झुक्किनु र मुर्ख बन्नु उस्तै हो र ?

बार याद भएपनि त्यत्ति गते याद गरिन्न । जव समाचार लेख्न बसिन्छ अनी सोध्नैपर्छ-आज कति गते रे भन्दै । यो मेरो मात्र रोग हैन अधिकांश पत्रकारको रोग हो । कारण थाहा भएन । नेपाली गतेको हालत त यस्तो छ भने अब तारिख कसरी याद हुनु । अत्यावश्यक भएको बेलामा मात्र तारिख याद हुने । त्यसैले अंग्रेजी मितिमा मनाइने विभिन्न विभिन्न समारोह कसरी याद हुनु जसका कारण कहिलेकांही रमाइलो हुन्छ कहिलेकांही हैरान बनाउंछ यसले । त्यही हैरानी बोकेर आउंछ प्रत्येक वर्षको अपि्रल फष्टको दिन । जसलाइ अप्रिल फुल अनी नेपालमा मुर्ख बनाउने दिनको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ । बांकी सामाग्री »

Share This Post