ड्रगिष्ट र अपराधीसंग नो सेक्स

यौनकर्मी महिलाहरुले आफ्नो यौनजोडी सकेसम्म एक जना मात्र बनाउनतिर बढि केन्द्रित भएका छन । एक जना मात्र यौनसाथि भयो भने पेशा गोप्य रहने स्वास्थ्य राम्रो हुनेनिश्चित रकम पाइरहने र सम्बन्ध पनि राम्रो हुने उनीहरुले निष्कर्ष निकालेका रहेछन ।

र्दुब्यसनि र अपराधीहरु सामाजीक र कानुनी रुपम समेत वहिष्कृत हुने गरेकोमा अब यौनकर्मी महिलाहरुले समेत उनीहरुलाई बहिष्कार गर्न थालेछन । उनीहरुको बहिष्कारको कारण रहेछ धेरै जोखिम । र्दुब्यसनीहरुसंग यौनसम्बन्ध राख्दा घातक रोगको सिकार बन्न सकिने अनी अपराधीसंग सम्बन्ध राख्दा अपराधीक काममा फसिन सकिने निष्कर्ष रहेछ भक्तपुरका यौनकर्मीहरुको । त्यत्तिमात्र हो र अब उनीहरु पैसा पाइन्छ भन्दैमा जो पायो त्यही ग्राहकसंग पनि नजाने रे । उनीहरु सकेसम्म यौन साथि घटाउनेतिर लागेका छन रे ।

कुरा भक्तपुरका यौनकर्मीहरुको हो । उनीहरुले र्दुब्यसनी र अपराधीलाइ त बहिष्कार नै गरेका छन रे । त्यत्ति मात्र हैन अब यौनसम्बन्ध राख्दा पनि सकेसम्म पुरानै ग्राहक खोज्ने रे । सके एउटासंग मात्र नियमित सम्पर्क राख्ने रे नसके दैनिक २ जनासंग मात्र यौनसम्बन्ध राख्ने रे । अनी कन्डम विरोधी पुरुषहरुका लागि पनि उनीहरुले सेवा बन्द गरेका रहेछन । पुरुषले कन्डम ल्याउन विसर्िए आफैं दिने तर कन्डमविना सम्बन्ध भने नराख्ने राससले सम्प्रेशण गरेको समाचारमा उल्लेख छ ।

यौनकर्मी महिलाहरुले आफ्नो यौनजोडी सकेसम्म एक जना मात्र बनाउनतिर बढि केन्द्रित भएका छन रे । एक जना मात्र यौनसाथि भयो भने पेशा गोप्य रहने स्वास्थ्य राम्रो हुनेनिश्चित रकम पाइरहने र सम्बन्ध पनि राम्रो हुने उनीहरुले निष्कर्ष निकालेका रहेछन ।
यौनकर्मी महिलाको सेवामा पुग्ने प्रायहरु अविवाहित वा विवाह गरेर पनि श्रीमतिसित टाढा बस्न बाध्य वा उमेर ढल्केर आफ्नो यौनसाथिवाट शन्तुष्टी पाउन नसकेका वा चाख्दै हिड्ने बानी परेकाहरु नै हुन । अव कसरी उनीहरुले एउटै ब्यक्तिलाई आफ्नो नियमित ग्राहक बनाउछन होला ? अनी उनीहरुले िसंगारपटार मोजमस्ती गहना जस्ता विषयमा पैसा खर्च नगरी जोहो गरेर फाईनान्स वा बैंकमा पैसा जम्मा गर्ने गरेका रहेछन । पैसा जम्मा गर्नुको उद्धेश्य शुरक्षित भविष्य त हो नै सकेसम्म चांडै पेशा परिर्वतनको उद्धेश्य पनि रहेछ ।

© 2009, हाम्रो ब्लग. All rights reserved.

Share This Post

1 Comment so far »

  1. KRISHNA KHAREL said

    am January 7 2010 @ 6:43 PM

    JO YAUN KARMI KO PRATIKRIYA ATINI RAAMRO L;AGYO KINAKI JASHLE GARDA NEPALMA AIDS ROGIKO SANKHYA KAM HOONCHH KI

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree