• मुलघर
  • हाम्रोबारेमा
  • Register

१५ भोटले रोकिए रामवरण

19 Jul, 2008  president


UPDATE:राष्ट्रपतिका लागि भएको मतदानको औपचारिक मतपरिणाम बल्ल आएको छ । अनौपचारिक मतपरिणाम र औपचारिक मत परिणाममा धेरै अन्तर छ । प्रारम्भमा २९४ मत पाएको भनिएका डा रामवरण यादवले २८३ मत पाएका छन । उनको प्रतिद्धन्द्धी रामराजाप्रसाद िसंहले २७० मत पाएका छन । अचम्मको कुरा त संविधान बनाउनका लागि चयन भएका सभासदलाइ भोट समेत हाल्न आएनछ । एक मतले गणतान्त्रीक नेपालको प्रथम राष्ट्रपतिको चयन हुने बेलामा २५ भोट त बदर मात्र भएछ । कसैले राम्रोसंग टिक लागाउनै जानेनछन भने कसैले २ वटा टिक लगाइदिएछन । कसैले चै टिक लगाउनुपर्नेमा हस्ताक्षर ठोकिदिएछन । बदर भएको २५ मतमध्ये १८ मत रामराजाको र ७ मत डा रामवरणको रहेको छ । एमालेका राष्ट्रपतिका उम्मेदवार रामपि्रत पासवानलाइ सुन्य मत परेको छ । एमालेले राष्ट्रपतिका लागि कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गरेको थियो । उता उपराष्ट्रपतिका उम्मेदवारमध्ये मधेसी जनअधिकार फोरमका उम्मेदवार परमानन्द झाले ३०५ मत ल्याएका छन । माओवादी उम्मेदवार शान्ता श्रेष्ठको भागमा जम्मा २४३ मत मात्र आएको छ । उपराष्ट्रपतिमा फोरमको उम्मेदवारलाई समर्थन गरेपनि एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले ४ मत पाइन भने कांग्रेसका उम्मेदवार मानबहादुर विश्वकर्माले २ मत पाएका छन । उपराष्ट्रपतिमा खसेको २४ मत बदर भएको छ ।

………………………………………………………
राष्ट्रपति र उपराष्ट्रपतिको मतगणना सकिएको छ । अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार उपराष्ट्रपतिमा परमानन्द झा विजयी भएका छन । राष्ट्रपतिमा भने बराबर भएको समाचार छ । संविधान सभाको बैठकवाट यसको औपचारिक घोषणा हुनेछ । घोषणाका लागि तयारी भइरहेको छ । उता आजै बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रप्रमुखको मर्यादाक्रम निर्धारण गरेको छ । नयां मर्यादाक्रम अनुसार राष्ट्रपति पहिलो प्रधानमन्त्री दोस्रो प्रधानन्यायधिष तेस्रो संविधान सभा अध्यक्ष चौथो र उपराष्ट्रपति पांचौ रहेको छ । बैठकले राष्ट्रपतिमा निर्वाचित हुनेलाइ बग्गीमा राखेर शहर घुमाउने लगायत शुरक्षाका बारेमा समेत निर्णय गरेको छ ।

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • आधा घण्टा कुरे कोइरालाले.. (6)
  • यस्ता छन प्रथम राष्ट्रपति (13)
  • राष्ट्रपतिमा रामवरण, रामराजा पछारिए (1)
  • उपराष्ट्रपति सम्झदा कसको शिर उठ्ला ? (15)
  • भोट हाल्न नजान्नेले कस्तो संविधान बनाउंलान ? (11)
  • राष्ट्रपतिको पुनः निर्वाचन सोमवार (4)
  • अनुमानै त हो (1)
  • मतदान सकियो : रामवरण र झा बलिया (3)
  • राष्ट्रपतिको बहानामा लक्ष्मणसिंह खड्काको खोजी (6)
  • राष्ट्रपतिमा नयां नाम : कुलचन्द्र गौतम (6)

15 Comments so far »

  1. ali said,

    Wrote on July 19, 2008 @ 6:27 PM

    great news!
    this is the victory of MADHESH!and waiting for another already decided Pz post victory for MADHESH. :lol:

  2. samir germany said,

    Wrote on July 19, 2008 @ 6:31 PM

    hatterika jamma 4 vote le

  3. Nepali Keta said,

    Wrote on July 19, 2008 @ 6:38 PM

    I m surprised KP Ji. i didn’t know that this is your blog. Well, we know each other very well but as this is a public website i m not publishing my name. i really appreciate your effort .

    Ek parchit saathi

  4. Nepali Keta said,

    Wrote on July 19, 2008 @ 6:39 PM

    and from now on i will be here every day…

  5. Kancha said,

    Wrote on July 19, 2008 @ 6:57 PM

    Too bad… 4 votes less.. pls pls give him :neutral:

  6. Aryan said,

    Wrote on July 19, 2008 @ 7:14 PM

    barbadai bhayo ni. ghus khor le jityo vice president. laaj mardo :oops:

  7. Pralhad Thapaliya said,

    Wrote on July 19, 2008 @ 7:14 PM

    ल बधाई छ ?बिशेष गरी एमालेका साथीहरुलाई ! अष्ठलक्ष्मि शाक्य भन्दा त परमानन्द झा कता कता राम्रो । बडो बिवेकपूर्ण निर्णयको लागि सारा एमाले नेत्रित्व र कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद !

  8. jeet said,

    Wrote on July 19, 2008 @ 7:21 PM

    aafno mahila candidate lai nahalera ke gareko yo UML le/ ghus khori lai jitayo . laajai mardo bhayo

  9. sandip said,

    Wrote on July 19, 2008 @ 9:02 PM

    नयाँ नेपालमा पहिलो गाँसमै झिङ्गा ! क्या नमज्जा चरेशवादी उपराष्ट्रपति, नेपालीलाई रुनु न हाँस्नु भयो है। हुन त यी चरेशवादी काकालाई नेका र एमालेको भोट पर्‍यो, तर यसमा त म माओवादी कै अर्घल्याईं देख्छु है।

    अव त सवै भन्दा ठूलो दल पनि भए, अलि जिम्मेवार राजनिती गर्लान भन्या त उहि फुच्चे टिडिक फेरि। अव फेरी जन विद्रोहको फुँई दिने होला नि? मेला पर्व र कचहरिमा माओवादीले नयाँ नेपाल वनाउने भो है भन्दै कहिले काँहि त वहसको घम्साघम्सि मै पनि होमिने आफैंलाई यी माओवादी कामरेडहरुको नौटङ्की देख्दा लोप्पा ख्वाएर ईस् तेरा माओवादीले गरे अव भनु झै पो भयो त हौ !

  10. prem said,

    Wrote on July 19, 2008 @ 9:10 PM

    Nepal will find more difficult time in future. Here Nepal stands for everything which exist within its territory.

    I have no hope that Nepali people will get salvation from these corrupted so called leaders.

    God where are you? We need your help now. Our so called leaders they are very much dirtier than expected come and correct them with gun.

    Jai corruption free Nepal.

  11. आकार said,

    Wrote on July 19, 2008 @ 9:44 PM

    जितुन है रामवरण ले !

  12. Dirty_Politics said,

    Wrote on July 19, 2008 @ 9:47 PM

    I have no problem with Ram Varan, but that guy P Jha is corrupted. Since nepali politics is getting so dirty that political parties have no value. That’s why these corrupted figures are getting elected. Did we nepali people cast vote to see these corrupt people in power? God saves Nepal and NEpali

  13. Bhinaju said,

    Wrote on July 20, 2008 @ 12:21 AM

    I am fade up with this nepali politics.Only god pashupatinath can savet his country or this country is going to dogs.

  14. Black Mind,US said,

    Wrote on July 20, 2008 @ 12:26 AM

    Always think negative……..be happy!haha…..jha is nepali god!we have to worship him!why?he has poweeeer now!hahaha…..

  15. Aryan said,

    Wrote on July 20, 2008 @ 9:43 AM

    तस्कर, हत्यारा, बलत्कारी कै दिन रहेछन अब नेपाल मा । अब रामराजा को अभाव छ राष्ट्रपतीमा बल्ल समिकरण मिल्छ । बम पड्काउने राष्टपति, तस्करको नाइके उपराष्ट्रपती, हत्यारा माअोवादी हरूको समुह सरकार , बब्बन सिंह सांसद वाह क्या नयाँ समिकरण :lol: । नयाँ नेपाल को नयाँ समिकरण । :sad:

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • नेपालप्लस
    • फिल्मी ब्लग
    • काठमाडौं बोल्छ
    • गजुरेलको ब्लग
    • युडब्लुिव
    • कटुवाल
    • ताजिमको ब्लग
    • हटारु
    • आकारपोष्ट
    • दिपकडायरी
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle