सरकारी आश्रममा गुरु चेलाको भलाकुसारी

दुबै कांग्रेस एक भएलगत्तै गणतन्त्रमा जाने निर्णयप्रति रुष्ट बनेर पार्टी परित्याग गरेका कांग्रेसका एक मात्र संस्थापक नेता कृष्णप्रसाद भट्टराईसंग दुख विसाउन गिरिजाप्रसाद कोइराला भट्टराईको आश्रममा पुगेका छन ।
लामो राजनीतिक सहयात्रा पार गरेका भट्टराई र कोइरालाको यो भेट गणतन्त्र घोषणा भएपछिको पहिलो हो । संबैधानीक राजतन्त्रको पक्षमा वकालत गरेर असफल भएका र राष्ट्रपति बन्ने सपनामा अझै मग्न रहेका कोइरालाविच कस्तो खालको राजनीतिक संवाद भयो होला ?

लावालस्कर शुरक्षाकर्मीका साथ शनिवार मात्र भट्टराई सरेको आश्रममा पुगेका कोइरालाले भट्टराईलाई गुरुको सम्मान पो दिएछन । उनले संचारकर्मीहरुसित भट्टराईसंगको भेटमा कुनै राजनीतिक संवाद नभएको तर आफुलाई गुरुकहाँ जाँदा जस्तो अनुभव हुन्छ त्यही अनुभव भएको प्रतिकृया दिएर टारेछन । के साच्चीकै यि गुरु चेलाविच कुनै राजनीतिक गफ नै भएनन त ?

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

 

Anti-Spam Protection by WP-SpamFree