर हामिले प्रतिक्रिया दिन किन नहुने ? यदी हुदैन भने ठीकै छ तपाईले नहेर भनेको ब्लग नहेरी दिउला | पाठकलाई गाली गरेर किन अफ्नो बौद्दीकता खुम्चाउनु हुन्छ ?

  15. rozan,NY USA said

    am March 26 2008 @ 5:31 AM

    writer jyu, sayad tapaile dherai nai aakrosh pokhdaui hunuhunchha. euta photo ko help le compare garna saknu hunchha prachanda lai ra KC lai?edi esto sochnu hunchha bhaye ta tapai mahan hunuhunchha. eso garauna CSI ra FBI ko case haru ko pic hernus ani bayan garidinus ko kasto bhanera,tapaiko ramro future hunchha.ani arko kura , euta bui chadeko ma etro rish garnu hunchha tapai,kina chadyo tyo pani bujhera hamilai sunaidinus na la. sayad prachanda le lauda bechera, mahakali sandhi garera, yadav le jasto gaur hatya kanda machchayera baseko bhaye sayad bayan garnu hunthyo hola.
    euta question, maile la manau ki aaja majja sanga makune lai gali gare re like wat prachanda did, k ma pani aba prachanda saraha hune bhaye,tapaile tyo thaha paunu bhayo bhane ta breaking news banayera prachanda ji lai girauna khojnu hunchha hola.
    hare bhagawan, launa aba ta bujhnus tapai haru padhe lekheko manchhe.we all xpect sth good from ur blog in future la.yo mero matrai comment haina, natija ta dekhnu bhayo hola ni mathi sabaile k lakheyo….

  16. SUNIL said

    am March 26 2008 @ 5:41 AM

    Umesh Jee,

    Yedi yo blog tapaiko bektigat dairy ho vane copy ma lekhne garnus na kasaile padhdain ani comment pani lekhdaina. Nepali ma auta ukhan chha ni ” CHHORO PAUNE PANI RAHAR, DUKHLA VANNE PANI DAAR.”

  17. kingspider said

    am March 26 2008 @ 5:45 AM

    के पी ढुंगाना जी
    तपाईं जस्तो ब्लग चलायर सबैलाई सुसुचीत गर्ने मान्छेले पनी यसरी उत्तेजित किसिम ले लेखुनु हुन्छ भन्ने मैले भने सोछेको थियन.
    जे भय पनि तपाईं सकेसम्मा निस्पक्ष हुन खोज्नु हुन्छ होला भनेर मैल सोछेको थिय तर तपाईं त कुनै दल को नेता जसरी कुर्लनु भो ……..
    तपाईं लाई मन गर्छ भने पढनुस् नत्र नपढ्नुस् भनेर तपाईंले सामन्ती चरित्र देखाय जस्तो लाग्यो सबै लाई पढन हुँदैन भने तपाईं को डाइरी मा लेखेर राखुनुस् कसैले पढन सक्दैन अनी कसैले तपाईंको बारेमा बिभिन्न पर्तिकृया पनि दिदैनन,कतै तपाईं को ब्लग हयाक भाको घटनाले त ………………………………….
    जेहोस् हरेक मान्छे को आफ्नो एउटा सिद्धन्त हुन्छ तपाईं पनि तेस्बाट अछुत हुन त कसरी सक्नु हुन्थियो र! मनबिय चरित्र त हो देखिहाल्छ.

    अबका दिनमा पनि जस्तो आजभन्द अगाडि हाम्रोब्लोग को लागि इज्जत थियो तेही इज्जतका साथ हाम्रो ब्लग पढन पाइयोस यही छ मेरो शुभकामना

  18. Subodh Nepali said

    am March 26 2008 @ 8:43 AM

    ल ल ठिक छ । गल्ती स्विकार गर्नु नै बुद्धीमानी हो । हामीलाइ तपाईको ब्लग राम्रो लाग्छ । त्यसैले तपाइ नभड्किनुस भन्ने मेरो चाहना हो । मान्छेवाट कहिलेकांही गल्ती भइहाल्छ । त्यसमा केही छैन । तर कमेन्ट आयो भनेर किन रिसाउने त्यो त तपाइको सफलता हो नि हैन र । आगामि दिनमा उत्तेजनामा आएर ब्लग नगर्नु होला है ।

  19. test said

    am March 26 2008 @ 10:00 AM

    $req = “SELECT * FROM comments

  20. test said

    am March 26 2008 @ 10:01 AM

    $req = “SELECT * FROM comment

  21. The observer said

    am March 26 2008 @ 2:07 PM

    In fact I did not come back to this blog for quite some time. Hope, this would be an eye opener for the blogger, and may be others like him.
    Nepal and its people have expectations from those who have not been tested earlier. It is only the higher middle class people, who continue to run after the Comrade who, no doubt, had dedicated his life (can we say it, since he is already above 50 and average life span of Nepalese is about 57, if a I am not mistaken) for a cause. He decided not to come forward in 2047 when the UML decided to put on safe the ideology and change clothes. he did not take part in all the games in past 15 years, when NC ruled the country. NC is a party which was ready to come back to Panchayat system, should they be allowed to carry the three star flag.
    My advice to the, unless people like you who had the opportunity to reflect the reality for the benefit of general others in public domains like Hamroblog, will start thinking about principles, ideology, dedication and nationalism, Nepal will not see changes in decades. And the future generation will curse all us for misleading people.

  22. Maverick said

    am March 26 2008 @ 3:02 PM

    This is utterly ridiculos
    Rima or Sandhya
    On what basis did you say my name is some how linked with rakta chandan? “naamai tyastai cha re” what does that suppose to mean. I would humbly request you to check the meaning in dictionary. YCL cadres ofcourse see every body as a Sujata who doesn’t believe in the greatest specious book of the millenium “The Communist Manifesto”.
    These two faced commies would have been the first one to raise their voice if Madhav Kumar have done that. They would have blamed UML for not being commmunist. Now suddenly when their demagogue’s pic came in the blogs, they are panic stricken with the fact that oh well they are not different.
    About the rakta chandan thing, it used to be transfered through core Maoist area. I sometimes wonder why?? Perhaps Rima can explain me.

    Keshav Gautam: You didn’t explain how it is “पूर्वाग्रही ”

    Observer: Nice observation. If you start talking about the ideology then the discussion would have been much better. NC and UML follows ideology of greater freedom to the people, and a ideology which has worked around the world, not like Maoist who are good in spreading poverty and totally collapsing the economy. Oh ya when they enforce you to take permission to study what you want, marry whom u want or perhaps to sneeze then I hope you would be good observer from where ever you are.

    I hope all these UML_M supporters out here would actually give all their belongings to the government. Just curious!!

  23. madan said

    am March 27 2008 @ 9:55 AM

    kina ho yesta kurama discuss gareko.kaam nabhayeho.ki kunai topic nai napayeko.hijosamma maoist battlefieldma hunda timiharu jasta bloger koparasahit guptabas thiyeu 2day khulla bhayepachhi timiharunai warma return garna khojdai chhau,ramro gareko timiharu dekhdainau khali naramro matra khoji khoji janatama bharam chharna khojchhau haina i m sure u r congress nai ho

  24. sohan said

    am March 27 2008 @ 9:58 AM

    madan is right

  25. Tej Rai said

    am March 27 2008 @ 12:45 PM

    Ma kunai rajnitik party sanga sambaddha chhainam Tara, Jasle Je lekhos, Jasle je bhanos…… Ma khushi sath MAOBADI lai vote dinechhu. I think Only maoist can change into NAYA NEPAL.

    Je hos KP ji le galti sweekar garnu bho, khushi lagyo. Malai ta hijo ris uthera “ABA DEKHI YO BLOG NAHERAULA NA TA” bhanera baseko thiye.

    I have read main 3 parties GHOSANA PATRA. There is only one the Great is CPN MAOIST for this time. Aru herdai garaula.
    Congress and UML ko Seromonial President bhaneko SHREE PANCH GYANENDRA BIR BIKRAM SHAH DEV MAHARAJ DHIRAJ HOI BAKSHANCHHA. Mero opinion bhaneko kammtima janata ko chhora le rastrapati (President) banne system ko develop hunu parchha. USA ma ABRAHAM LINCOLN ek jana daureko chhora thiyo, system ko karan le garda u ek din USA ko 16th President banna sakyo. System nai nabhayeko bhaye ke ko???

  26. Ajay said

    am March 28 2008 @ 6:00 AM

    K.P. Ji

    I agree with you. you are absolutely right. Either it is Peachanda or Arjun K.C. they prove that they are similar in some form. There is ofcourse no comparison between prachanda and Arjun K.C as everybody knows the background of these two persons have completely different background but also you did a good job by posting prachanda picture here as all the nepalese people will be aware of things. I understand why you put his picture here is because people think prachanda as a great communist and want to see as an idol and dont expect from him such things. but he is also same as ordinary person in many cases which is shown by this picture. But we shouldnot just bias prachanda because of this kind of deed coz if he proves to be a good leader for the country that is all we want……

  27. मिलन शर्मा "मिलनगुल्मेली" said

    am March 28 2008 @ 10:48 AM

    la good
    galti garne le mafi magnu parchha aba yasto nahos .

  28. dipak said

    am March 29 2008 @ 3:27 PM

    pul jati jana aandolma katiyo ani bui chadher khola natare k garnu ni?

  29. Kaushal Bhattarai said

    am March 29 2008 @ 4:49 PM

    Dear KP ji,
    The photograph is spectacular.

  30. raj rai kirant said

    am September 3 2008 @ 3:59 PM

    :roll: prachandale jitnu ra k p harnu ta thik ho

  31. Simran said

    am December 19 2008 @ 2:58 PM

    Testo ris utcha bhane blog banda gare bhai halyo ni kin arakhnu bekar kangresi para dekhayera!!!!

  32. Nagesh Kulung said

    am January 25 2009 @ 1:09 PM

     Parchandle Kun sojo Magar ( matuwali) ko kadma chader kholo tareu ni????!!!!  Harmo Mahan netalai kadma hale ra khola ta taraunu parchha naihaina bhane ta kholale  bhagauna pani ta sakchha. Yo ta purai saharaniy kam !!!  J P sang ma pura sahamat chhu  tar yo ek arkalai dajnu bhanda pani  bhanda pani hami (janta) lai suchit garaunu ramro thik ho.  Thanks.

  33. Virus Taman "Ufr" Min said

    am February 26 2009 @ 4:47 PM

    Hatti ra hatti chhap chapal usta ustai ho KP.

  34. busy109 said

    am March 11 2009 @ 12:10 PM

    hahaha! 
       nepal lai switzerland banuneko halat yesto chha. 

  35. jagdish said

    am May 19 2010 @ 9:38 AM

    simplest will win the revolution in near future.

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree