• मुलघर
  • हाम्रोबारेमा
  • Register

प्रचण्डको परिवारमोह

1 Oct, 2008  news


जता गएपनि श्रीमतीलाइ बोकेर हिड्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको सुचिमा थप उनको छोराको नाम समेत चढ्न थालेपछि अहिले प्रचण्डको परिवारमोहको बारेमा राम्रै चर्चा शुरु भएको छ । संयुक्त राष्ट्र संघको महासभामा स परिवार अर्थात श्रीमति र छोरा प्रकाशलाइ लिएर गएपछि उनको परिवारमोहको बारेमा बढो चर्चा छ बजारमा । त्यसको पनि कारण छ । त्यो के भने हिजो अरु नेतालाई परिवारमोहमा फसेको भन्दै प्रचण्ड खुब मच्चीमच्ची गाली गर्थे । आज श्रीमति मात्र हैन छोरालाइ समेत राष्ट्रको ढुकुटीमा सयर गराउन आफैं लैजान्छन ।


महासभामा सिता र प्रकाशको काम चै के थियो त्यो नै सबैको चासोको विषय हो । प्रचण्डका अनुसार उनका छोरा प्रकाश उनका कम्प्युटर अपरेटर हुन रे । त्यही हैसियतमा उनी बाबु प्रचण्डसंग हिडेका हुन रे । तर सिता नी उनको भ्रमण शैलीले उनी मोजमज्जा गर्न विदेश भ्रमणमा जाने गरेका हुन या राष्ट्रको प्रतिनिधित्व गर्दै सम्बन्ध विस्तारका लागि हुन प्रश्न उठ्नुपनि सामान्य नै हो ।

सिता आतंक पार्टीगत रुपमा कार्यक्रम दुबैमा ब्याप्त छ । जता जता प्रचण्ड उता उता सिता । पार्टीको गोप्य बैठकमा होस या कुनै औपचारिक अनौपचारिक सबैतिर प्रचण्ड जोडिका साथ हुन्छन । प्रचण्डको अगाडि अगाडि सिता हिडेको देख्नु सामान्य दृष्य नै भइसक्यो । तर किन यो चै रहस्यमय नै छ ।

उता प्रकाशको कुरै छोडौ । उनको चर्चाले अहिले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पुत्रि सुजाता पछाडि परेकी छिन । प्रचण्डले भन्न त प्रकाश मेरो छोरो हैन प्रधानमन्त्री कार्यालयको कम्प्युटर अपरेटर हो भनिदिए । तर कम्प्युटर अपरेटरका लागि उनले झण्डावाला गाडि दिएका छन भन्ने चै भनेनन । धन्य छन प्रकाश दाहाल जो कम्प्युटर अपरेटर भएर झण्डावाला गाडिको सुविधा उपयोग गर्छन । भावुक हुनु र क्रमभगं गर्नु माओवादी अध्यक्ष प्रचण्डको चर्चित थेगेको हो । सायद सिता र प्रकाशको यो आतंक पनि यसैको निरन्तरता होला ।

यसले के स्पष्ट पार्छ भने कमरेडहरु अरुको जे विषयमा कडा आलोचना गर्छन आफु त्यो स्थानमा पुगेपछि भने विस्रन्छन । पदमा रहेको बेलामा उनीहरु आफ्ना परिवार र नातागोता बाहेक केही देख्दैनन भन्ने तथ्य प्रचण्डको व्यबहारले नै पुष्टी गर्दैन र ?

© 2008, हाम्रो ब्लग. All rights reserved.

Share This Post
  • वाह गृहमन्त्री वाह (5)
  • आखिर कसले मगायो यो आतंक ? (13)
  • सुजाताले मागिन संयन्त्रको सदस्यता (5)
  • जनजाति खुसी पार्ने राजनीति (31)
  • तीन समाचारका तीन टिप्पणि (20)
  • विष्णुलाल रहेनन् (2)
  • मुखमा रामराम बगलीमा छुरी (2)
  • ड्रगिष्ट र अपराधीसंग नो सेक्स (1)
  • जातिय विद्वेश फैलाउने प्रतिष्पर्धा (9)
  • माधवको अर्को योगदान (1)

12 Comments so far »

  1. रबिन्द्र said,

    Wrote on October 1, 2008 @ 3:43 PM

    चोर प्रचण्ड अरुलाइ खुब गाली गर्थ्यो उ चाही त कामनलाग्ने पो रहेछ ।

  2. Basu said,

    Wrote on October 1, 2008 @ 4:30 PM

    Testai ho, janata lai bharyang banaune ta ho jasle pani. satta praptika lagi khokro nara dine ani satta ma puge pachi pariwarbad ra k k ho kunni

    lau gari khayo

  3. hem dulal here said,

    Wrote on October 1, 2008 @ 6:43 PM

    We, at least me, had already been aware of the situation. We know communists are crooks. they talk sweet on face and do exactly the opposite..nothing new. anybody who was expecing something miraculous and something enigmatic might have got shock..but we are not socked mates..keep on watching..what he will do in the days to come..he is fraud…i always see blood of 15 thousand people on his face…

  4. Kale said,

    Wrote on October 1, 2008 @ 7:58 PM

    But the funny thing is when someone ask PM about taking his son on the trip. His wife i.e sita tried to answer the reporter but he (PM) kept speaking..wonder what she was going to say?

  5. Sankalpa said,

    Wrote on October 1, 2008 @ 8:11 PM

    :!: In Most of the developed countries, Political Leaders or Prime Ministers, they go together with their family in any programmes, if some leader wins the election and if the victory function is organized, it’s compulsory that they have to attened with their family, if the leader attend such programmme without Family, it will be critized ,but in our country, the attitude is just opposite.so, we are the member of least developed country due to our attitude probleem.

  6. Kale said,

    Wrote on October 2, 2008 @ 12:33 AM

    Sankalpa,
    I agree with you but why was he (Prachande) making big fuss when he just came out of the jungle, the minister then took his relatives on board. Forget about then just last month when UML minister took his wife to teh opening ceremony to Olympic wasn’t him and his bharaute’s making big fuss on that…..

  7. hare said,

    Wrote on October 2, 2008 @ 1:17 AM

    I think we shouldn’t criticize if Sita goes with Prachanda. Wife is normally with husband everywhere. Everyone takes their wife (nalage po criticize garnu..)

    Tara, chhora ta ali badhi nai bhayo. Pariwar ko 1 member samma lagna painchha-whether son or wife. More than that is unfair.

  8. aman said,

    Wrote on October 2, 2008 @ 4:11 AM

    Iti shree.

  9. aasish,switzerland said,

    Wrote on October 2, 2008 @ 4:16 AM

    के हो सर जानी जानी बुच पचाउने?तपाइ हरु जस्तो जाबाज पत्रकार लाई त थाहा हुनै पर्ने कुरा हो यो सबै अनी कसरी भयो रहस्यमय? सिता दाहाल प्रचन्ड पत्नी हुनु को साथै नेकपा माओवादी को केन्द्रिय सल्लाहाकार हुनुन्छ भन्ने कुरा तपाईं ले भुल्नु भयो कि बुच पचाउनु भयको हो?हिजो पच्चिस बर्ष सम्म सम्म भूमिगत भयर जनता को लागि लडेका प्रचन्ड लाई साथ दिने देखी लियर दस बर्शे जनयुद काल मा पनि पाइला मा पाइला मिलायर हिडेको कुरा किन यती सजिलै बिर्सन हुने कुरा हो र?अनी अहिले पती साथै पत्नी बिदेस भ्रमण मा जानु कुनै आस्चार्य कुरा होइुन जस्तो लाग्छ मलाई।
    अनी जहाँ सम्म प्रकाश को कुरा छ जनयुद्द काल देखी नै प्रचन्ड को सुरक्षा को जिम्मेबारि उनी माथि नै थियो भनिन्छ भने सान्ती प्रकृया मा आय पछी पनि उनी प्रचन्ड को सबारी चालक तथा सुरक्षा को जिम्मेबारी पुरा गरेका हुन। भने अहिले प्रचन्ड प्रम भय पछी पनि उनी प्रम को निजी साहायक् पनि हुन।
    त्यै भयर नचाहिदो कुरा मा बहस गर्नु मा कुनै तुक छैन भन्ने लाग्छ मलाई।
    aasish
    swiss

  10. The Jingoist said,

    Wrote on October 3, 2008 @ 3:51 AM

    Aashish smells like a Chaite maaobaadi,,kasto durgandha po aayo ni!!!!!!!By the way,,why should a computer operator attend a UN assembly???I am wondering if all the other head of states had also taken their computer operators with them.Now the most demanding job of Republic of Nepal is the COMPUTER OPERATOR.Ani where did Mr Prakash Dahal get his Computer operator degree???I am perplexed ………….

  11. Kamal said,

    Wrote on October 3, 2008 @ 6:57 AM

    He did war to be a prime minister… he fought not for people. If he had fought for people why he killed so many innocent peopl of parties caders. He is really a Monster… No respect for him…

    Even I dislike Gyandera he is better than this so called killer Prachanda :twisted:

  12. suman bajracharya said,

    Wrote on November 4, 2008 @ 6:04 PM

    tyo bichara pani nepali nai ta ho ni hahahahaha

Comment RSS · TrackBack URI

Leave a Comment

Name: (Required)

E-mail: (Required)

Website:

Comment:

प्रतिकृया नीति

प्रतिकृया दिनु अगाडि ध्यान दिनुहोस

  • ब्लग मार्फत उठान गरिएका विषय केन्द्रित प्रतिकृया दिएर सार्थक बहसको अभ्यास गरौं ।
  • प्रतिकृया राख्दा आफ्नो वास्तविक नाम र इमेल राख्नुहोला । इमेल गोप्य रहने छ ।
  • सबैको विचारको सम्मान गर्दै प्रतिकृया खुल्ला गरिएको छ । तर, अश्लिल,असभ्य र विषय केन्द्रित नभएका प्रतिकृया हटाइने छ ।

प्रत्यक्ष अन्तर्कियानै ब्लगको शौन्दर्य हो । तर त्यसलाइ कायम राख्न रचनात्मक प्रतिकृयाले महत्वपुर्ण भुमिका खेल्छ । त्यसैले हाम्रोब्लग तपाईवाट रचनात्मक विषयकेन्द्रित र शभ्य भाषा प्रयोग गरेको प्रतिकृयाको आशा गर्दछ ।

by Comments Policy for WordPress
 


You can add a link to follow you on twitter if you put your username in this box.
Only needs to be added once (unless you change your username). No http or @
Twitter

  • सेड्युल मिस भएर हैरान भइयो
  • ब्लगर भेलाका ती २ घन्टा
  • ब्लगान स्वर्गिय भएको हो त ?
  • लौ पढ्नोस ब्लगरका नालीबेली
  • बनेपामा ब्लगका गफ
  • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है
  • अब नेपालमा पनि साइवर प्रहरी



  • उपलब्ध फिड

    Entries RSS
    Comments RSS

    Shaadi.com Matrimonials

    • जनमत

      गणराज्य घोषणा गर्ने माओवादीको चाल के होला ?

      View Results

      Loading ... Loading ...
    • ताजा सामाम्री

      • वाह गृहमन्त्री वाह
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
      • नेवा राज्य बरमु तय्गु मखु
      • धन्य माघ १९
      • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
      • विपरित ध्रुबको अचम्मको मिलन
      • आखिर कसले मगायो यो आतंक ?
      • ओल्लो घाट न पल्लो तिरको यात्री
      • भोलीका समाचार यस्ता पनि हुनसक्छन
    • धेरै पढिएको

      • कत्ति झुट बोल्न सक्या भन्या - 2,500 views
      • हाम्रोबारेमा - 1,992 views
      • चीनिया यौनकोठीमा जे देखियो - 1,846 views
      • जित कसको : माओवादीको ? कि कटवालको ? - 1,692 views
      • गोप्य सुचना चोर्छन चिनिया र भारतिय बेश्या - 1,668 views
      • अब नेपालमा पनि साइवर प्रहरी - 1,647 views
      • टेप कान्डमा बोल्यो माओवादी - 1,638 views
      • किन विलाउंदैछ दैनिकी डटकम ? - 1,592 views
      • लौ पढ्नोस ब्लगरका नालीबेली - 1,562 views
      • ब्लगान स्वर्गिय भएको हो त ? - 1,444 views
      • विवादको जड त कुलबहादुर रहेछन - 1,320 views
      • लाससंगको पहिलो रात - 1,268 views
      • ब्लगर मित्रहरु, खतरा बढ्दै छ है - 1,252 views
      • नेपाल गुहयुद्धको मुखमा - 1,222 views
      • झल्लु नै रहेछन झलनाथ - 1,176 views
    • ताजा प्रतिक्रिया

      • www.alrehmatknits.com on वाह गृहमन्त्री वाह
      • sadayantra on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • Eken on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Rambhakta on वाह गृहमन्त्री वाह
      • sagar on वाह गृहमन्त्री वाह
      • The Radiant Star · Troublesome gunture on भोलीका समाचार यस्ता पनि हुनसक्छन
      • Himal on सुजाताले मागिन संयन्त्रको सदस्यता
      • Dinesh Chhetri on नेवा राज्य बरमु तय्गु मखु
      • Gemmi on प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • भण्डार

      • February 2010 (6)
      • January 2010 (14)
      • December 2009 (21)
      • November 2009 (28)
      • October 2009 (37)
      • September 2009 (20)
      • August 2009 (27)
      • July 2009 (30)
      • June 2009 (32)
      • May 2009 (25)
      • April 2009 (30)
      • March 2009 (36)
      • February 2009 (45)
      • January 2009 (36)
      • December 2008 (24)
      • November 2008 (30)
      • October 2008 (28)
      • September 2008 (24)
      • August 2008 (41)
      • July 2008 (57)
      • June 2008 (85)
      • May 2008 (73)
      • April 2008 (101)
      • March 2008 (32)
    • मेटा

      • Register
      • Log in
      • Entries RSS
      • Comments RSS
      • WordPress.org
    • बर्गिकरण

    • चोर पक्राउ

      45,017 spam comments
      blocked by
      Akismet
    • ट्याग

      blogging Congress Crime Crime diary Dr Upendra mahato election Gayanendra Government GP koirala journalist Kp Dhungana kp ko tir Literature madhav nepal maobadi Monarchy murder Narayanhetti nepal nepali congress nepalicongress Nepali literature nepal poltics news news.views Pashupati Photoblog Poem politics Poltics Prachanda president Pressfreedom protest Republic Reshi dhamala Royal family royalfamily Royalpalace Sambidhansabha Sikkim teej UML Valantine day Views
    • मेरो सिफारिस

      • आकारपोष्ट
      • कटुवाल
      • काठमाडौं बोल्छ
      • गजुरेलको ब्लग
      • ताजिमको ब्लग
      • दिपकडायरी
      • दौतरी
      • नेपालप्लस
      • फिल्मी ब्लग
      • माइसंसार
      • युडब्लुिव
      • हटारु
    • क्यालेन्डर

      February 2010
      S M T W T F S
      « Jan    
       123456
      78910111213
      14151617181920
      21222324252627
      28  

    Recent Entries

    • वाह गृहमन्त्री वाह
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु–३
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु –२
    • नेवा राज्य बरमु तय्गु मखु
    • धन्य माघ १९
    • प्रधानमन्त्रीका बैकल्पीक पात्रहरु
    • विपरित ध्रुबको अचम्मको मिलन
    • आखिर कसले मगायो यो आतंक ?
    • ओल्लो घाट न पल्लो तिरको यात्री
    • भोलीका समाचार यस्ता पनि हुनसक्छन

    Archives

    • February 2010
    • January 2010
    • December 2009
    • November 2009
    • October 2009
    • September 2009
    • August 2009
    • July 2009
    • June 2009
    • May 2009

    Blogroll

    • आकारपोष्ट
    • माइसंसार
    • दिपकडायरी
    • हटारु
    • दौतरी
    • युडब्लुिव
    • फिल्मी ब्लग
    • काठमाडौं बोल्छ
    • नेपालप्लस
    • कटुवाल
    Designed by Wolfgang Bartelme Media Chautari Pvt. Ltd.

    © सर्वाधिकार हाम्रो ब्लग डट कममा सुरक्षित छ ।
    XHTML CSS

    Number of online users in last 3 minutes
    blogger widget
    Portege notebook
    Sikis Porno izle Porno izle porno video Porno video Sex tv porno izle sikiş porno sex Erotik sex izle