• मुलघर
  • हाम्रोबारेमा
  • Register

राष्ट्रपतिको गेममा एमाले कांग्रेसले बल्ड्यागं खाए

17 Jul, 2008  Ramrajaprasad singh


भावि राष्ट्रपति : नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद िसंह ।

भावि राष्ट्रपति : नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद िसंह ।

आखिरमा एमाले र कांग्रेस हिस्स बुढी खिस्स दांत भएर तराइमुलवासीलाई राष्ट्रपतिमा उठाएका छन । माओवादीले एमालेका माधव नेपाल र कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई अस्विकार गरी दोस्रो ब्यक्तिको बारेमा छलफल गर्न आग्रह गर्दा उनीहरुले टेरेनन । जव राजनीतिका सबै खेल सकिए त्यसपछि हार्छन भन्ने मानसिकताकासाथ मधेस र दलितमुलका उम्मेदवार उठाएका छन । कांग्रेसवाट डा रामवरण यादव राष्ट्रपतिका उम्मेदवार बनेका छन भने एमालेको तर्फवाट रामपि्रत पासवान । तर ढिलाइ भइसकेको छ । अब माओवादीले राजनीतिक सहमति गलार्न जस्तो लाग्दैन । कांग्रेस र एमालेले राष्ट्रपतिका रुपमा जुन ब्यक्तिलाइ उठाएका छन ति ब्यक्तिका बारेमा यस अगाडि छलफल भएको पक्कै यि दुइमध्ये एक राष्ट्रपति हुन्थे नै होला । तर माओवादी झुकिहाल्छ नी भनेर कांग्रेसले कोइराला बाहेकको विषयमा कुरै गर्न चाहेन भने एमाले पनि माधव माधव भनेर बस्यो । जव अन्तिम अवस्थामा माओवादीले आफ्नै गेमकार्ड फाल्यो त्यसपछि आत्तिएका एमाले र कांग्रेसले उम्मेदवार दिएका थियौं भन्नका लागि मात्र उम्मेदवार उठाएका छन ।

राष्ट्रपतिको गेममा एमाले र कांग्रेस पुरै असफल भएका छन । बरु कांग्रेसले प्रारम्भदेखी नै कोइराला बाहेक अरु कसैको नाम नै लिएन । कांग्रेस ढुक्क थियो कोइराला राष्ट्रपती हुनेमा । त्यसमा कांग्रेससंग कोइराला बाहेक अर्को नाम राष्ट्रपतिको रुपमा उठाउने साहस पनि भएन । कोइराला भएनन भने बरु राष्ट्रपति नै नलिने उनीहरुको मनस्थिती भयो ।

एमाले कांग्रेससंग कुरा नमिलेर माओवादी हामितिर आएका त हुन नी हामीले मानेको मानिहाल्छन नी भन्ने भ्रममा थियो । त्यसैले साहना प्रधानको नाममा माओवादी सहमत हुंदा पनि उसले भने माधव माधव भनेर बसिरह्यो । त्यसमा पनि स्वार्थ थियो झलनाथ खनालको । माधव नेपाललाइ राष्ट्रपति बनाएर पार्टी राजनीतिमा एकलौटी राजगर्ने खनालकॊ योजना थियो । नेपाल पार्टीमा रहेसम्म उनी पक्कै अबको महाधिवेशनमा पार्टी अध्यक्ष पद निर्माण गरेर अध्यक्ष बन्छन नै । त्यसैले शक्तिशाली महासचिव बन्नका लागि नेपाललाइ राष्ट्रपति बनाउने बाहेकको खनालको अगाडि अर्को गेम थिएन । त्यही गेम खेले र अन्तमा हारे ।

मजाको कुरा के भने अहिलेको पुरै राजनीतिको खेल तराइको पोल्टामा पर्न गएको छ । तीनवटा मुख्य दलका उम्मेदवार तराइमुलका छन ।

रामराजालाइ यो चिट्ठै हो । नवजनवादी मोर्चाका अध्यक्ष रहेका उनको पार्टीले संविधान सभामा ५ हजार भोट पनि ल्याउन सकेको थिएन । डा रामवरण यादव तराइका लोकपि्रय नेता हुन । उनी कांग्रेसका महामन्त्री र पेशाले चिकित्सक हुन । रामपि्रत पासवान राष्ट्रीय सभामा उपाध्यक्ष थिए । उनी तराइ र दलित दुबैको प्रतिनिधित्व गर्छन ।

उपराष्ट्रपतिमा एमालेले अष्टलक्ष्मी शाक्यलाइ उठाएको छ भने माओवादीले शान्ता श्रेष्ठलाई । दुबै जनजाति भइहाले । उता कांग्रेसले दलितको तर्फवाट मानबहादुर विश्वकर्मालाइ उपराष्ट्रपतिमा उठाएको छ । उपराष्ट्रपतीमा चै कन्फ्युजन छ हुने को भन्नेमा । अब शनिवार विहानसम्ममा कुनै नाटक नभए राष्ट्रपति रामराजाप्रसाद नै हुन । माओवादीका साथै उनलाइ तराइमुलका तीन दलको समर्थन छ । यत्ति भएपछि उनको पक्षमा बहुमत पुगिहाल्यो ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post

Most Commented Posts

  • कत्ति झुट बोल्न सक्या भन्या (48)
  • कामरेडको नाममा खुल्लापत्र (41)
  • टेप कान्डमा बोल्यो माओवादी (38)
  • प्रचन्ड र बाबुरामको विपरित बोली (38)
  • खुल्लम खुल्ला प्यार करेंगे हम दोनो (35)
  • के प्रचण्ड र अर्जुननरसींह समान हुन त ? (34)
  • सरकारले धमलालाइ चोख्यायो (34)
  • अनुमान लगाउनुस त, को हुन यि ? (31)
  • सबै कुरो दिल्ली भरोसे (31)
  • जनजाति खुसी पार्ने राजनीति (31)

7 Comments so far »

  1. Basanta said,

    Wrote on July 17, 2008 @ 3:13 PM

    Maoist are puppet of India, they don’t have courage to head the government without India’s blessings. It’s a beginning….. I feel very sad after this news that NEPAL won’t remain as an independent country. RAM RAJA, who lived his entire life in INDIA, won’t be hesitated to make state as like Sikkim.

    I am in dilemma that 5000 voters voted to RAMRAJA’s party and 22 LAKHS people voted to UML and 23 Lakhs for NC. Why Moist are happy to support RAMRAJA stating that NC & UML doesn’t deserve the position as per poll.

    I think Moaist are crazy…………………

  2. Basanta from London said,

    Wrote on July 17, 2008 @ 3:17 PM

    Girija Prasad Koirala & Madhav Kumar Nepal are 10000000000000s times better than this specified people…………..

  3. Basanta from London said,

    Wrote on July 17, 2008 @ 3:20 PM

    Maoist are puppet of India, they don’t have courage to head the government without India’s blessings. It’s a beginning….. I feel very sad after this news that NEPAL won’t remain as an independent country. RAM RAJA, who lived his entire life in INDIA, won’t be hesitated to make state as like Sikkim.

    I am in dilemma that 5000 voters voted to RAMRAJA’s party and 22 LAKHS people voted to UML. Why Moist are happy to support RAMRAJA…..

    I think Maoist are crazy…………………

  4. रमेश मान said,

    Wrote on July 17, 2008 @ 3:21 PM

    माओबादीको गेम कार्ड उसको लागि ज्यादै घातक सिद्ध हुन सक्छ ।कांग्रेस र एमाले लाइ बाइकट गरेर माओबादीले आफ्नो सरकार कति दिन टिकाईराख्ने हुन् ?

  5. Roshan paudel, Baltimore, USA said,

    Wrote on July 17, 2008 @ 4:37 PM

    Yadi Yamlele Prachandako satta Baru Ram Primeminister
    hunchhan bhane samarthan garne bhane maobadilai swikar
    hunthyo?

  6. Madhav Kumar Nepal said,

    Wrote on July 17, 2008 @ 4:43 PM

    Mero naam Jokar, mero naam Madhav. PM ra President banna alikati matra pugdaina height. Mero naam Joker, Mero party Joker HAhahahahahah……… Aba hunchhu ma Pagal……. Kati hunu Joker……….. Jo auchha joker nai banai janchha….. thukka mero buddhi…… Mero nam Joker………. Baru rajniti batai sanyas liu ki kya ho……. Yesto hepai khanu bhanda ta……… ytahi better……..hahahaah………. I’m the great Joker of this country…… Manchhe lai hasaunu mero kaam………… Hasnus , free ma hasnus…….. This is my job……… Hahaahhhhhhhhhh…….. Pet michi michi hasnus…….. Mero naam Joker. (Mutu mathidhunga rakhi duniya hasaunu parya chha……..)Aba PM ra President Arko juni ma hunechhu…….

  7. shakya said,

    Wrote on July 18, 2008 @ 1:24 AM

    धोती ले अब अरु के के गर्न बांकी रह्यो र नेपाल मा, देश बेच्यो माओबादी ले धोती लाई अब नेपाल पनि सिक्किम हुने भयो चोर माओबादी को कारण ले | कोही नपाएर त्यों धोती लाई रास्त्रपति बनाऊदै छन, अब चाही माओबादी ले पक्का देश डुबायो…..

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,223 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • गजुरेलको ब्लग
    • काठमाडौं बोल्छ
    • युडब्लुिव
    • ताजिमको ब्लग
    • आकारपोष्ट
    • दौतरी
    • हटारु
    • कटुवाल
    • फिल्मी ब्लग
    • दिपकडायरी
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle