िसंहको हत्यारा पक्राउ, एक माओवादी नेता

संचारकर्मी उमा िसंहको हत्यारा पक्राउ गर्न नसकेको भन्दै सबैतिरवाट सरकारको आलोचना भइरहेको बेला प्रहरीले धनुषा र सिराहावाट २ जनालाइ िसंहको हत्याराको आरोपमा पक्राउ गरेको समाचार प्रकाशमा आएको छ । पक्राउ परेकामध्ये एक जना माओवादीका क्षेत्रिय सदस्य रहेका छन । िसंहको हत्या लगत्तै यसमा कतै माओवादी नै संलग्न त हैन भन्ने आशंका गरिएको थियो । िसंहको दाजु र बाबुको अपहरण गरी बेपत्ता बनाएको आरोप समेत छ माओवादीमाथि । बांकी सामाग्री »

Share This Post

हत्यारा खोज्न भन्दा सहिदमा चासो

शुक्रवार नुवाकोट पुग्दा देखिएको व्यानर

शुक्रवार नुवाकोट पुग्दा देखिएको व्यानर

पत्रकार उमा िसंह मारिएपछि नेपाली संचारकर्मी मुख्यत तराइमा कार्यरतहरु बढि अशुरक्षित महसुस गरिरहेका छन । उनीहरुको आशा कमसे कम सरकारले उमालाइ कसले मारेको हो त्यत्ति पत्ता लगाइदिएपनि त केही सन्तोष हुन्थ्यो भन्ने थियो र छ । तर सरकार अचम्म गरिरहेको छ । हत्या खोजेर शुरक्षित वातावरण बनाउनतिर भन्दा कागजी खोस्टोमा सहिद लेखाउनमा उसको ध्यान तानिएको छ । बांकी सामाग्री »

Share This Post

‘सास अनी लास दुबै महासंघलाइ’

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरु मंगलवार सभामुख शुवास चन्द्र नेम्वागं र निवर्तमान अध्यक्ष विष्णु निष्ठुरी सहित सामुहिक फोटो खिचाउंदै ।

मन्चमा पुग्नासाथ उनी निक्कै भावुक देखिन्थे । उनको मुहारले जनाइरहेको थियो कुछ गडबड छ । जव उनी माइक अगाडि पुगेर बोल्न थाले उनको स्वरमा परिर्वतन थियो । राजाको निरंकुशता विरुद्ध जेहाद छेडेका विष्णु निष्ठुरी नर्भस देखिन्थे आज । बांकी सामाग्री »

Share This Post